• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आप्रवासी कामदारसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन : आप्रवासीलाई आफ्नै नागरिकसरह अधिकार सुनिश्चित गर्न जोड

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २६, २०७६  १९:१७
1140x725

काठमाडौं- काठमाडौंमा भएको आप्रवासी कामदारका अधिकार संरक्षणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा सरोकारवालाहरुले आप्रवासी कामदारहरुको अधिकार सुनिश्चित हुनु पर्ने जोड दिएका छन्। सोमबार राजधानीमा सुरु भएको सम्मेलनमा विश्वव्यापी रूपमा बढ्दै गएको आप्रवासनलाई सुरक्षित बनाउँदै आप्रवासी कामदारका अधिकारको सुनिश्चितता हुनुपर्नेमा सहभागीहरूले जोड दिएका हुन्।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले ६० लाखको हाराहारीमा नेपालीहरू विश्वका विभिन्न मुलुकमा रहेको बताए। 'नेपालबाट थुप्रै श्रमिक कामको खोजीमा विश्वका विभिन्न देश पुग्ने गरेका छन्। यसरी जाने आप्रवासी श्रमिकको मानव अधिकार हनन भइरहको छ,’ उपराष्ट्रपति पुनले भने, ‘कामदारको हक अधिकार सुनिश्चितताको लागि गन्तव्य मुलुक बढी जिम्मेवार हुनुपर्दछ। सिप र क्षमताका आधारमा आफ्नै देशका नागरिक सरह सेवा सुविधा उपलब्ध गराउनु पर्दछ।’ विभिन्न देशका मानव अधिकार आयोग, मानव अधिकारका लागि विश्वव्यापी सञ्जाललगायत सम्बन्धित संस्थाले पनि आफ्नो देशको कार्यक्षेत्रलाई फराकिलो बनाउँदै आप्रवासी कामदारको हकहितको विषयमा जोड दिनुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरिबी अभाव र बेरोजगारीका कारण नेपालबाट रोजगारीको खोजीमा विदेशीनेहरुका संख्या बढ्दै गइरहेको बताए। यसरी विदेशिएका श्रमिकहरु ठगी र शोषणमा पर्ने गरेको उनको भनाइ थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा बोल्दै मन्त्री विष्टले नेपाली श्रमिकहरुले कतिपय देशमा आफ्नो राहदानी आफूसँग राख्न नपाउने, रोजगारदाता परिवर्तन गर्न नपाउने, सस्तो मूल्यमा श्रम गर्न बाध्य हुनुपर्ने समस्या रहेको औँल्याए। नेपाल सरकारले श्रमिकहरुका सम्बन्धमा यस्ता प्रवृतिका जोखिम न्यूनीकरणको प्रयास गर्दै लगेको उनको भनाइ छ। ‘नेपाल सरकारले समान काममा स्वदेशी तथा विदेशीलाई समान व्यवहार गरेको छ,’ मन्त्री विष्टले भने, ‘विश्वका सम्पूर्ण मूलुकमा पनि नेपाली श्रमिकलगायत सम्पूर्ण आप्रवासी श्रमिकलाई आफ्नै देशका श्रमिक सरह व्यवहार गरियोस्।’ कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशको अर्थतन्त्र विकासका लागि आप्रवासी कामदारहरुको महत्वपूर्ण भूमिका रहने बताए। 

मन्त्री ज्ञवालीले आप्रवासनबाट रेमिट्यान्स भित्रिनुका साथै ज्ञान र प्रविधि समेत आदानप्रदान हुने बताए। आप्रवासी श्रमिकहरु श्रम शोषण तथा यौन शोषणमा पर्ने लगायत जोखिम बहन गर्न बाध्य रहेको मन्त्री ज्ञवालीको भनाइ थियो। ‘कतिपय देशमा आप्रवासी श्रमिकहरुलाई फरक व्यवहार गरिन्छ, काम गर्ने उचित वातावरण छैन, पारिश्रमिक नदिई काममा लगाइन्छ, यसरी उनीहरुको मानव अधिकार हनन भइरहेको छ,’ मन्त्री ज्ञवालीले भने। 

Xtrem
Xtrem

कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो। मानव अधिकार आयोगका प्रतिनिधिहरु तथा मानव अधिकारका लागि विश्वव्यापी सञ्जालका प्रतिनिधिहरूले आप्रवासी श्रमिकहरुको मानव अधिकार हनन् गम्भीर रहेको औँल्याएका छन्। 

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारका समस्या समाधानका लागि अन्तराष्ट्रिय स्तरको श्रम आप्रवासी सम्मेलन आयोजना गरिएको बताए। कार्यक्रममा मानव अधिकारका लागि विश्वव्यापी सञ्जाल, संयुक्त राष्ट्रसंघ (युएन)लगायत अन्तराष्ट्रिय संगठनका प्रतिनिधिले समेत धारणा प्रस्तुत गरेका थिए। उनीहरुले आप्रवासी कामदारहरुको आधारभूत हक अधिकार हनन भइरहेको औंल्याएका थिए। 

आप्रवासी कामदारमा अझै महिला कामदार यौन शोषणको जोखिममा रहेको मानव अधिकारकर्मीको भनाइ छ। आप्रवासी श्रमिकहरुको न्यायमा समेत पहुँच हुन नसकेको बताइएको छ। सम्मेलनमा मानव अधिकारका लागि विश्वव्यापी सञ्जाल, भारत, बङ्गलादेश, माल्दिभ्स, मलेसिया, कतार, थाइल्यान्ड, मङ्गोलिया, दक्षिण अफ्रिका, केन्यालगायत श्रमिक लिने र आपूर्ति गर्ने मुलुकका मानवअधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको छ। यो सम्मेलनले आप्रवासी कामदारको हकहित सम्बन्धमा घोषणापत्र पारित गर्दछ। सो घोषणापत्रले आप्रवासी श्रमिकहरुको हकअधिकार सुनिश्चिततामा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १९:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्