• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

‘भुइयाँ’लाई पहिचान पुरस्कार, लेखक यज्ञश भन्छन्– ‘पहिचान’ जनजातिको मात्रै भन्नु गलत बुझाइ

64x64
नेपाल लाइभ आइतबार, फागुन १३, २०७४  १६:५९
1140x725

काठमाडौं- लेखक तथा पत्रकार यज्ञशको पुस्तक ‘भुइयाँ’लाई पहिचान पुरस्कार प्रदान गरिएको छ। मण्डला थिएटरमा आइतबार आयोजित समारोहबीच २ लाख २ हजार २ रुपैयाँ बराबरको पुरस्कार कार्यक्रमका प्रमुख अतिथि वैरागी काइँलाले प्रदान गरे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काइँलाले विभेद मानसिकता र भौतिक संरचना जताततै रहेको बताए। ‘नेपालमा भर्टिकल मात्रै नभएर होरिजेन्टल विभेद पनि छ भन्ने कुरा यज्ञशको भुइयाँ पढेपछि थाहा हुन्छ,’ काइँलाले भने ‘नेपालमा पहिचानको मुद्दा वामपन्थीहरुले ४५/४६ पछि विशेष  प्राथमिकतामा राखे, तर पछिल्लो समय उनीहरुले यो मुद्दालाई छाडिसकेका छन्।’ विश्व सन्दर्भमा हाम्रो पहिचान नेपाली र नेपालकै सन्दर्भमा यसको विभिन्न आयाम हुने उनको भनाइ थियो।

भुइयाँमा नारी पात्रहरुलाई सशक्त रुपमा प्रस्तुत गरेको बताउँदै उनले नारीहरु संरक्षण गर्नुपर्ने पात्र नभएर आत्मनिर्भर हुन् भन्ने कुरा प्रस्ट भएको भनाइ राखे।

Ncell 2
Ncell 2

कार्यक्रममा आफ्नो कृतिले पुरस्कार प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै यज्ञशले नेपालमा ‘पहिचान’ भन्नेबित्तिकै जनजातिको मात्रै हो भन्ने गलत बुझाइ रहेको बताए। ‘पहिचान जनजातिको मात्रै होइन। हिजो जो जसरी पछि पर्‍यो, पारियो अब पनि त्यही ठाउँमा रहनु भन्नु गणतन्त्रकै उपहास हो,’ उनले भने, ‘आगामी दिनमा यस्तो स्थितिको अन्त्य गरिनुपर्छ।’

लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले नेपालमा हस्तक्षेप लेख्न बाँकी रहेको बताए। ‘यहाँ रोदन, हाँसो, आक्रोशका कुरा धेरै लेखिए, अब लेख्न बाँकी हस्तक्षेप हो,’ उनले भने ‘फिक्सन लेखिरहेका यज्ञशको भुइयाँ ननफिक्सन अवतार हो।’ 

अर्का वक्ता आख्यानकार राजन मुकारुङले भुइयाँ पढिरहेको बेला किताब कहिल्यै नसकियोस् भन्ने महसुस भएको अनुभव बाँडे। 

यज्ञशको व्यक्तित्वमाथि बोल्दै नाट्यकर्मी अनुप बरालले उनको जीवन यात्राका बारेमा बोलेका थिए। ‘काठमाडौं आएपछि उनको संगत र प्रतिभाले यज्ञशलाई यहाँ ल्याइपुर्‍याएको हो,’ उनले भने, ‘जन्मजात कोही पनि विशेष प्रतिभाशाली हुँदैन। उसले बाँचेको समाजले डोहोर्‍याउँछ।’ 

कार्यक्रममा पहिचान पुरस्कारका संस्थापक नरेश काङमाङ राईले पहिचान कुनै ‘वाद’ नभएर यो एक आन्दोलन र अभियान मात्रै रहेको प्रस्ट पारे। ‘विश्वमा भएका पहिचानसम्बन्धी आन्दोलनहरुको हामीले अध्ययन गरेकै छैनौं,’ राईले थपे, 'पहिचान एकअर्काले स्वीकार गर्ने विषय हो।’ उनले लेखकहरुको श्रमको मूल्यांकन गरिनुपर्नेमा जोड दिए। उनले हरेक ५ वर्षमा पुरस्कार राशी वृद्धि गरिने पनि कार्यक्रममा जानकारी गराए।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  १६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी
काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी
रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी मंगलबार, चैत ३, २०८२
रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि मंगलबार, चैत ३, २०८२
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत ३, २०८२
मातृभूमि सम्झेर लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण सम्बन्धी रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा सोमबार, चैत २, २०८२
स्वास्थ्य बीमा अब राष्ट्रिय परिचयपत्रसँग जोडियो, सेवा प्रवाह डिजिटल र सुरक्षित हुने सोमबार, चैत २, २०८२
सुनको भाउ बढ्दा चाँदीको घट्यो सोमबार, चैत २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्