अछाम- रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामारोसन गाउँपािलकाका कलशी साउथ र नरु भण्डारी रहेका छन्। सिलाइकटाइको काममा जाँदा से १ त ३१४८ नं को ट्र्याक्टर दुर्घटना हुँदा अन्य दुई जना घाइते भएका छन्। उनीहरुको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।