• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

चोरीका टोयोटा 'फर्चुनर' वैधानिक प्रकरण-२ : २५ लाख भारुमा किनेर प्रतिगाडी ६० लाख रुपैयाँमा 'डिल'

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २२, २०७६  ०६:२६
1140x725

काठमाडौं- भारतबाट चोरी गरेर ल्याई नेपालमा वैधानिक बनाइएका गाडी २५ लाख भारतीय रुपैयाँमा किनिएको पाइएको छ। चोरी गरेर ल्याउनेले टोयोटाको नयाँ दुईवटा 'फर्चुनर' कार जम्मा २५ लाख भारतीय रुपैयाँमा (४० लाख रुपैयाँ) गिरोहले किनेको भेटिएको हो।

उक्त कारमा यातायात कार्यालयको कर्मचारीको संलग्नतामा नम्बर प्लेटसमेत लगाई सकिएको थियो। यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुनामा वैधानिक रुपमा दर्ता भएका ती सवारीलाई सरुवा सहमति (स्थानान्तरण) दिइसकिएको राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट खुलेको छ। वैधानिक रुपमा दर्ता भएका गाडीलाई सरुवा सहमति दिइएसँगै चोरीका गाडीमा उल्लेखित नम्बर स्वतः वैधानिक बनाउन खोजिएको देखिन्छ।

भारतबाट ल्याइएको '२०१९' मोडलको दुईवटा फर्चुनर कार यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुनामा दर्ता भएको छ। तर, ती गाडीहरु जुन नम्बरमा दर्ता भएका छन्, कार्यालयको रेकर्डमा भने अर्कै गाडी दर्ता गरिएको छ।

कार्यालयको रेकर्डअनुसार बा२१च ५५६२ नम्बरमा महिन्द्राको 'स्कर्पियो' गाडी दर्ता भएको छ। भारतबाट चोरेर ल्याइएका दुईवटा फर्चुनरमध्ये एक सोही नम्बरमा दर्ता भएको छ। त्यस्तै, चोरीको अर्को फर्चुनरमा लगाइएको नम्बर प्लेट बा२१च ४७१६ रहेको छ। तर, कार्यालयको रेकर्डमा यो नम्बरमा मारुती सुजुकीको 'अल्टो ८००' दर्ता छ।

नेपाल लाइभले प्राप्त गरेको कागजातअनुसार एकान्तकुनास्थित यातायात कार्यालयमा दर्ता भएका दुवै गाडी दर्ता भएको केही समयमै सरुवा सहमति लिएर अन्यत्र गएको रेकर्डमा उल्लेख छ। बा२१च ४७१६ नम्बरको 'अल्टो-८००' गत फागुन २६ मा दर्ता भएको र चैत ३ मा यातायात व्यवस्था कार्यालय पोखराका लागि सरुवा सहमति दिइएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, बा२१च ५५६२ नम्बरमा दर्ता देखिएको महिन्द्रा स्कर्पियो एकान्तकुना कार्यालयबाट २०७५ चैत २६ गते यातायात व्यवस्था कार्यालय धनगढीका लागि सरुवा सहमति लिएर गएको कार्यालयको अभिलेखमा उल्लेख छ।

राजश्व अनुसन्धान विभागले कात्तिक ६ गते दुईवटा टोयोटा फर्चुनरलाई कागज कीर्ते गरी वैधानिक बनाउन संलग्न ३ जनालाई पक्राउ गरेको छ। अनुसन्धान जारी रहेकाले यसमा संलग्नहरुबारे केही खुलाउन नमिल्ने विभाग स्रोतको भनाइ छ। ‘गाडी स्वरुमबाटै विभागको टोलीले उनीहरुलाई पक्राउ गरेको हो,’ स्रोतले भन्यो, ‘चोरीका गाडी वैधानिक बनाई किन्ने व्यक्तिसमेत तयार गरिसकेको भेटिएको छ।’

जुन नम्बरमा टोयोटा फर्चुनर दर्ता भएको छ, ती नम्बरमा दर्ता भएका गाडी एकान्तकुना कार्यालयबाट सरुवा सहमति दिएर अन्य कार्यालयमा पठाइएको छ।

चोरी गरी ल्याइएका गाडी वैधानिक बनाउने प्रक्रियामा भन्सारदेखि यातायात व्यवस्था कार्यालय एकान्तकुनासम्मको संलग्नता रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। महँगो गाडी सस्तोमा पाउने भएपछि किन्ने मानिससमेत तयार भएको र यातायात कार्यालयका कर्मचारीहरु रकमको लोभमा कीर्ते काममा लागेको ती अधिकारीको भनाइ छ।

उनका अनुसार २५ लाख भारुमा भित्राइएकोमा वैधानिक बनाएसँगै प्रत्येक गाडीलाई ६० लाख रुपैयाँमा बेच्न खोजिएको अनुसन्धानबाट खुलेको उनले बताए। टोयोटा फर्चुनर म्यानुअल ट्रन्समिसनको नेपाली बजार मूल्य करिब १ करोड ६५ लाख तथा अटोमेटिक ट्रान्समिसनको १ करोड ७२ लाख पर्छ।

भारतीय नम्बर प्लेटका गाडी ५ सय रुपैयाँ दैनिक राजश्व तिरेर नेपाल ल्याउन पाइन्छ। त्यसैगरी आएका दुईवटा टोयोटा फर्चुनरलाई नेपाली नम्बर प्लेट राखी कागजात नक्कली बनाएर पेस गरेको पाइएको विभागको भनाइ छ। यसअघि यातायात व्यवस्था कार्यालय धनगढीमा समेत चोरीका गाडी दर्तामा संलग्नलाई यातायात व्यवस्था विभागले कारबाही गरेको थियो।

यो पनिः

पौने २ करोड पर्ने चोरीको टोयोटा 'फर्चुनर' यसरी बनाइयो वैधानिक

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  ०६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्