• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

पौने २ करोड पर्ने चोरीको टोयोटा 'फर्चुनर' यसरी बनाइयो वैधानिक

सरकारी ढड्डामा महिन्द्रा 'स्कर्पियो' र मारुती 'अल्टो', सडकमा फर्चुनर
64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १९, २०७६  १७:५१
1140x725

काठमाडौं- भारतबाट चोरी गरेर ल्याइएको जापानी कार उत्पादक कम्पनी टोयोटाको 'फर्चुनर' कार वैधानिक बनाउन खोजेको भेटिएको छ।

भारतबाट ल्याइएको '२०१९' मोडलको दुईवटा फर्चुनर कार यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुनामा दर्ता गरेको पाइएको हो। तर, ती गाडीमा जुन नम्बर राखिएको छ, कार्यालयको रेकर्डमा भने अर्कै गाडी दर्ता छ।

कार्यालयको रेकर्डअनुसार बा२१च ५५६२ नम्बरमा महिन्द्रा कम्पनीको 'स्कर्पियो' गाडी दर्ता भएको देखिन्छ। भारतबाट चोरेर ल्याइएका दुई फर्चुनरमध्ये एक सोही नम्बरमा दर्ता भएको छ। त्यस्तै, चोरीको फर्चुनरमा लगाइएको नम्बर प्लेट बा२१च ४७१६ छ। तर, यातायात कार्यालयको रेकर्डमा यो नम्बरमा मारुती सुजुकीको 'अल्टो-८००' कार दर्ता छ।

नेपाल लाइभले प्राप्त गरेको कागजातअनुसार एकान्तकुनास्थित यातायात कार्यालयमा दर्ता भएका दुवै गाडी दर्ता भएको केही समयमै सरुवा सहमति लिएर अन्यत्र गएको रेकर्डमा उल्लेख छ। बा२१च ४७१६ नम्बरको 'अल्टो-८००' गत फागुन २६ मा दर्ता भएको र चैत ३ मा यातायात व्यवस्था कार्यालय पोखराका लागि सरुवा सहमति दिइएको हो।

त्यस्तै बा२१च ५५६२ नम्बरमा दर्ता देखिएको महिन्द्रा स्कर्पियो एकान्तकुना कार्यालयबाट २०७५ चैत २६ गते यातायात व्यवस्था कार्यालय धनगढीका लागि सरुवा सहमति लिएर गएको कार्यालयको अभिलेखमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी दर्ता भएको सवारी अर्को कार्यालयमा सरुवा सहमति लिएर गएको नम्बरमा टोयोटाको फर्चुनर गाडी दर्ता हुनुले यसमा कार्यालयको समेत मिलेमतो रहेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। उक्त गाडी अवैध रुपमा नेपाल भित्रिएको सम्बन्धमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।

राजस्व अनुसन्धानको टोलीले टोयोटाका दुई कार गत कात्तिक ६ गते नियन्त्रणमा लिएको थियो। चोरीका गाडी दर्तामा संलग्न ३ जनालाई विभागको टोलीले पक्राउसमेत गरेको छ। ‘विभागको टोलीले आवश्यक कागजात संकलन गरेर अनुसन्धान जारी राखेको छ,’ विभाग स्रोतले भन्यो, ‘यस विषयमा केही दिनमा टुंगोमा पुगिन्छ।’

चोरीका गाडी दर्तामा ठूलो गिरोहको संलग्नता रहेको हुनसक्ने विभागले जनाएको छ। भारतबाट चोरेर ल्याइएका पौने २ करोड रुपैयाँ (प्रतिगाडी) पर्ने ती गाडीका कागजातका आधारमा भन्सार जाँचपास भएर भित्रिए र दर्ता भए भन्ने गम्भीर प्रश्न उब्जिएको अनुसन्धानमा संलग्न ती अधिकारी बताउँछन्। राजस्व अनुसन्धान विभागका अनुसार कागजपत्र मिलाएर प्रतिगाडी ९० लाख रुपैयाँमा बिक्री गर्ने तयारी थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

लामो अनुसन्धानपछि राजस्व अनुसन्धान विभागले ती गाडी नियन्त्रणमा लिन सफल भएको हो। स्रोतले नेपाल लाइभसँग भन्यो, ‘सूचना आएको झन्डै महिना दिनपछि यी गाडी नियन्त्रणमा लिन सफल भएका हौं। थप अनुसन्धान चलिरहेको छ।’

कात्तिक ६ को मध्यराति गाडीसहित पक्राउ परेका ३ जना व्यक्ति को हुन्, उनीहरुले कसरी यी गाडी भित्र्याए, गाडी किन्न खोज्ने मान्छे को हुन् र कसको योजनामा यति महँगो गाडी वैधानिक बनाएर बेच्न खोजियो भन्नेबारे राजस्व अनुसन्धान विभागले अहिलेसम्म केही बताएको छैन।

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्