भक्तपुर- भक्तपुरको सिरुटार बिरुवामा बा ७५ प ९९४७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन्।
सूर्यविनायक नगरपालिका १ सिरुटारकी ७० वर्षीया धनमाया न्यौपाने घाइते भएकी हुन्। उनको बिएन्डबी अस्पताल ग्वार्को ललितपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।