काठमाडौं– सर्वोच्च अदालतले सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलाशले इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।
संविधानमा समेत आधिकारिक भाषा चलन चल्तीको देवनगरी लिपिमा हुने भनिए पनि अंग्रेजीमा गाडीको नम्बर प्लेट निर्माण गर्न लागिएको रिटमा उल्लेख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।