• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

छारेरोगका १२ कारण र १२ लक्षण

64x64
नेपाल लाइभ बिहीबार, फागुन १०, २०७४  १५:२७
1140x725

छारेरोग एक किसिमको मस्तिष्क रोग हो । यस रोगले मानिसको मस्तिष्कमा असामान्य रुपले विद्युत तरंग उत्पन्न गर्छ । जसले गर्दा बिरामी मुर्छा पर्ने, आखाँ पल्टाउने, मुखबाट फिँज निकाल्ने, हातखुट्टा झट्काउने र एकाएक आफै ब्युँझने गर्छन् । यो रोग अरु रोगजस्तै शरीरभित्रको खराबीका कारणले पैदा हुन्छ । विभिन्न कारणले मस्तिष्कमा असर पारेपछि यो रोग लाग्छ ।

छारेरोगका कारण

-  जन्मँदा मस्तिष्कमा लागेको चोट,
-   स्तिष्क ज्वरो (इन्सेफ्लाइटिस, मेनेन्जाइटिस, आदि),
-   टाउकोमा चोटपटक लाग्नाले,
-   मस्तिष्कमा ट्युमर भएमा, 
-   अत्यधिक रक्सी सेवन गरेमा,
-   अनिद्रा, तनाव आदि भएमा,
-   रगतमा चिनीको मात्रा कम भएमा,
-   महिनावारी समस्या वा हर्मोनको गडबडी हुँदा, 
-   डाक्टरले दिएको छारेरोगको औषधि नियमित सेवन नगरे,
-   चम्किलो बत्ती वा कुनै विशेष प्रकारको संगीत÷आवाजले,
-   कुनै–कुनै औषधि (जस्तै– एन्टी साइकियाट्रिक, एन्टी डिप्रेसन मेडिसिन आदि) का कारण,
-    मस्तिष्कलाई असर पार्ने कुनै पनि कारण (जस्तै– धेरै लामो अवधिको कडा कमलपित्त, कडा खालको मिर्गौला रोग, परजीविका कारण आदि) । 

छारेरोगका लक्षण

छारेरोग धेरै प्रकारका हन्छन् । मस्तिष्कको कुन भागमा असर परेको हो सोही आधारमा विभिन्न लक्षण देखा पर्छन् ।

-   मुर्छा पर्ने,
-   आखाँ पल्टाउने,
-   फिँज निकाल्ने,
-   जिब्रो तथा ओठ टोक्ने,
-  कसैकसैले थाहै नपाई दिशा वा पिसाब गर्ने,
-   शरीर कमजोर हुने,
-   टोलाएर बस्ने,
-    शरीरको गतिविधि अनियमित हुने,
-   शरीर कडा हुने र सन्तुलन बिग्रने,
-    बेहोसीबाट ब्युँझिएपछि केही समय बेसुर हुने, थकाइ महसुस गर्ने र निदाउने,
-   शुरुमा कहिलेकाँही मात्र छोप्ने व्यक्तिलाई उपचार नगरेमा छिटोछिटो छोप्न सक्ने र दिनमा धेरै पटक पनि छोप्ने,
-    अप्ठेरो ठाउँ या आगोको नजिक छोप्दा चोटपटक लागि अंगभंग हुने वा जल्ने मात्र नभई एक्कासी मृत्युसमेत हुने, आदि । 

छारेरोगले छोपेका बेला बिरामीका आफन्तले के गर्ने ?

-    धेरै जस्तो छारेरोगले ५ मिनेटभन्दा छोटो अवधि छोप्ने भएकाले नआत्तिने,
-   चोटपटक लाग्न सक्ने सामानहरु (जस्तै– आगो, पानी, धारिलो हतियार आदि) बिरामीको वरिपरिबाट हटाउने,
-   बिरामीलाई सजिलो ठाउँमा सुताउने,
-   बिरामीको नाक वा मुखबाट केही पदार्थ निस्केको छ भने त्यसलार्ई पुछिदिने र सफा राख्ने, 
-    बिरामीले लगाएका लुगा कस्सिएको छ भने खुकुलो बनाइदिने, यदि चस्मा लगाएको छ भने फुकालिदिने,
-   बिरामीले पूर्णरुपले स्वस्थ महसुस नगरुन्जेल साथमा रहने र डाक्टरको सल्लाह लिने ।

Ncell 2
Ncell 2
nimb
nimb

छारेरोगले छोपेका बेलामा बिरामीका आफन्तले के नगर्ने ?

-    बिरामीको मुख खोल्ने प्रयास नगर्ने,
-    बिरामीलाई समात्ने वा रोक्ने प्रयास नगर्ने,
-    बिरामीलाई जुत्ता, प्याज वा अन्य दुर्गन्ध नसुघाँउने । हाम्रो समाजमा दुर्गन्धित मोजा सुँधाउनुपर्छ भन्ने भ्रम छ, त्यसलाई त्यागिदिने,
-    छारेरोगका बिरामीलाई जोखिमपूर्ण गतिविधि (जस्तै– ड्राइभिङ, रुख चड्ने, पौडिने आदि) गर्न नदिने । 

छारेरोग पटक–पटक दोहरिन नदिन के–के गर्ने  ?

-    नियमित औषधि लिने,
-    पर्याप्त मात्रामा निद्रा पु¥याउने,
-    चिन्ताबाट मुक्त रहने,
-    योगा र ध्यान गर्ने, जसले गर्दा मन शान्त रहोस्,
-   मध्यपान र धूमपान सेवन नगर्ने,
-    स्वस्थ खाना खाने । माछा–मासुभन्दा फलफूल र सागसब्जी बढी खाने,
-    पानी प्रसस्त मात्रामा पिउने,
-    डाक्टरको सल्लाहबिना औषधि घटाउने, बढाउने वा बन्द गर्ने काम नगर्ने ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

छारेरोगका लागि के परीक्षण गर्ने ?

-    रगतबाट कलेजो र मिर्गौलाको जाँच,
-    इइजी,
-    टाउकोको सिटी स्क्यान वा एमआरआई,
-    पेट स्क्यान, 
-    आवश्यक परे मस्तिष्कको शल्यक्रिया पनि गर्ने ।

डा रौशन  नेपाल कोरिया मैत्री अस्पतालका कार्यकारी निर्देशक हुन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडाैंमा बढ्याे चिसाे
एनपीएलमा आज दुई खेल, अंकतालिकामा शीर्ष चारको दौड रोचक
सम्बन्धित सामग्री
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण इतिहासमा सर्वप्रथम देशकै प्रधानमन्त्री नेपाल संवत् नववर्षको उपलक्ष्यमा भएको आमसभामा उभिएर शुभकामना सन्देश दिनुभयो । त्यस पश्चात् वर्... मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं पञ्चायती सत्ता ढाल्न नेपाल सम्वत् को आन्दोलन निकै सहयोगी बनेको इतिहास हामी सामू छ । यो कुरो अहिलेका शासकहरूले बुझेर पनि बुझपचाउनु भए... आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न अदालतले आफ्नै तहबाट निष्पक्ष छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा न्यायाधीशमाथिको छानबिनको विषय संसद्को क्षेत्राधिकारत... बिहीबार, कात्तिक १९, २०८३
ताजा समाचारसबै
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, कात्तिक २६, २०८३
काठमाडाैंमा बढ्याे चिसाे बिहीबार, कात्तिक २६, २०८३
एनपीएलमा आज दुई खेल, अंकतालिकामा शीर्ष चारको दौड रोचक बिहीबार, कात्तिक २६, २०८३
घरभाडा र घरजग्गाको मूल्यवृद्धिको विरोधमा स्पेनमा १४ वर्षपछि आमहडताल बिहीबार, कात्तिक २६, २०८३
चार प्रदेशका हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
ममता काफ्ले हत्यामा दाेषी ठहर भएका नरेशलनई कति हुन्छ सजाय , कहिले हुन्छ निर्धारण ? बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्