• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ९, २०८३ Wed, Apr 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पारस भन्छन्- नेपालको झन्डा अझ माथि उठेको हेर्न चाहन्छु

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १०, २०७६  १२:५२
1140x725

काठमाडौं- युएईमा हुने ‘अबुधाबी टी टेन’ क्रिकेट लिगमा टिम अबुधाबीमा आबद्ध भएका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले क्रिकेटमार्फत आफूले नेपालको झण्डा अझ माथि उठेको हेर्न चाहिरहेको बताएका छन्। 

‘अबुधाबी टी टेन’ क्रिकेट लिग आउँदो २९ गतेदेखि मंसिर ८ गतेसम्म अबुधाबीको शेख जायद क्रिकेट मैदानमा हुँदैछ। जसमा पारस टिम अबुधाबीमा नै आबद्ध भएका हुन्। टी टेनको ड्राफ्ट सकिएको एकहप्तापछि मात्रै पारसको नाम सार्वजनिक भएको हो। पारसले १० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन्। 

नेपालबाट पारससँगै सन्दीप लामिछाने पनि टी टेन लिगमा कर्नाटक टस्कर्सबाट खेल्नेछन्। सन्दीप ‘ए’ समूहमा परेको खेलाडी भएकाले उनले ४५ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन्। सन्दीप फ्रेन्चाइज टी २० क्रिकेटमा यसअघि नै चलिरहेको भए पनि पारसका लागि आफूलाई अझ प्रमाणित गर्ने नयाँ अवसर आएको छ। 

पारस सम्मिलित टिम अबुधाबीमा इंग्ल्याण्डका मोइन अलि आइकन खेलाडीका रुपमा रहेका छन्।

यस्तै टिममा पाकिस्तानका मोहम्मद आमिर, इंग्ल्याण्डका लुक राइट, एलेक्स डेभिस, रिचार्ड जेम्स, लेविस र ह्यारी गुर्ने, न्युजिल्याण्डका कोरी एन्डरसन, श्रीलंका निरोसन डिकवेला जस्ता खेलाडी रहेका छन्।

राष्ट्रिय टिमको कप्तानबाट पारसले राजीनामाको घोषणा गरे पनि निर्वाचनमार्फत भर्खरै आएको नेपाल क्रिकेट संघ (क्यान) ले उनको राजीनामा स्वीकृत गरिसकेको भने छैन। पारस राष्ट्रिय टिममा रहेर खेलिरहे पनि कप्तानमा नफर्कने मनस्थितिमा रहेका देखिन्छन्। 

‘टिम अबुधाबीमा संलग्न हुन पाउनु सम्मानको कुरा हो, त्यस्तो रोमाञ्चक प्रतियोगितामा सामेल हुन म आतुर छु। खेल असाध्यै प्रतिस्पर्धात्मक हुनेछ भन्ने मलाई थाहा छ, तर म विश्वका सर्वश्रेष्ठ खेलाडीहरुको विपक्षमा राम्ररी खेल्नेछु’ पारसले भनेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

पारसले क्रिकेटमार्फत आफूले नेपालको झण्डा अझ माथि उठाउन चाहेको पनि बताएका छन्। ‘मलाई आश छ, आउँदो महिना अबुधाबीमा मैले खेल्दै गर्दा नेपालको झण्डा अझ माथि उठिरहेको हुनेछ’ उनले भनेका छन्। 

टिम अबुधाबीले नेपालका पूर्वकप्तान पारसलाई ‘इन्टरनेसन कम्युनिटी प्रमोटर’ का रुपमा अन्तर्राष्ट्रिय स्तरमा टी टेनलाई चिनाउनका लागि टिममा आबद्ध गरेको जनाएको छ। 

‘क्रिकेटको छोटो फम्र्याम्टमा पारस उत्कृष्ट खेलाडी हुन्। पारसको बलिङ र ब्याटिङ दुवैमार्फत जस्तोसुकै बलियो टिमलाई पनि चुनौती दिन सकिन्छ’ अबुधाबीमा प्रशिक्षक रहेका ट्रेभर बाइलिसले भनेका छन्। 

इंग्ल्याड राष्ट्रिय टिमका पूर्वप्रशिक्षक समेत रहेका बाइलिसले पारसको आगमनले अबुधाबी टिम अझ सन्तुलित भएको बताएका छन्। ‘पारसको आगमनले अबुधाबी अझ सन्तुलित टिम बनेको छ, मलाई आशा छ पारसको खेल हेर्न अबुधाबीमा सयौँ नेपाली समर्थक पनि जम्मा हुनेछन्’ एन स्पोर्टससँग उनले भनेका छन्। 

आठ टिम सहभागी हुने प्रतियोगितामा पारस रहेको टिम अबुधाबी समूह ‘बी’ मा रहेको छ। जसमा लाहोर कलन्दर्स, मराठा अरेबियन्स र नर्दन वारियर्स रहेका छन्। 

प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्