काठमाडौं- राप्रपा अध्यक्ष कमल थापा चिनको सेन्जेन सहरमा आजदेखि सुरु आइटिएफ सेन्जेन इन्टरनेशनल सिनियर सर्किटको पहिलो खेलमा चिनको ओउ सिहाङलाई ६-० मा पराजित गर्दै विजयी भएका छन्।
थापाले नेपाल भ्रमण वर्ष २०२० लेखिएको जर्सी लगाएर खेल खेलेका थिए।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले नेपाल भ्रमण वर्ष २०२० लेखिएको जर्सी लगाएर खेल खेलेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।