• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

बालोन डिओरमा रियल मड्रिडको कमजोर उपस्थिति!

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ६, २०७६  ०७:१८
1140x725

काठमाडौं– विश्व फुटबलमा उत्कृष्ट ३० खेलाडीमा ब्राजिलियन खेलाडी नेमार नपरेको चर्चा विश्व फुटबल समर्थकमाझ चलिरहेको छ। फुटबलमा सर्वाधिक महत्वपूर्ण मानिने व्यक्तिगत अवार्डमा पछिल्ला वर्षका स्टार नपर्नु केहीका लागि पत्याउनै नसक्ने घटना लाग्दैछ।  

तर विश्व फुटबलमा नेमारको कमजोर उपस्थिति गएको सिजनकै निरन्तरता हो। यसैले बालोन डि’ओर का लागि उत्कृष्ट ३० खेलाडीको नाम सार्वजनिक हुँदा नेमारको नाम परेन। केहीले गएको वर्ष नेमारको घाइते हुने समस्या उनको अधोगतिको मुख्य कारण औँल्याइरहँदा धेरैले भने स्पेनिस क्बल रियल मड्रिडको कमजोर अवस्थाबारे चर्चा गरिरहेका छन्। 

फ्रान्स फुटबलले बर्सेनी दिने अवार्डमा इंग्लिस क्लब लिभरपुलकै सात खेलाडी पर्दा रियल मड्रिडबाट गएको वर्षका विजेता लुका मोडरिक पनि उत्कृष्ट ३० खेलाडीभित्रै पर्न सकेका छैनन्। गएको सिजन पनि मड्रिडमा नै रहेका करिम बेन्जेमा र चेल्सीबाट यसै सिजन मड्रिड आएका इडन हाजार्ड उत्कृष्ट ३० भित्र छन्। 

फ्रान्स फुटबलले वर्षका उत्कृष्ट खेलाडीलाई सन् १९५६ देखि नै बालोन डिओर अवार्ड दिँदै आएको हो। बीचमा २०१० देखि २०१५ सम्म फिफा वर्ष खेलाडी अवार्डसँगै जोडिएको बालोन डिओर त्यसपछि भने छुट्टै अवार्डका रुपमा नै छ। 

यस वर्षका लागि सुरुवातमा छानिएका ३० खेलाडीको सूचीमा लिभरपुलपछि इंग्लिस क्बल म्यानचेस्टर सिटीका पाँच खेलाडी परेका छन्। यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट चार खेलाडी मनोनयनमा छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

डिसेम्बर २ मा पेरिसमा हुने एक कार्यक्रममा बालोन डिओर विजेताको नाम घोषणा हुनेछ। २००७ मा ब्राजिलियन खेलाडी काकाले बालोन डिओर जितेपछि लगातार १० वर्ष लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले जितेका थिए। गएको वर्ष दुई खेलाडीको दबदबा तोड्दै लुका मोडरिकले अवार्ड जितेका थिए। 

गएको सिजन कमजोर प्रदर्शन गरेको रियल मड्रिडले वर्षमै तीन प्रशिक्षक परिवर्तन नै गरेको थियो। गएको वर्ष बालोन डिओरको मनोनयनमा रियल मड्रिडबाटै आठ खेलाडी पर्नु उपलब्धि मान्दै प्रशिक्षक जुलेन लोपेटेगीको काम कमजोर भएको औँल्याइएको थियो। लोपेटेगीलाई बर्खास्त गरेर सान्टियागो सोलारीलाई प्रशिक्षक बनाएपछि पनि मड्रिडको अवस्था सुधार भएन। त्यसपछि लगातार तीन पटक च्याम्पियन्स लिग जिताएका प्रशिक्षक जिनेदिने जिदानलाई नै पुनः प्रशिक्षकमा नियुक्त गरियो। 

अहिलेसम्म रियल मडिम रियल मड्रिडमा रहेका खेलाडीले ११ पटक बालोन डिओर जितिसकेका छन्। जसमा आधुनिक फुटबलमा क्रिष्टियानो रोनाल्डोले नै मड्रिडमा रहँदै चार पटक बालोन डिओर जितिसकेका छन्। रोनाल्डोले पहिलो बालोन डिओर जित्दा उनी म्यानचेस्टर युनाइटेडमै थिए।

विश्वकप फुटबल होस् या क्बल फुटबल राम्रा चलेका खेलाडीलाई क्लबमा ल्याउने रियल मड्रिडले रोनाल्डो युभेन्टस लागेपछि उनको स्थान पूर्ति गर्न सकेको छैन। इडन हाजार्डमा त्यो ‘स्टार’ गुण मड्रिडले खोजिरहे पनि बालोन डिओरका लागि उनको खेल पर्याप्त देखिएको छैन। 

गएको सिजन थिबोउट कोर्टुवा, सर्जियो रामोस, राफेल भारान, मार्सेलो, इस्को, लुका मोडरिक, ग्यारेथ बेल र करिम बेन्जेमा बालोन डिओरको मनोनयनमा थिए। यो सिजन त्यसमध्ये करिम बेन्जेमा मात्रै छन्, जसको जित्ने सम्भावना लगभग शून्य छ। कीर्तिमानी १३ पटक च्याम्पियन्स लिग जितेको रियल मड्रिड जस्तो टिमका लागि यो दुःखद छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्