• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

खाना खाने गलत तरिका र पेट रोग

64x64
नेपाल लाइभ आइतबार, फागुन ६, २०७४  १५:५४
1140x725
Ncell 2
Ncell 2
nimb
nimb

खाना के का लागि खाने ? कतिले जिब्रोको स्वादका लागि खान्छन् भने कतिले पेट भर्न । तर स्वस्थ रहन खाना खानुपर्छ भन्ने चेतनाको भने अभाव  छ । यही कारणले पेट सम्बन्धी रोगका बिरामीको सँख्या बढ्दै गइरहेको छ  ।

खाना खाने बानीले हाम्रो स्वास्थ्य अवस्था निधारण गर्ने गर्दछ । सन्तुलित आहार र खाना खाने तरिकाको सम्बन्ध प्रत्यक्ष रुपमा पाचन प्रक्रियासँग सम्बन्धित भएकाले यसको ज्ञानको दायरा फराकिलो पार्नुपर्ने देखिन्छ ।

यस सम्बन्धी ज्ञान नभएर वा ध्यान नदिएर वीर अस्पतालमा मात्रै दैनिक १ सय ५० सम्म बिरामी आउने गरेका छन् । उनीहरु पेट दुख्ने, फुल्ने, पातलो दिसा हुने जस्ता समस्याहरु लिएर आउने गरेका छन् ।

स्वस्थ रहन सन्तुलित र स्वस्थ भोजन जरुरी हुन्छ । सन्तुलित  भोजनमा सबै प्रकारका पौष्टिक तत्वहरु हुनुपर्छ । जसमा कार्बोहाइडे«ट, प्रोटिन, फ्याट, भिटामिन, खनिज र  पानी पर्छ ।

पौष्टिक तत्व रहेका खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ ।  जुन खानेकुरा सफा हुनु पनि उत्तिकै आवश्यक छ ।

नेपालीहरुको खानामा कार्बोहाइडेटको मात्रा धेरै तर प्रोटिन, फ्याटलगायतका पोष्टिक तत्व न्युन हुने गरेको छ  । भिटामिन र मिनरलहरु झन्  कम हुन्छन् । यस्तो अवस्थामा प्रोटिन र फ्याटको मात्रा बढाउने भिटामिन र मिनरलको लागि फलफूल तथा सागसब्जी बढी मात्रामा सेवन गर्दा उत्तम हुन्छ ।

पाचन प्रक्रिया मुखबाट  शुरु भई  निल्ने नली हुँदै ती खानेकुरा आमाशाय सानो आन्द्रा, ठुलो आन्द्रासम्म पुग्छन् । त्यहीँबाट आवश्यक पौष्टिक तत्व शरीरले लिन्छ, जुन रगतको माध्यमबाट शरीरको विभिन्न ठाउँमा पुगेर शक्ति प्रदान गर्छ । विकार तत्वहरु पिसाब तथा दिसाको माध्यमबाट बाहिर निस्कन्छ । यस प्रक्रियामा  विभिन्न ग्रन्थीले महत्वपूर्ण भूमिका खेल्छन् ।

कहिलेकाहिँ आन्तरिक गडवढी जस्तै  खानेकुराको एलर्जीले  खाना नपच्ने, पेट फुल्ने, तथा दुख्ने, पातलो दिसा हुने जस्ता समस्या देखा पर्छन् र  पाचन नलीलाई असर गर्छ । त्यस्तै अर्को समस्या इरिटेबल बोडेल सिन्ड्रम, जसमा पेट फुल्ने, दुख्ने, समस्या रहन्छ ।

नेपालीहरुमा  धेरै हुने रोग ग्याँष्ट्रिक पनि खानेकुरासँगै सम्बन्धित छ । यदि  स्वस्थ खानेकुरा शरीरलाई चाहिने जति मात्रै खाने बानी बसाल्ने  आवश्यक मात्रामा खाने हो भने पाचन प्रणालीलाई स्वस्थ बनाउन सक्छ । जुन विश्व पाचन दिवसको उद्देश्य पनि हो  ।

सफा सन्तुलित खानाले मात्र पुग्दैन । खाने बानीमा पनि परिवर्तन गर्न जरुरी देखिन्छ । नेपालीहरुमा खाना खाने तरिका स्वस्थकर छैन । खान पाएको बेला अत्याधिक खाने र नपाएमा लामो समयसम्म भोकै बस्ने बानी हुन्छ । यसले पनि पाचन प्रक्रियामा असर पार्दछ । आमा नेपालीले दिनको ३ पटक खाना खान्छन् । न्युन आय भएकाहरुलाई त्यो पनि सम्भव छैन । तर, खाने खाने सही बानी भने थोरै थोरै गरेर दिनमा कम्तिमा ६ पटक खानु हो ।

हतार भयो भनेर छिटो छिटो खाना खानु पनि उपयुक्त तरिका होइन । यस्तो गर्दा पाचन ग्रन्थीबाट निस्केको रससँग  खाना मिसिन पाउदैन ।  त्यत्तिकै बाहिर निस्कन्छ । राम्रोसँग चपाएर आउने रस र पाचन ग्रन्थीबाट आउने रसको मिश्रण  शरीरको लागि आवश्यक तत्व हो ।

आज  विश्व पाचन दिवस
आज विश्व पाचन दिवस हो । पाचन प्रणाली सम्बन्धि रोग र बच्ने तरिकाहरु सम्बन्धी चेतना फैलाउन वल्र्ड  ग्याष्ट्रोइन्ट्रेलोजिष्ट  अर्गनाइजेशनले हरेक वर्ष मे २९ तारिखका  दिन विश्व पाचन दिवसका रुपमा मनाउने  गरेको छ । एक सय सदस्य राष्ट्रका   ५० हजार पेट सम्बन्धि रोगका विशेषज्ञ आवद्ध छन् ।

नेपालका पेट रोग विशेषज्ञहरुको संगठनले  पनि तीन वर्षअघि यसको सदस्याता लिएको छ, जुन संगठनमा नेपालका ८० विशेषज्ञ चिकित्सक आवद्ध छन् ।

पेट तथा  कलेजो रोग सम्बन्धी सर्बसाधारणलाई जानकारी दिने, रोगका रोकथामका उपाय बारे सर्वसाधारणलाई चेतना फैलाउने कार्यमा  यो संगठन सक्रिय छ ।

हरेक वर्ष पेट तथा कलेजो रोग सम्बन्धी एउटा रोगका बारेमा विशेष अभियानका साथ जनचेतना कार्यक्रम गर्ने गर्छ । यस वर्षको विश्व पाचन दिवसको नारा ‘खानेकुरा र पाचन नली’ रहेको छ ।

(वीर अस्पतालका कन्सल्टेन्ट ग्याष्ट्रोइन्ट्रेलोजिष्ट डा बस्नेतसँग गीता कठायतले गरेको कुराकानीमा आधारित)
 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्