• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार ९, २०८२ Mon, Jun 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
उत्कृष्ट लयमा विराट कोहली, सचिनको कीर्तिमान भंग गर्लान् ?
64x64
नेपाल लाइभ शनिबार, फागुन ५, २०७४  १२:५१
1140x725

सीताराम कोइराला । सन् २०१४ को इङ्ल्यान्ड भ्रमणमा विराट कोहलीको प्रदर्शन यति निरासजनक थियो, उनलाई पहिलो पल्ट आरोप लाग्यो– विराट खेलभन्दा बढि आफ्नो गर्लफ्रेण्ड तथा हालै वैवाहिक बन्धनमा बाँधिएका बलिउड नायिका अनुष्का शर्मालाई समय दिइरहेका छन्। 

त्यतिबेला विराटमाथि आरोप लाग्नु जायज पनि थियो। किनभने पाँच टेस्टको श्रृंखलामा विराटले १० इनिङमा कूल १ सय ३४ रन मात्र बनाएका थिए। यी सवै इनिङमा उनको उच्च योगफल थियो, ३९ रन। 

इङ्ल्यान्ड भ्रमणमा ‘फल्प’ भएपछि विराट आफ्नो खेल जीवनलाई लिएर निकै चिन्तित थिए। त्यसैले उनले घर फर्किने वित्तिकै सर्वप्रथम भेट गरेका थिए, भारतीय क्रिकेटका धरोहर सचिन तेन्दुलकरसँग। यही सचिनले विराटलाई मैदानभित्र मात्र होइन, मैदान बाहिरबाट पनि आउने दबाबलाई कसरी निस्तेज पार्ने? यसको गुरुमन्त्र सिकाएका थिए। 

त्यो घटनाको ४ वर्षपछि अहिले विराट उत्कृष्ट लयमा छन्। उनले दक्षिण अफ्रिकाविरूद्ध ६ एकदिवसीय शृंखलामा भारतलाई ५–१ को जित दिलाउन अविस्मरणीय व्याटिङ गरे। उनी पुरै प्रतियोगितामा ५ सय ५८ रन बनाउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनी द्धिपक्षीय क्रिकेट शृंखलामा ५ सयभन्दा बढी रन बनाउने पहिलो व्याट्सम्यान बन्न पुगेका छन्। यसअघि भारतकै रोहित शर्माले अस्ट्रेलियाविरूद्ध २०१३–१४ शृंखलामा ४ सय ९१ रन बनाएका थिए। यहीँ शृंखलामा ३ शतक प्रहार गरेका विराटले एकदिवसीयमा ३५ शतकको कोशेढुंगा चुमिसकेका छन्। विराटले एकदिवसीय र टेस्ट गरी अहिलेसम्म ५६ शतक प्रहार गरिसकेका छन्। 

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजार रन पुरा गरिसकेका छन् भने एकदिवसीयमा अफ्रिकाका एबी डीभिलियर्सले सवैभन्दा छिटो ९ हजार ५ सय रन बनाएको कीर्तिमानलाई पनि भंग गरेका छन्। डीभिलयर्सलाई एकदिवसीयमा साढे ९ हजार रन पुरा गर्न २ सय १५ इनिङ खेल्नु परेको थियो। तर, विराटले २ सय इनिङमै ९ हजार ५ सय ८८ रन पुरा गरेका छन्।  
अब उनको अगाडि एकदिवसीयमा सवैभन्दा बढी शतक बनाउने सचिनको कीर्तिमान भंग गर्ने चुनौती मात्र छ। 

विगत केही वर्ष यता विराटले एकपछि अर्को गर्दै एकदिवसीयमा सचिनको कीर्तिमान भंग गर्दै गइरहेका छन्। त्यसैले धेरैलाई लागेको हुनुपर्छ, विराटले सचिनजति नै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाएको खण्डमा पक्कै ‘मास्टर ब्लास्टर’ को कीर्तिमान भंग गर्नेछन्। 

विराट आधुनिक क्रिकेटलाई प्रतिनिधित्व गर्छन्। उनी आधुनिक क्रिकेटमा भित्रिएको नयाँ ‘टेक्नोलोजी’ सँग अभ्यस्त छन्। उनी ‘मिडअन’ माथिबाट छक्का प्रहार गर्न रुचाउँछन्। कभर ड्राइभ र कडा फ्लिक उनको अर्को विशेषता हो। अझ, डे–नाइट क्रिकेटमा उनको विशेषज्ञता झल्किन्छ। 

क्रिकेटमा भित्रिएको नयाँ र नौलो प्रयोगसँगै जसरी क्रिकेट ब्याट्सम्यानका लागि उपयोगी बन्दै गइरहेको छ, यसलाई हेर्दा विराटले सचिनको पुरानो कीर्तिमानलाई भंग नगर्लान भन्न सकिन्न्। 

Ncell 2
Ncell 2

सचिनले क्रिकेट खेल्दा ३ सय रन पुरा गर्ने टिम विजयी घोषित हुन्थ्यो। तर, अहिले ३० यार्ड सर्कलको नियम, ब्याटिङ पावरप्ले, दुवै इण्डबाट नयाँ बलको प्रयोग जस्ता नयाँ नियमले  गर्दा ३ सय ५० भन्दा बढी रन पनि जितका लागि अपुग हुन थालिसकेको छ। यस्तो अवस्थामा क्रिकेटमा प्रयोग हुन थालेको ‘फ्लाट र ड्रप इन पिच’ का कारण ब्याट्सम्यानतर्फ ढल्किदै गइरहेको क्रिकेटमा फाइदा विराटलाई नै पुग्ने धेरैको बुझाई छ। 

तर, यति हुँदा पनि २ सय टेस्ट र र ४ सय ६३ गरि कूल ६ सय ६३ अन्तर्राष्ट्रिय खेलमा सचिनले बनाएको करिब ३४ हजार ३ सय ४७ रन र सय सतकको पहाड छिचोल्न विराटलाई फलामको चिउरा चपाए सरह कडा परिश्रम गर्नु पर्ने पक्का छ।  

विराटले ६६ टेस्टमा ५३ दशमलव ४० को औषतले ५ हजार ५ सय ५४ रन बनाएका छन्। जसमा २१ शतक समावेश रहेको छ। 

सचिनलाई एकदिवसीयमा ३५ शतक पुरा गर्न १३ वर्ष कुर्नु परेको थियो। विराटले १० वर्षमै ३५ शतक पुरा गरेका हुन्।

सचिनको नाममा प्रत्येक ९ खेलमा शतक बनाउने कीर्तिमान छ। यसमा पनि विराटले आफ्ना अग्रजलाई उछिनेका छन्। विराटले प्रत्येक ७ खेलमा शतक बनाएका छन्। धेरै विश्लेषकको बुझाई छ, बदलिदो क्रिकेटको नियमका कारण विराटलाई सचिनको कीर्तिमान भंग गर्न उनी जति नै २२ बर्ष अनवरत क्रिकेट खेल्ने आवश्यकता छैन्। विराटले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा जुन स्तर देखाएका छन्, यसले पनि उनलाई सचिनको कीर्तिमान भंग गर्न सहयोग पुर्याउने धेरैको दावी छ। 

त्यसैले कुनै बेला अस्ट्रेलियाली क्रिकेटको ‘रिडको हड्डी’ मानिने बिस्फोटक ब्याट्सम्यान एड्म गिलकृष्टले केही वर्ष अगाडि भारतीय अखबारलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘विराट नयाँ जमानाका उर्जामान व्याट्सम्यान हुन्। उनी विपक्षीलाई (आउट) अवसर पनि दिन्छन्। तर, जहाँ चुक हुन्छ। उनले खेललाई तुरुन्त अर्को मोडमा लैजान्छन्।’

प्रकाशित मिति: शनिबार, फागुन ५, २०७४  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षाले दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
करेन्ट लागेर मुगुमा दश खच्चर मरे
सम्बन्धित सामग्री
वर्षाले दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएकामा डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट सव... सोमबार, असार ९, २०८२
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्... सोमबार, असार ९, २०८२
वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध गए राति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । सोमबार, असार ९, २०८२
ताजा समाचारसबै
वर्षाले दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध सोमबार, असार ९, २०८२
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु सोमबार, असार ९, २०८२
वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध सोमबार, असार ९, २०८२
करेन्ट लागेर मुगुमा दश खच्चर मरे सोमबार, असार ९, २०८२
कर्णालीबाट पैदल हिँडेर काठमाडौं आइपुगेका बोहराले भेटे प्रचण्डलाई सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) आइतबार, असार ८, २०८२
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा
संसद्मा हाम्रा कुरा राख्न दिइएन, अब जनतामाझ राख्छौं : रास्वपा शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउँदै इजरायल आइतबार, असार ८, २०८२
लुम्बिनी प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी आइतबार, असार ८, २०८२
गाजामा भेटिए हमासले बन्धक बनाएका ८ जनाको शव, विपिन जोशीको अवस्था अझै अज्ञात सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्