• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

उत्कृष्ट लयमा विराट कोहली, सचिनको कीर्तिमान भंग गर्लान् ?

64x64
नेपाल लाइभ शनिबार, फागुन ५, २०७४  ०९:२४
1140x725

सन् २०१४ को इङ्ल्यान्ड भ्रमणमा विराट कोहलीको प्रदर्शन यति निरासजनक थियो, उनलाई पहिलो पल्ट आरोप लाग्यो– विराट खेलभन्दा बढि आफ्नो गर्लफ्रेण्ड तथा हालै वैवाहिक बन्धनमा बाँधिएका बलिउड नायिका अनुष्का शर्मालाई समय दिइरहेका छन्। 

त्यतिबेला विराटमाथि आरोप लाग्नु जायज पनि थियो। किनभने पाँच टेस्टको श्रृंखलामा विराटले १० इनिङमा कूल १ सय ३४ रन मात्र बनाएका थिए। यी सवै इनिङमा उनको उच्च योगफल थियो, ३९ रन। 

इङ्ल्यान्ड भ्रमणमा ‘फल्प’ भएपछि विराट आफ्नो खेल जीवनलाई लिएर निकै चिन्तित थिए। त्यसैले उनले घर फर्किने वित्तिकै सर्वप्रथम भेट गरेका थिए, भारतीय क्रिकेटका धरोहर सचिन तेन्दुलकरसँग। यही सचिनले विराटलाई मैदानभित्र मात्र होइन, मैदान बाहिरबाट पनि आउने दबाबलाई कसरी निस्तेज पार्ने? यसको गुरुमन्त्र सिकाएका थिए। 

त्यो घटनाको ४ वर्षपछि अहिले विराट उत्कृष्ट लयमा छन्। उनले दक्षिण अफ्रिकाविरूद्ध ६ एकदिवसीय शृंखलामा भारतलाई ५–१ को जित दिलाउन अविस्मरणीय व्याटिङ गरे। उनी पुरै प्रतियोगितामा ५ सय ५८ रन बनाउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनी द्धिपक्षीय क्रिकेट शृंखलामा ५ सयभन्दा बढी रन बनाउने पहिलो व्याट्सम्यान बन्न पुगेका छन्। यसअघि भारतकै रोहित शर्माले अस्ट्रेलियाविरूद्ध २०१३–१४ शृंखलामा ४ सय ९१ रन बनाएका थिए। यहीँ शृंखलामा ३ शतक प्रहार गरेका विराटले एकदिवसीयमा ३५ शतकको कोशेढुंगा चुमिसकेका छन्। 

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजार रन पुरा गरिसकेका छन् भने एकदिवसीयमा अफ्रिकाका एबी डीभिलियर्सले सवैभन्दा छिटो ९ हजार ५ सय रन बनाएको कीर्तिमानलाई पनि भंग गरेका छन्। डीभिलयर्सलाई एकदिवसीयमा साढे ९ हजार रन पुरा गर्न २ सय १५ इनिङ खेल्नु परेको थियो। तर, विराटले २ सय इनिङमै ९ हजार ५ सय ८८ रन पुरा गरेका छन्।  
अब उनको अगाडि एकदिवसीयमा सवैभन्दा बढी शतक बनाउने सचिनको कीर्तिमान भंग गर्ने चुनौती मात्र छ। 

विगत केही वर्ष यता विराटले एकपछि अर्को गर्दै एकदिवसीयमा सचिनको कीर्तिमान भंग गर्दै गइरहेका छन्। त्यसैले धेरैलाई लागेको हुनुपर्छ, विराटले सचिनजति नै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाएको खण्डमा पक्कै ‘मास्टर ब्लास्टर’ को कीर्तिमान भंग गर्नेछन्। 

विराट आधुनिक क्रिकेटलाई प्रतिनिधित्व गर्छन्। उनी आधुनिक क्रिकेटमा भित्रिएको नयाँ ‘टेक्नोलोजी’ सँग अभ्यस्त छन्। उनी ‘मिडअन’ माथिबाट छक्का प्रहार गर्न रुचाउँछन्। कभर ड्राइभ र कडा फ्लिक उनको अर्को विशेषता हो। अझ, डे–नाइट क्रिकेटमा उनको विशेषज्ञता झल्किन्छ। 

क्रिकेटमा भित्रिएको नयाँ र नौलो प्रयोगसँगै जसरी क्रिकेट ब्याट्सम्यानका लागि उपयोगी बन्दै गइरहेको छ, यसलाई हेर्दा विराटले सचिनको पुरानो कीर्तिमानलाई भंग नगर्लान भन्न सकिन्न्। 

Ncell 2
Ncell 2
nimb
nimb

सचिनले क्रिकेट खेल्दा ३ सय रन पुरा गर्ने टिम विजयी घोषित हुन्थ्यो। तर, अहिले ३० यार्ड सर्कलको नियम, ब्याटिङ पावरप्ले, दुवै इण्डबाट नयाँ बलको प्रयोग जस्ता नयाँ नियमले  गर्दा ३ सय ५० भन्दा बढी रन पनि जितका लागि अपुग हुन थालिसकेको छ। यस्तो अवस्थामा क्रिकेटमा प्रयोग हुन थालेको ‘फ्लाट र ड्रप इन पिच’ का कारण ब्याट्सम्यानतर्फ ढल्किदै गइरहेको क्रिकेटमा फाइदा विराटलाई नै पुग्ने धेरैको बुझाई छ। 

तर, यति हुँदा पनि २ सय टेस्ट र र ४ सय ६३ गरि कूल ६ सय ६३ अन्तर्राष्ट्रिय खेलमा सचिनले बनाएको करिब ३४ हजार ३ सय ४७ रन र सय सतकको पहाड छिचोल्न विराटलाई फलामको चिउरा चपाए सरह कडा परिश्रम गर्नु पर्ने पक्का छ।  

विराटले ६६ टेस्टमा ५३ दशमलव ४० को औषतले ५ हजार ५ सय ५४ रन बनाएका छन्। जसमा २१ शतक समावेश रहेको छ। 

सचिनलाई एकदिवसीयमा ३५ शतक पुरा गर्न १३ वर्ष कुर्नु परेको थियो। विराटले १० वर्षमै ३५ शतक पुरा गरेका हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सचिनको नाममा प्रत्येक ९ खेलमा शतक बनाउने कीर्तिमान छ। यसमा पनि विराटले आफ्ना अग्रजलाई उछिनेका छन्। विराटले प्रत्येक ७ खेलमा शतक बनाएका छन्। धेरै विश्लेषकको बुझाई छ, बदलिदो क्रिकेटको नियमका कारण विराटलाई सचिनको कीर्तिमान भंग गर्न उनी जति नै २२ बर्ष अनवरत क्रिकेट खेल्ने आवश्यकता छैन्। विराटले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा जुन स्तर देखाएका छन्, यसले पनि उनलाई सचिनको कीर्तिमान भंग गर्न सहयोग पुर्याउने धेरैको दावी छ। 

त्यसैले कुनै बेला अस्ट्रेलियाली क्रिकेटको ‘रिडको हड्डी’ मानिने बिस्फोटक ब्याट्सम्यान एड्म गिलकृष्टले केही वर्ष अगाडि भारतीय अखबारलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘विराट नयाँ जमानाका उर्जामान व्याट्सम्यान हुन्। उनी विपक्षीलाई (आउट) अवसर पनि दिन्छन्। तर, जहाँ चुक हुन्छ। उनले खेललाई तुरुन्त अर्को मोडमा लैजान्छन्।’

प्रकाशित मिति: शनिबार, फागुन ५, २०७४  ०९:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि
सम्बन्धित सामग्री
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गौमुखी गाउँपालिका–३ घर भएका घर्ती आइतबार दिउँसो करिब २ बजे कारागारको बाथरुममा झुण्डिएको अवस्... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार मंगलबार, कात्तिक ३, २०८३
राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजार्चना मंगलबार, कात्तिक ३, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्