• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रोग नै पत्ता नलाग्ने रोग

64x64
नेपाल लाइभ बुधबार, फागुन २, २०७४  ०८:१४
1140x725

शरद ३० वर्षे, मध्यम वर्गीय किसान हो । ऊ जहिले पनि बिरामी भएको अनुभव गर्छ । तीन वर्षदेखि ऊ बिरामी छ । उसलाई पेट दुख्छ । पेटमा अप्ठेरो महसुस हुन्छ । टाउको पनि दुख्छ । खानामा अरुची छ । हात खुट्टा झमझम गर्छन् । त्यसो त उसले धेरै डाक्टरसँग सरसल्लाह लिइसक्यो।

रगतसम्बन्धी विभिन्न जाँच, इन्डोस्कोपी, मुटुको जाँच, दिशा पिसाब जाँच गर्दा पनि खासै कुनै खराबी देखिएन । तर उसको रोग बढ्दो छ, निको हुने त कुरै भएन । अहिले उसले लामो समय देखिको पिडाबाट छुट्कारा पाउन थालेको छ।

उसलाई सोमाटोर्फम  डिसअर्डर रोग लागेको छ । यो यस्तो रोग हो, जसमा बिरामीले शरीरमा विभिन्न भागमा समस्या देखापर्छ । बिरामीहरु वषौंसम्म अनौंठो लक्षणले ग्रसित हुन्छन् । आफ्नो रोग निको नहुँदा बिरामीहरू धेरै डाक्टरकहाँ भौतारिँदै पुग्छन् साथै बिरामीले आफैं धेरै इन्भेस्टिगेसन जाँच जस्तै एक्सरे, रगतको जाँच, इन्डेस्कोपी आदि पटक पटक गराउँछन्, जसमा कुनै खराबी हुँदैन । बिरामी आफ्नो समस्या समाधान भएको पाउँदैन । कोही बिरामी आफूलाई क्यान्सर भयो भन्ने शंका गर्छन्, कोही एड्स भयो भनेर डर मान्छन्।

यस्ता बिरामीहरु धेरै फिजिसियन तथा सर्जन कहाँ बारम्बार पुग्छन् तर समस्या साइकोलोजिक हुन्छ । कसै–कसैमा वंशाणुगत रुपमा यो रोग भएको पाइन्छ । कसैमा घरयासी तनाव भएको पाइन्छ तर तनाव नभएको मानिसमा पनि यो रोग पाइन्छ । कतिपय टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा निलो भएको, सुन्निएको गुनासो गर्छन तर त्यस्तो भएको पाँइदैन । कोही आफ्नो शरीरको कुनै अंग जस्तै नाक, मुख आदिमा गडबढी भएको वा बिग्रेको शंका गर्छन । कोहि मेरो आन्द्रा कुहिएको छ भनी डाक्टरकहाँ आइपुग्छन् ।
 
 
शरीरमा एकै ठाँउमा दुख्ने होइन, सरीसरी दुख्ने, पेटमा अप्ठ्यारो हुने, नसा झमझम ग¥योे, नशा दुख्ने अनि कोहि क्यान्सर भयो भनि आत्तिने रोगी धेरै छन् । त्यसैगरी घाँटीमा अड्कियो, छाती भड्कियो, छाती दुख्यो र धेरै जसो बिरामी धेरै अंगको लक्षण एकैचोटी देखिने, तालु पोल्यो, पैतला पोल्यो, कान तात्योे भन्ने बिरामी नशाको समस्या वा सौमाटोफर्म डिसअर्डर भनिन्छ । कति मानिसहरु पाठेघरको अपरेशन पछि यस्ता लक्षण लिई आँउछन् ।

लक्षणहरु

धेरै लक्षणहरु एकैचोटी देखिने

शरीर तातो महसुस हुने

गुप्ताङ्गमा गडबढी भएको महसुस गर्ने

एड्स र क्यान्सर भएको महसुस हुने

Ncell 2
Ncell 2
nimb
nimb

अपच भएको महसुस हुने

पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस गर्ने

टाउको दुख्ने

मुटुको ढुकढुकी बढेको भान हुने

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ढाड दुखेको महसुस गर्ने

पखाला वा कब्जियत भएको महसुस हुने

शरीरको अंग बिग्रिएको जस्तो लाग्ने

श्वास छिटो छिटो फेर्ने

रोग कसरी छुट्टाउने ?

यो रोगको लक्षण एकपटक मात्र देखिदैन । यो बारम्बार दोहोरिन्छ र बिरामी उपचारबाट सन्तोष नभई धेरै रगत, एक्सरे परीक्षण गराउँदछन्, तैपनि रोग निको भएको महसुस हुँदैन । यो रोग प्रायः ३५ वर्ष अगाडि नै सुरु भई सक्छ र वर्षौसम्म रहन सक्छ । यो रोगका धेरै कारण छन् । तर मनोवैज्ञानिक समस्या नै प्रमुख कारण पाइन्छ ।

दिनहुँ हुने नराम्रा घटनाहरु, चिन्ता, रोगबारे थोरै जानकारी आदिले गर्दा बेहोसी मस्तिष्कमा यस्ता नराम्रा कुरा संचित भई बसेको हुन्छन् । जसले गर्दा यस्ता लक्षण आँउछ भन्ने विश्वास गरिन्छ । यसबाहेक मस्तिष्कको नशामा न्युरोट्रास्मिटरमा गडबडी हुन्छ, जुन सिटी स्क्यान र एमआरआइ जस्ता आधुनिक साधनले पनि देखाउँन सक्दैन ।  यो रोगको सही उपचार गरे यो रोग निको हुन्छ ।

यस्ता बिरामी औषधि सेवन गरेको एक हप्ता पछिमात्र समस्या समाधान भएको महसुस गर्छन् । यस्ता बिरामी आफ्नो समस्याबाट निकै चिन्तित हुन्छन् । जुन आत्तिनु पर्ने नै हुँदैन । यो रोगबारे राम्रो जानाकारी नहुँदा बिरामी धेरै उपचार केन्द्र पुग्छन् । तर रोग निको भएको हुँदैन।

-(डा. सेडाई चितवन मेडिकल कलेजमा कार्यरत छन्)

प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  ०८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्