हेटौंडा- प्रदेश नम्बर ३ का मुख्यमन्त्री नियुक्त भएका डोरमणि पौडेलले आज पद तथा गोपनीयताको सपथ लिँदै छन्।
आज बिहान साढे नौ बजे सपथ कार्यक्रम तय गरिएको संसद् सचिवालयले जनाएको छ।
नेकपा एमाले प्रदेश ३ का संसदीय दलका नेता पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।