• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अनुहार बेस्सरी दुख्ने रोग

64x64
नेपाल लाइभ शनिबार, माघ २७, २०७४  १४:४९
1140x725

पाईंहरु मध्ये कसैले अनुहार वा गालाको एकापट्टिको भागमा करेन्ट लागेजस्तो हुने, झमझमाउने र बेस्सरी दुख्ने गरेको अनुभव गर्नु भएको होला। विशेष गरी यस्तो समस्या ६५ वर्ष कटेका मानिसलाई बढी देखिने गर्छ। यो एक प्रकारको नशा सम्बन्धी रोग हो। यसलाई 'ट्राइजेमिनल न्युर्‍याल्जिया' भनिन्छ। यो रोग लाग्दा सधैँ दुखिरहने भने हुँदैन। तर, जब दुख्छ, यसको पीडा खप्न बिरामीलाई साह्रै मुस्किल पर्छ। कतिपय बिरामीले यसको पीडा सहन नसकेर विष सेवन गरेका घटनाहरु पनि छन्।

हाम्रो मस्तिष्कमा हुने पाँचौँ 'कार्नियल नर्भ'मा गडबडी हुँदा यस्तो समस्या आउनेगर्छ। कार्नियल नर्भमा हुने नशा निधार, गाला र बंगारामा गरी तीनतिर फैलिएको हुने भएकाले यसलाई ट्राइजेमिनल भनिन्छ। त्यसैले त्यहाँ हुने दुखाइलाई मेडिकल भाषामा ट्राइजेमिनल न्युर्‍याल्जिया भनिने गरिएको हो।

लक्षण

– अचानक अनुहारको एकापट्टीको भागमा बेस्सरी दुख्ने गर्छ। यो दुखाइ केही समयका लागि मात्र हुन्छ।

– दुखाइ तीव्र र अत्यधिक पीडा दिने किसिमको हुन्छ। र, झन्झनाउने पनि गर्छ।

– वृद्धवृद्धालाई यस्तो समस्या बढी हुन्छ।

– विशेषगरी दाँत माझ्दा, खाँना खाँदा र खुला ठाउँमा हिँड्दा यस्तो समस्या देखापर्छ।

उपचार

Ncell 2
Ncell 2
nimb
nimb

यो रोग भए/नभएको पुष्टि गर्नका लागि 'न्युरोलोजिकल' जाँच गर्नुपर्ने हुन्छ। यसका लागि मस्तिष्कको एआरआई गरेर हेर्नुपर्ने हुन्छ। यो रोगको उपचार बिरामीको उमेर र शारीरिक अवस्थाअनुसार गर्नुपर्ने हुन्छ। सामान्य अवस्थामा अस्पतालको ओपिडीमा जाँच गराएर औषधि सेवन गर्न सकिन्छ। अत्यधिक पीडा भएर औषधिले मात्र निको हुन नसक्ने अवस्था आएमा शल्यकक्षमा लगेर विशेष उपचार गर्नुपर्ने हुन्छ। जसलार्इ मेडिकल भाषामा 'इन्टरभेन्सन' गर्ने भनिन्छ। वृद्ध मानिसहरुमा यो समस्या बढी देखिने भएकाले नियमित औषधि सेवन नै उपचारको सुरक्षित विधि हो।

जति उमेर बढ्दै गयो त्यति यो रोगका जटिलता बढ्दै जान्छन्। कहिलेकाँही दुई वा दुईभन्दा बढी औषधिको सेवनले पनि दुखाइ कम हुन सकेन भने त्यस्तो अवस्थालाई 'क्रोनिक पेन' भनिन्छ। क्रोनिक पेन हुँदा 'न्युरोलोजिकल इन्टरभेन्सन'हरु गर्नुपर्ने हुन्छ। ट्राइजेमिनल न्युर्‍याल्जिया रोगमा गरिने इन्टरभेन्सनहरुमध्ये राम्रो परिणाम दिने उपचार पद्दति तीनवटा छन्।

१. परक्युट्यानियस रेडियो फ्रिक्वेन्सी एब्लेसन अफ ग्यासेरियोन ग्याङ्ग्लियोन

ट्राइजेमिनल नर्भको उपचारका लागि यो सबैभन्दा भरपर्दो र बिना शल्याक्रिया गरिने सुरक्षित उपचार पद्दति हो। यो नयाँ प्रविधि हो। यो विधिबाट ट्राइजेमिनल न्युर्‍याल्जिया मात्र नभई शरीरका अन्य जुनसुकै क्रोनिक पेनको उपचार गर्न सकिन्छ। नयाँ प्रविधि भए पनि यो जटिल प्रकृतिको हुन्छ। ट्राइजेमिनल नर्भको उपचार गर्दा बिरामीको खप्परको मुनिबाट सानो सुइ मस्तिष्कमा दुखाइ भएको स्थानसम्म पठाइन्छ। ४० देखि ५० डिग्री सेन्टिग्रेडको तापमार्फत नशाबाट करेन्ट फ्याल्ने कामलाई पूर्णरुपमा बन्द गराइन्छ। यसका लागि शल्यक्रिया कक्षमा बिरामीलाई बेहोश बनाई करिब एक घण्टा उपचार गर्नुपर्ने हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो विधिबाट उपचार गर्दाका केही चुनौति पनि छन्। यसको नकारात्मक पक्ष भनेको दिमागको नशामा संक्रमण फैलिन सक्ने सम्भावना रहन्छ। यो उपचार विधि अपनाउँदा निक्कै सजग भएर गर्नुपर्ने हुन्छ। त्यस्तै, वृद्धवृद्धाहरुमा कहिलेकाहीँ यो उपचारपछि दिमागको नशामा रगत जम्ने समस्या देखिन सक्छ। केही-केहीमा यो उपचार गरिसकेपछि गाला सुन्निने हुन सक्छ। तर, हामीले बिरामीमा हालसम्म गरेका उपचारमा यस्ता समस्या भेटेका छैनौँ। यसअघि नेपालमा यो उपचार पद्दति नहुँदा बिरामीहरु भारतमा गएर धेरै पैसा खर्च गरेर उपचार गराउन वाध्य थिए। नेपालमा यो विधिबाट उपचार गराउँदा भने भारतमा गर्नुपर्ने जति खर्च हुँदैन।

२. गामा नाइफ सर्जरीः यो शल्यक्रिया विधि हो।

३. माइक्रो भास्कुलर डिकम्प्रेसनः यो पनि शल्यक्रिया विधि नै हो।

प्रकाशित मिति: शनिबार, माघ २७, २०७४  १४:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्