• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बिहानको खाजा नखाँदा धमनी कडा हुने राेग

64x64
नेपाल लाइभ बिहीबार, माघ २५, २०७४  २०:०७
1140x725

सन्तुलित र स्वस्थ्य भोजन गर्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण छ । त्यसैगरी दिनको सुरुवात सन्तुलित खानेकुराबाट गर्नु अझै महत्वपूर्ण रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

हामीमध्ये कतिपय बिहानको खाजा खाँदैनौं वा भनौं मन पराउँदैनौं । खानेकुरा मन नपराएर होइन कि बिहान उठ्नासाथ दूध, सुपसँग अन्डा वा केही खाने सोच नै हामीलाई उचित लाग्दैन । तर बिहानको खाजा (ब्रेकफास्ट) हामीले गर्ने भोजनमध्ये सबैभन्दा महत्वपूर्ण रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

हामीले बिहान खाजा खानुपर्ने र त्यसमा स्वस्थ्यकर खानेकुरा समावेश गर्नैपर्ने चिकित्सकहरू बताउँछन् । उनीहरूको भनाइलाई विभिन्न अध्ययनले पुष्टि गर्दै आएका छन् । 

हालै जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलजीमा प्रकाशित एउटा नयाँ अध्ययनले बिहान खाजा खानेहरूको मुटु स्वस्थ रहने निष्कर्ष निकालेको छ । किनभने बिहानको खाजाले शरीरको वजन र कोलेस्टरोलको स्वस्थ स्तर कायम गर्न सघाउँछ । ब्रेकफास्ट नगर्नेहरूको धमनी कडा हुने जोखिम बढेको अध्ययनकर्ता समूहले पत्ता लगाएको छ । ब्रेकफास्ट नगर्दा धमनी (मुटुबाट शरीरभर सफा रगत जाने नशाहरू)मा प्लेक (चिल्लो पदार्थलगायत फोहर) जम्मा भएर साँघुरो हुने र धमनी कडा हुने जोखिम बढ्ने पत्ता लगाएका छन, जसलाई एथरोस्क्लेरोसिस भनिन्छ । 

सुन्दा अचम्म लाग्दैन त, जाबो ब्रेकफास्ट नगर्दा मुटुसम्बन्धी  रोग लाग्ने जोखिम बढ्ने कुराले ! 

Ncell 2
Ncell 2
nimb
nimb

तर अध्ययनकर्ताहरूले ब्रेकफास्ट नगर्नेको जीवनशैली नै अस्वस्थकर हुने, अस्वस्थकर भोजन गर्ने सम्भावना बढ्ने, धुमपान र मद्यपान लतको सम्भावना धेरै हुने पत्ता लगाएका छन् । साथै ब्रेकफास्ट नगर्नेहरू चाँडै रिसाउने र शरीरको वजन धेरै हुने वा अत्यधिक मोटाउने सम्भावना पनि धेरै रहने अध्ययनबाट निष्कर्ष निकालेको छ । 

‘नियमित रुपमा ब्रेकफास्ट नखानेहरूको समग्र जीवनशैली नै अस्वस्थकर हुने सम्भावना बढ्छ,’ अध्ययनकर्ता समूहका माउन्ट सिनाइ हार्टका कार्डियोलजिस्ट र द जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलजीका सम्पादक डाक्टर भ्यालेन्टिन फस्टरले भने, ‘अध्ययनले मुटुसम्बन्धी रोगको जोखिम घटाउन मानिसहरूको यो खराब बानी तत्काल सुधार गर्नुपर्ने देखाएको छ ।’

अध्ययनकर्ताहरूले गरी कुल ४ हजार ५२ जना मुटुसम्बन्धी र मिर्गौलासम्बन्धी कुनै रोग नलागेका स्वस्थ पुरुष र महिलाको भोजनको अध्ययन गरेका थिए । उनीहरूले कम्प्युटरबाट सहभागीको खाने बानी खासगरी बिहान ब्रेकफास्टमा कति क्यालोरी खान्छन् विश्लेषण गरेका थिए । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अध्ययनकर्ताले सहभागीमध्ये २.९ प्रतिशतले ब्रेकफास्ट छाड्ने गरेको, ६९.४ प्रतिशतले भने थोरै क्यालोरीको ब्रेकफास्ट गर्ने गरेको तथ्य पत्ता लगाएका थिए । यसैगरी २७.७ प्रतिशत सहभागीले २० प्रतिशतभन्दा बढी क्यालोरीयुक्त बे्रकफास्ट गर्ने गरेका थिए । 

नियमित ब्रेकफास्ट गर्नेको तुलनामा ब्रेकफास्ट नगर्ने÷छाड्ने र थोरै क्यालोरीको ब्रेकफास्ट गर्नेहरूमा एथरोस्क्लेरोसिसको जोखिम बढी हुने तथ्य पत्ता लाग्यो । अझ ब्रेकफास्ट नगर्ने÷छाड्नेहरूमा मोटो कम्मर, बिएमआई (बडी मास इन्डेक्स–शरीरको वजन धेरै), उच्च रक्तचाप, रगतको लिपिड स्तर बढी र फास्टिङ ग्लुकोज स्तर पनि धेरै पाइएको थियो । 

‘ब्रेकफास्ट नगर्दाको प्रत्यक्ष परिणाम कार्डियोभास्कुलर जोखिम बढ्ने मात्र नभएर खानेकुरा र जीवनशैली नै अस्वस्थकर हुने पाइयो । यसको परिणामस्वरुप एथरोस्क्लेरोसिसको सम्भावना उच्च हुने भयो,’ टफ्ट युनिभर्सिटीको फ्राइडम्यान स्कुल अफ न्युट्रिसन साइन्स एन्ड पोलिसीमा सह–प्राध्यापक तथा अध्ययनकर्ता जोजे एल पेनाल्भोले भने, ‘अध्ययनको निष्कर्ष स्वास्थ्यकर्मीहरूका लागि महत्वपूर्ण छ । यसलाई मानिसहरूको जीवनशैलीमा परिवर्तन गर्न र सार्वजनिक स्वास्थ्य रणनीति तर्जुमा गर्दा उपयोगी हुनेछ ।’

प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्