• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

नेतालाई 'दासढुंगा-२' का निर्देशकको रोदनमिश्रित प्रश्न- मैले फिल्म बनाउन किन नपाउने?

सांसद संग्रौलाको प्रतिबद्धता : यो गलत हो, सदनमा कुरा उठाउँछु
64x64
नेपाल लाइभ शुक्रबार, भदौ २७, २०७६  १७:५५
1140x725

काठमाडौं- एउटा सर्जक जब आफ्नो सिर्जनालाई राज्यले गर्भमै तुहाउन खोजेको गुनासो गर्दै राजनीतिज्ञका अगाडि रुन्छ, त्यो भन्दा दर्दनाक अवस्था अरु के हुन सक्छ र!

शुक्रबार दिउँसो काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी ‘राष्ट्रिय चलचित्र कन्फ्रेन्स’को पहिलो सेसन ‘राजनीतिको आँखामा चलचित्र’का क्रममा यस्तै दृश्य देखियो। 

बहसका लागि ड्यासमा सहभागी थिए, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा डिला संग्रौला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ठाकुर गैरे र राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव एवं प्रवक्ता केशव झा। 

जब सेसनको अन्त्यतिर सहभागी दीर्घाबाट फिल्म निर्देशक कुमार भट्टराई जुरुक्क उठे र भावुक हुँदै आफूले दासढुंगा दुर्घटनामाथि चलचित्र विकास बोर्डबाट फिल्म बनाउने अनुमति नपाएको गुनासो गरे। त्यसपछि माहोल एकाएक शान्त बन्यो। 

‘हामीले सिनेमामा कुनै अतिरन्जित कुरा देखाउन खोजेका छैनौं,’ सहभागी नेताहरुका अघि उनले प्रश्न गरे, ‘हामीले फिल्ममा यसले मारेको, उसले मारेको भनेर कहीँकतै भन्न खोजेका छैनौं। मात्रै अन्त्यमा एमालेबाट जो-जो पटकपटक सत्तामा आउनुभयो, उहाँहरुलाई प्रश्न गर्ने जमर्को गरेका छौं। अब हामीले नेताहरुलाई प्रश्न गर्न किन नपाउने? तपाईंहरु मदन भण्डारीको नाम बेचेर अहिले सत्तासम्म आइपुग्नुभयो, हामीचाहिँ फिल्म बनाउन पनि नपाउने? पाउँदिन भने किन नपाउने?’ 

यति बोल्दाबोल्दै एक्कासि उनको बोली अड्कियो। आँखाबाट तरक्क आँसु झर्‍यो। सहभागी सबै भावुक देखिए। ड्यासमा बसिरहेका नेताहरूको मुहारको रंगसमेत एक्कासि अँध्यारो भयो। 

अर्का सहभागीले त कार्यक्रममा खुलेरै भने, ‘एउटा फिल्म सजर्क राजनीतिज्ञका अगाडि फिल्म बनाउन पाइनँ भनेर यसरी रुनुपरेको छ, यसले नै प्रस्ट पार्छ नेपाली राजनीतिले चलचित्रलाई कसरी लिइरहेको छ।’

कार्यक्रममा निर्देशक भट्टराईले चलचित्र विकास बोर्डका अध्यक्षबाट गलत प्रचार भएको गुनासो समेत गरे।

Ncell 2
Ncell 2
nimb
nimb

‘बोर्डका अध्यक्षले फिल्ममा पार्टीका अधिकांश नेतालाई हत्यारा बनाइएको छ तर पुष्टि गर्नुभएको छैन भन्दै हल्ला फिजाइरहनुभएको छ। मैले कतै त्यस्तो गरेको छु भने प्रमाणित गरिदिनुस् भनेर अनुरोध गरिरहेको छु,’ उनले भने। 

‘तपाईंले त सिनेमाको पक्षमा सहजीकरण गर्नुपर्‍यो। तपाईं त सिनेमाका अंग हो भन्दाखेरि ‘म तिम्रो लागि सहजीकरण किन गर्छु, म त सरकारले नियुक्त गरेको मान्छे हो’ भन्नुभयो,’ बोर्ड अध्यक्षको भनाई उद्धृत गर्दै उनले थप गुनासो पोखे, ‘मैले तपाईंलाई आपत्ति लागेको विषय हटाइदिन्छु भन्दा पनि उहाँले अनुमति दिनुभएको छैन। अर्को कुरा, उहाँ मेरो आफन्त पनि पर्नुहुन्छ। भन्नुहुन्छ ‘यस्तो सिनेमा किन बनाउछौं, सिनेमा बनाउनु छ भने मनोरञ्जनात्मक सिनेमा बनाऊँ न। ‘जात्रा’जस्तो सिनेमा बनाऊ।’ यस्तो सिनेमा उहाँहरुको प्राथमिकतामै पर्दैन। र, कोही पत्रकारले यो विषयमा केही लेख्दैनन्, कोही फिल्मकर्मी यस विषयमा चुइँक्क बोल्दैनन्, अचम्म लागिराछ।’ 

कार्यक्रममा निर्देशक भट्टराईको आँसु देखेपछि काँग्रेस नेतृ डा डिला संग्रौला पनि भावुक भइन्।

‘निर्देशकज्यूले दासढुंगा-२ बनाउनै नपाई सेन्सर हुँदा कसलाई भन्ने भन्दै पोखेको पीडाले मलाई भावुक बनायो,’ उनले भनिन्, ‘हरेक पार्टीभित्र हरेक नेताहरु र हरेक समाजभित्र घटेका हरेक घटनाहरुलाई मुखरित गरेर बनाइएका चलचित्रहरुलाई दर्ता गर्नबाट रोक्नु हुँदैन। तपाईंले मलाई घचघच्याउनुभएको छ, म सदनमा यो कुरा उठाउँछु, सँगसँगै मेरो पार्टीमा पनि उठाउँछु।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पनि सिर्जनालाई बन्नुअघि नै रोक्ने प्रवृत्तिप्रति असहमति जनाए।

‘दासढुंगामाथि फिल्म बनाउन पाइन्छ। कसले भन्यो पाइँदैन? मैले यहीँ आएर थाहा पाएँ यो कुरा। हिजो पहिलो ‘दासढुंगा’ बनाउँदा पनि म संरक्षकजस्तै थिएँ, अहिले पनि आवश्यक सहयोग गर्न तयार छु।’

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनालाई आधार बनाएर निर्माण हुन लागेको ‘दासढुंगा-२’लाई राजनितिक प्रभावमा परेर बोर्डले निर्माण अनुमति दिन आनाकानी गरिरहेको छ।

बोर्डले फिल्मको स्क्रिप्टबारे रायसुझावका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानमा पठाएको तर्क गरेको छ। तर, स्रोतको दाबी छ, स्क्रिप्ट प्रतिष्ठान हुँदै राष्ट्रपति कार्यालयसम्म पुगेर रोकिएको हो।

यता बोर्ड अध्यक्षले फिल्मको निर्माण इजाजत दिने/नदिने त्यसको टुंगो नलागेको बताउँदै आइरहेका छन्।

‘उहाँहरुले चलचित्र विकास बोर्डमा फिल्मको कथासारसहित निर्माण इजाजतका लागि निवेदन दिनुभएको छ। म एउटा प्रक्रियामा छु। बाहिर निर्देशक (कुमार भट्टराई) ले आर्टिकल लेख्दै हिँड्नुभएको छ र त्यसको जवाफ दिँदै हिँड्न म आवश्यक ठान्दिनँ,’ उनले गत शुक्रबार मात्रै चलचित्र पत्रकार संघले पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो भनेका थिए। 

फिल्मको निर्माण इजाजत दिने अधिकार नै चलचित्र विकास बोर्डको हो। तर, तीन महिना बितिसक्दा पनि अनुमति दिने/नदिने यसको आधिकारिक धारणा आउन नसक्नु आश्चर्यको विषय हो।

बोर्ड अध्यक्षले यो फिल्मको कथा अध्ययन गर्दा त्यहाँ मदन भण्डारी र जीवराज आश्रितको हत्यामा लगभग पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, विद्यादेवी भण्डारी, माधव नेपालको हात रहेको भनिएको तर प्रमाणित नगरिएको आरोपसमेत लगाएका छन्। जसको निर्देशक भट्टराईले खुलेर खण्डन गरिरहेका छन्। 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्