• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जुम्ल्याहा सन्तानका दुई बुवा, वैज्ञानिक कारण यस्तो छ

64x64
नेपाल लाइभ मंगलबार, माघ २३, २०७४  १२:१८
1140x725

सामान्यतया पितृत्व परीक्षणले सोझो उत्तर दिन्छ– कुनै मानिस कसैको बुवा हो वा होइन । तर अमेरिकाको न्यु जर्सी सहरकी एक महिलालाई भने आफ्ना जुम्ल्याहा सन्तानको भरणपोषणका लागि अदालतमा मुद्दा दायर गर्दा पितृत्व परीक्षणले सहज पार्नुको साटो जटिलता निम्त्यायो । उनले जुन व्यक्तिविरुद्ध आफ्ना जुम्ल्याहा सन्तानको बुवा भन्दै मुद्दा हालेकी थिइन् पितृत्व परीक्षणबाट त्यो व्यक्ति उनका जुम्ल्याहामध्ये एक जनाको मात्र बुवा भएको नतिजा आयो।

पितृत्व परीक्षणमा यस्तो नतिजा आउनु असाधारण/असामान्य मानिन्छ । किनभने यस्तो नतिजा आउने अवस्था लगभग असम्भवप्रायः हुन्छ, जसलाई ‘सुपरफेकन्डेसन’ भनिन्छ। तर कहिलेकाहीं जुम्ल्याहा वा धेरै सन्तान एकैपल्ट जन्मदा यस्तो स्थिति आउन सक्छ । धेरै सन्तान जन्मदाका केही विशेष अवस्था यस्ता हुन सक्छन् :

सुपरफेकन्डेसन ट्विन्स: डिम्ब निष्क्रमण (अोभुलेसन) का बेला कुनै महिलाको छोटो समयको फरकमा दुई पुरुषसँग सहवास भए उनीहरू दुवै जनाबाट ती महिला गर्भवती हुन सक्छिन् । यस्तो केसमा दुई जनाका एउटा एउटा शुक्रकीटले एक एक वटा डिम्ब गर्भाधान गर्छन् । यस्तो हुन डिम्बासयले एउटा डिम्ब निष्क्रमण गरेको केही समयपछि अर्को डिम्ब निष्क्रमण गरेको हुनुपर्छ। 

न्यु जर्सीकी ती महिलाको सन्दर्भमा पनि यस्तै भयो । उनले जसमाथि मुद्दा हालिन् उसँगको सम्बन्धको परिणाम उनका जुम्ल्याहामध्ये एउटा सन्तान थियो भने अर्को व्यक्तिसँगको सम्बन्धबाट अर्को सन्तानको गर्भ रहन पुगेको थियो।

यस्तो अद्भुत घटना असम्भवप्रायः भए पनि विभिन्न अध्ययनले समय समयमा दोहोरिन सक्ने देखाएका छन् । सन् १९९२ मा गरिएको एउटा अध्ययनले अमेरिकाका अदालतमा पर्ने जुम्ल्याहा सन्तानका पितृत्वसम्बन्धी कुल मुद्दामध्ये २ प्रतिशत यस्तै सुपरफेकन्डेसनका केस भएको पत्ता लगाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

फ्र्याटर्नल ट्विन्स (५० प्रतिशत समान वंशाणु):  सामान्यतया एउटा डिम्ब विभाजन भएर दुई वटा भ्रुण विकास हुँदा जुम्ल्याहा बालबालिका जन्मन्छन् । तर जब दुई डिम्ब दुई शुक्रकीटबाट निषेचित भएर गर्भमा दुई भ्रुणको विकास हुन्छ र जुम्ल्याहा जन्मन्छन् भने त्यसलाई फ्र्याटर्नल ट्विन्स भनिन्छ । जुम्ल्याहामा एउटै आमा बुवाको वंशाणु (आधाआधा) रहे पनि पूर्णतया समान हुँदैन । यस्तोमा जुम्ल्याहाको आकृति, रुपरंग सबै दुरुस्तै नहुने र लिंग पनि फरक हुनसक्छ।

पोलार बडी ट्विन्स (७५ प्रतिशत समान वंशाणु) : जब एउटा डिम्ब निष्क्रमणपछि दुई असमान भागमा विभाजित हुन्छ र ती दुवै भाग बेग्लाबेग्लै शुक्रकीटबाट निषेचित भइ दुई भ्रुणका रुपमा विकास हुन्छन् भने त्यसलाई पोलार बडी ट्विन्स भनिन्छ । यस्तोमा धेरै साइटोप्लाज्म भएको भ्रुणको पूर्ण विकास हुन्छ र त्यसलाई प्राइमरी बडी भनिन्छ । थोरै साइटोप्लाज्म भएको भ्रुणलाई पोलार बडी भनिन्छ र यो प्रायःजसो गर्भमै मर्छ । तर दुवै भ्रुणमा आमाको समान वंशाणु र बुवाको भने असमान वंशाणु (७५ प्रतिशत वंशाणु) रहन्छ ।
वैज्ञानिक दृष्टिकोणबाट यसो हुन सम्भव भए पनि वैज्ञानिकहरूबीच व्यावहारिक रुपमा यो सम्भव हुने÷नहुनेमा मतभेद छ।

आइडेन्टिकल ट्विन्स (शतप्रतिशत समान वंशाणु) : जब एउटा डिम्ब एउटा शुक्रकीटबाट निषेचित भएपछि विभाजित हुन्छ र दुई वटा भ्रुणका रुपमा विकास हुन्छ भने त्यसलाई आइडेन्टिकल ट्विन्स भनिन्छ । यस्ता जुम्ल्याहाको वंशाणु शतप्रतिशत समान हुन्छ, दुवै जना उस्तै हुन्छन् र दुवै केटा वा दुवै केटी हुन्छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर जब कुरा एकै पल्टमा तिम्ल्याहा, चम्ल्याहा वा अझ बढी सन्तान जन्मिन्छन्, केस त्यति नै धेरै जटिल हुँदै जान्छ । उदाहरणका लागि एउटी आमाबाट जन्मेका तिम्ल्याहामध्ये दुई जना एउटै डिम्बका आइडेन्टिकल ट्विन्स हुन सक्छन् र तेस्रो भने अर्को डिम्ब र शुक्रकीटबाट विकास भएको हुन सक्छ । यसरी नै चम्ल्याहा र त्यसभन्दा बढी बच्चाको एकसाथ जन्मका सम्भावनाको विश्लेषण अत्यन्त जटिल हुँदै जान्छ। - (टाइम म्यागेजिन)

प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  १२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द कानुन उल्लङ्घन, ठगी र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गतिविधिमा संलग्न विदेशी नागरिकमाथि कडा कारबाही गरिरहेको अमेरिकी सरकारको... बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी बताउँछ । बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिइएको दाबी गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकाे छ । बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्