काठमाडौं– प्रहरी प्रधान कार्यालयले ओखलढुङगाको प्रहरी प्रमुखका रुपमा डिएसपी अनन्त शर्मालाई पठाएको छ।
ओखलढुङगामा कार्यरत डिएसपी अर्जुन तिमल्सिना एफपीयू यूएन मिसनका लागि छनोट भएपछि शर्मालाई प्रहरी मुख्यालयले पठाएको हो। डिएसपी शर्माले सोमबारदेखि ओखलढुङगाको जिम्मेवारी सम्हालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।