• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ओलम्पिकमा उत्तर कोरियाली संसद प्रमुख र अमेरिकी उपराष्ट्रपतिले सँगै हेर्लान् खेल? 

64x64
नेपाल लाइभ सोमबार, माघ २२, २०७४  १२:०८
1140x725

सिओल- दक्षिण कोरियामा आगामि शुक्रबारबाट सुरु हुने शितकालिन ओलम्पिकको उद्घाटन सत्रमा सहभागी हुन उत्तर कोरियाले २२ सदस्यीय उच्च सरकारी प्रतिनिधिमण्डल तोकेको छ। 

उत्तरको केन्द्रिय संसदका संवैधानिक संसद प्रमुख किम योङ नामको संयोजकत्वमा रहने टोलीले ओलम्पिकको उद्घाटन समारोहमा सहभागिता जनाउने दक्षिणको एकता मन्त्रालयले जनाएको हो। सो टोली पछिल्लो ४ वर्षमा उत्तरबाट दक्षिण आउने सबैभन्दा उच्च स्तरको प्रतिनिधि मण्डल हुनेछ। 

उत्तरका प्रतिनिधि मण्डल संयोजक नामले अमेरिकाका उपराष्ट्रपति माइक पेन्ससँगै एकैसाथ मञ्चबाट उद्घाटन सत्र अवलोकन गर्छन् कि गर्दैनन् भन्ने बारेमा केहि पनि बताइएको छैन। 

अमेरिका उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर सन्तुष्ट नभइरहेको अवस्थामा यी दुई मुलुकका उच्च अधिकारीहरुको एकै कार्यक्रममा हुने उपस्थितीलाई विश्व राजनीतिमा फरक कोणबाट हेरिएको छ।   

दक्षिणको एकता मन्त्रालयका अनुसार उत्तरी प्रतिनिधि मण्डलमा संयोजक नामसँगै अन्य ३ जना उच्च सरकारी अधिकारी तथा १८ जना सहयोगी कर्मचारीहरु रहनेछन्। 

उद्घाटन सत्रमा दुवै कोरियाली खेलाडिले संयुक्त झण्डामुनि मार्चपास गर्नेछन्। प्रतियोगितामा उत्तरका खेलाडि, सांस्कृतिक टोली तथा चेयर लिडरसमेतको ठूलो सहभागिता रहनेछ।

ओलम्पिकमा प्योङयाङको सहभागितालाई कोरियाली प्रायद्धिपमा चुलिएको तनावलाई घटाउने महत्वयूर्ण कुटनीतिक उपायको रुपमा हेरिएको छ।

पछिल्लो समयमा विभिन्न आणविक कार्यक्रमहरुले गर्दा उत्तर कोरिया माथि विश्व शक्ति राष्ट्रहरुले निरन्तर दवाव दिइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

दुवै राष्ट्रहरुबिच विद्यमान आवातजावत प्रतिबन्धलाई खुकुलो बनाउन उत्तरले गत सोमबार पानीजहाजमार्फत प्रतियोगितामा सामेल हुनका लागि एक सांस्कृतिक टोली पठाउने प्रस्ताव राखेको थियो। 

‘सन् १९९२ देखि उत्तर कोरिया र रसियाबिचमा आवतजावत गर्न संचालनमा आएको मांगयोंगबोंग पानी जहाजमार्फत उत्तरले आफ्नो प्रतिमण्डल पठाउने प्रस्ताव गरेको थियो।,’ दक्षिणको एकता मन्त्रालयले भन्यो। सन् २०१० देखि उत्तर कोरियाका पानी जहाजलाई दक्षिण कोरियामा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।

दक्षिण कोरियाली सरकारका प्रवक्ता बेइक ताइ ह्युनले पत्रकार सम्मेलन गर्दै भने,‘ओलम्पिकको सफल आयोजनाको लागि हामीले सकेसम्म कुनै एक छुट दिने सोचिरेहेका छौँ।’ 

९० वर्षिय संयोजक नाम उत्तर कोरियाको संसद प्रमुखको रुपमा सन् १९९८ देखि कार्यरत छन्। सोअघि उनले सन् १९८३ देखि १९९८ सम्म उत्तर कोरियाको विदेश मन्त्रीको रुपमा समेत काम गरिसकेका छन्। 
नाम विश्वकै तेस्रो सबैभन्दा बढि उमेरमा पनि राज्य प्रमुखको पदमा कार्यरत नेता हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शुक्रबार हुने आलम्पिकको उद्घाटन सत्रमा अमेरिकी उपराष्ट्रपति पेन्सको सहभागितालाई लिएर ह्वाइट हाउस भने सकारात्मक देखिएको छ। 

उत्तर कोरियामा जेलमै मारिएका अटो वार्मवियरका बाबु फ्रेड वार्मवियर उद्घाटन सत्रमा उपराष्ट्रपति पेन्सको अतिथिको रुपमा उपस्थित हुन लागेको आइतबार वासिंगटन पोष्टले लेखेको छ। 

गत शुक्रबार युनियन अफ स्टेटमा सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पले वार्मवियर र उनकी श्रीमतीलाई अतिथिका रुपमा निम्ता गरेका थिए।

आफ्नो आणविक क्षमता जाँचका लागि उत्तर कोरियाले लगातार रुपमा मिसाइल परिक्षणहरु गरिरहेको छ। ओलम्पिक सुरु हुने अघिल्लो दिन बिहिबार पनि उत्तरले आफ्नो विशाल सैन्य परेड देखाउने यसअघि नै घोषणा गरिसकेको छ। तर सैनिक दिवशका अवसरमा गरिने भएकोले सो परेड आफ्नो नियमित कार्यक्रम भएको उत्तरले जनाएको छ। 

यसबाट दक्षिण कोरिया र अमेरिका भने संशकित देखिएका छन्। 

यतिबेला धेरैको मनमा प्रश्न उब्जिएको छ कि उत्तरले दक्षिण आउने आफ्नो टोली घोषणा गरिसक्दा शुक्रबारबाट सुरु हुने शितकालिन ओलम्पिकको उद्घाटन सत्रमा के अमेरिकाले उपराष्ट्रपति पेन्सलाई उत्तर कोरिया पठाउला त? सँगसँगै शत्रु राष्ट्र मानिएका दुई देशका उच्चपदस्थ अधिकारीहरुले एकै मञ्चमा बसेर खेल हेर्लान् त?

प्रकाशित मिति: सोमबार, माघ २२, २०७४  १२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडाैमा घट्याे तापक्रम
साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
सम्बन्धित सामग्री
काठमाडाैमा घट्याे तापक्रम बिहीबार, कात्तिक ५, २०८३
साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द कानुन उल्लङ्घन, ठगी र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गतिविधिमा संलग्न विदेशी नागरिकमाथि कडा कारबाही गरिरहेको अमेरिकी सरकारको... बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
काठमाडाैमा घट्याे तापक्रम बिहीबार, कात्तिक ५, २०८३
साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्