• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गार्मेन्टमा काम गर्ने बुनु केसी कसरी बनिन् रिश्मा मानन्धर

64x64
नेपाल लाइभ सोमबार, माघ २२, २०७४  ०५:००
1140x725

काठमाडौं- करिश्मा मानन्धर, जो फिल्म क्षेत्रबाट तीन वर्षअघि राजनीतितिर लागिन्। नयाँ शक्ति पार्टीकी नेतृ मानन्धरले जीवनका २७ वर्ष नेपाली फिल्ममा बिताइन्, त्यो पनि ‘हिरोइन’का रुपमा। 

उनले जीवनमा जे गरिन्/गरिरहेकी छिन्, ती दुवै हुर्किँदाखेरिको जीवनमा देखिने सपनाभन्दा बाहिर छन्। अर्थात्, आम मान्छेले देख्ने सपनाभन्दा फरक। 

त्यसैले त करिश्मालाई जिन्दगी ‘फिल्म’ लाग्छ। ‘फिल्म बरु जिन्दगीसँग नजिक हुन्छ जस्तो लाग्छ,’ उनले केही समयअघि भनेकी थिइन्। 

काठमाडौँ, बत्तीसपुतलीकी १४ वर्षीया बुनु केसीलाई फिल्म के हो, थाहा थिएन। उनका छिमेकी प्रकाश अधिकारी फिल्मका लागि ‘ट्राई’ गरिरहेका थिए। बुनुमा अधिकारीले हिरोइनका गुण देखे। प्रकाश थापाले निर्देशन गर्ने फिल्म ‘सन्तान’का लागि अञ्जली श्रेष्ठ र अधिकारीले आफूसँग बुनुलाई लिएर स्क्रिन टेस्ट गराए। बुनु छानिइन्।

फिल्ममा अभिनय गर्ने भएपछि बुनु करिश्मा भइन्। करिश्माको करिश्मा (आकर्षक व्यक्तित्व) ले फिल्म क्षेत्रमा लामो समय जादु छरिरह्यो। त्यसैले करिश्मा अचेल कुनै व्यक्तिको नाम नभई ‘नेपाली हिरोइन’को पर्यायवाची शब्द जस्तै बन्यो। नेपाली फिल्ममा २७ वर्षसम्म हिरोइनका रूपमा आफूलाई टिकाइराख्ने एक्ली अभिनेत्री हुन् उनी। 

आजपर्यन्त उनमा यथावत् सौन्दर्य र ऊर्जाको धेरैले प्रशंसा गर्छन्। उनको ठाँटबाँट भव्य छ। त्यसैले कुनै बेला उनी गार्मेन्टमा काम गर्थिन् भन्दा नपत्याउनेको संख्या ठूलो हुन सक्छ। करिश्मा ती दिन सम्झन्छिन्, ‘सिंगल ममलाई सघाउन म स्कुलको छुट्टीमा गार्मेन्टमा काम गर्थें।’

‘पहिला दुई फिल्म ‘सन्तान’ र ‘मायालु’मा मैले अभिनय होइन, क्यारिकेचर गरेँ,’ करिश्मा भन्छिन्। निर्देशकको ‘आज्ञा शिरोपर’ गर्दागर्दै दुइटा फिल्ममा हिरोइन भइसकेपछि करिश्मालाई फिल्मको अफर बढेको बढ्यै हुन थाल्यो। 

करिश्माले दुःख जानेको मात्रै होइन, झेलेकी थिइन्। सफल हुन सम्बन्धित क्षेत्रमा दुःख गर्नुपर्छ भन्ने महसुस हुन थाल्यो उनलाई। उमेर परिपक्व भएपछि हिरोइन हुन नाच्न र अभिनय गर्न जान्ने हुनुपर्छ भन्ने बुझिन्। डान्स र अभिनय सिक्न मुम्बई जानुको विकल्प थिएन त्यतिबेला। गरिखाने परिवारकी करिश्माले त्यो ‘एफोर्ड’ गर्न सक्दिन थिइन्। कसैले उनलाई उपाय बताइदियो, ‘प्रेक्षा सरकारलाई बिन्ती चढायो भने सुनुवाइ हुन सक्छ।’ करिश्माले त्यस्तै गरिन्। मुम्बई जान सहयोग पाइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मुम्बईस्थित मधुमति डान्स सेन्टरमा डान्स र अभिनय सिकिन्, सात महिना। यही बीचमा भारतीय फिल्मकर्मी सुनील अग्निहोत्रीका आँखामा परिन् उनी। एउटा सानो भूमिकामा उनले काम गरिन्। सीमित फिल्म बन्ने नेपालमा एकैचोटि फिल्म निर्माणको बाढी आयो। करिश्मालाई मुम्बईसम्म अफरको ओइरो लाग्न थाल्यो। नेपालमा आएर लगातार फिल्ममा काम गर्न थालिन्। राजेश हमालसँगको उनको ‘केमेस्ट्री’ अत्यधिक रुचाउन थालियो। यो सिलसिला एक दशकभन्दा बढी चल्यो। करिश्माका खातामा दर्जनौँ सफल फिल्मका नाम थपिए। 

करिश्मा आफ्नो सफलताको सूत्र सकारात्मक सोच र धैर्यलाई मान्छिन्। ‘हावा नचले पनि पात हल्लाइने’ नेपाली फिल्म क्षेत्रमा आएको प्रवृत्ति, आफ्नै लगानीमा बनाएको फिल्म ‘बाबुसाहेब’ले सहेको घाटाले करिश्माको धैर्य टुट्यो। नेपाली फिल्मप्रतिको सकारात्मक सोचमा पनि तलमाथि हुन थाल्यो। २०६१ सालमा करिश्मा अमेरिका लागिन्। भन्छिन्, ‘आफ्नै फिल्म बनाउँदा तीन वर्ष लाग्यो, त्यसमाथि मैले नेपाली फिल्मको दुनियाँ चोभार नगरकोट, पोखराभन्दा पर पुग्ने अवसरै नपाउने भएँ जस्तो लागेर अमेरिका गएँ।’ 

धेरैको जस्तो पैसा कमाउन अमेरिका पसेको भन्दा पनि ‘रिफ्रेस’ हुनका लागि फिल्म दुनियाँबाट टाढिएको उनको दाबी हुन्छ। केही वर्ष करिश्मा अमेरिकामै बसिन्। धेरै कलाकार केही महिना निरन्तरता टुट्नेबित्तिकै बिर्सिइन्छन् तर करिश्मालाई पाँच वर्षसम्म पनि नेपाली फिल्म क्षेत्रले बिर्सेन। फेरि उनको उत्तिकै सक्रियता दोहोरियो।

उनले फिल्म क्षेत्रमा २७ वर्ष बिताइन्। त्यो पनि मुख्य भूमिकामै अभिनय गरेर। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

करिश्मालाई दुई वर्षअघि फिल्ममा आफ्नो योगदान पुग्यो जस्तो लाग्यो। बाँकी जीवन राजनीतिमा लागेर सेवा गर्ने रहर जाग्यो। त्यसैले यतिबेला उनी फेरि संघर्षमै पुगेकी छिन्। एक सफल अभिनेत्री उनी संघर्ष सफल नेतृका लागि गरिरहेकी छिन्। 

प्रकाशित मिति: सोमबार, माघ २२, २०७४  ०५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
काठमाडाैमा घट्याे तापक्रम बिहीबार, कात्तिक ५, २०८३
साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्