• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विकास निर्माणमा बेथिति : निर्माण कम्पनीको लापरबाहीले सप्तकोसीको रिङरोड अलपत्र

64x64
नेपाल लाइभ आइतबार, भदौ ८, २०७६  १५:१७
1140x725

राजविराज- सप्तरीको सप्तकोसी नगरपालिकास्थित कमलपुरमा सडक डिभिजन कार्यालय लहानले सुरु गरेको सडक निर्माणको काम अलपत्र परेको छ। असार अन्तिम साताको वर्षा र बाढीपछि अवरुद्ध भएको निर्माण कार्य अझै सुरु भएको छैन। 

डिभिजन कार्यालय लहानले ‘मलेठ–भगनी–कमलपुर–ओद्राहा–बनिगामा–सखुवनी–सिद्धिपुर रिङ रोड’ योजना अन्तर्गत २०७५ माघ १४ गते सडक निर्माणको टेन्डर आह्वान गरेको थियो। सडक निर्माणको ठेक्का सप्तरीको राजविराजस्थित ओम रंजित कन्स्ट्रक्सनले पाएको थियो। कुल ९९ लाख ८३ हजार २ सय ११ रुपैयाँ ६२ पैसाको उक्त योजना तीन महिना भित्र सम्पन्न गर्नुपर्ने थियो। 

कमलपुर चोक (भगनी मलेठ)बाट नगरपालिकाको वडा नं. १० र ११ को बीच हुँदै निस्कने यो सडक निर्माण बैैसाखको पहिलो सातादेखि सुरु भयो। तर, सुरुदेखि नै निर्माण कम्पनीले काममा उदासिनता देखाएको स्थानीय पशुपति चौधरी बताउँछन्। काम नगर्ने मनसायले गुणस्तरहीन र लापरबाहीपूर्वक काम गरेको उनको आरोप छ। ‘काम गुणस्तरहीन भयो भन्दा ‘गुणस्तरहीन’ शब्दकै अपमान हुन्छ,’ चौधरीले भने, ‘सरकारी रकमबाट हुने काममा यति साह्रो लापरबाही हुन्छ भन्ने पहिलो पटक अनुभव गर्न पाइयो।’ 

मापदण्ड विपरीतका काम
स्थानीयवासीको अवरोध भए काम छोड्न पाइने मनसाय राखेपनि आफूहरूकै अग्रसरता र पहलका कारण करिब ५० मिटरसम्म पिच भएको स्थानीय शम्भुप्रसाद चौधरीले बताए। तर, मापदण्ड अनुसारको काम कतै पनि नभएको उनको आरोप छ। ‘काममा इमान्दारिता नदेखिएपछि दुई पटक हामीले कम्पनीका मान्छेसँग कुरा गर्‍यौं। काम रोक्ने धम्की पनि दियौं,’ उनले भने, ‘काम रोक्ने कुरा गरेपछि उनीहरू नै खुसी हुने अवस्था देखेर हामीले नै करकाप गरेर केही काम गरायौं। तर, त्यो काम पनि उदेक लाग्दो छ।’ 

निर्माण कम्पनीले सुरुकै अवस्थादेखि काम भन्दा ‘छलछाम’ बढी गरेको पशुपति चौधरीको आरोप छ। ‘करिब ५० मिटर पिच भएको छ। तर, सम्बन्धित निकायले अहिले पनि अनुगमन गरोस्, कालोपत्रे कतै छैन। खाली गिट्टी मात्रै फेला पछर्,’ पिच भनिएको स्थानबाट हातमा गिट्टी उठाउँदै उनले भने, ‘सरकारी पैसाबाट भएको काममा यस्तो अराजकता कहीँ हुन्छ?’ 

निर्माण कम्पनीले रोलर लगाउनुपर्नेमा एक्स्काभेटर र सब बेस तयार गर्दा कम्प्रेसरले सफा गर्नुपर्ने ठाउँमा कुचो लगाएर काम चलाएको पनि उनले प्रष्ट्याए।

Ncell 2
Ncell 2
nimb
nimb


यस विषयमा सडक डिभिजन कार्यालय लहानमा जानकारी गराउँदा पनि बेवास्ता गरिएको वडा नं. १० का वडाअध्यक्ष उचित नारायण चौधरीले बताए। ‘योजना स्थलमा सुचना बोर्ड छैन, मनलाग्दी काम भयो,’ उनले थपे, ‘लगत स्टिमेट माग्दा ठेकेदारले नदिने, सडकका कर्मचारी पन्छिने गर्न थालेपछि मिलेमतोमै काम भएको प्रष्ट हुन्छ।’ 

प्राविधककै भनाइ अनुसार ६ मिटर चौडाई र १५ सेन्टिमिटर हाइटको बेस तथा ४ मिटर चौडाई र ३० एमएम हाइटको सडक बन्नु पर्ने थियो। तर, अधिकांश स्थानमा ३ देखि साढे ४ मिटरको बेस तथा तीन मिटर भन्दा कम पिच गरिएको चौधरीले दाबी गरे। उनले भने, ‘सडक कार्यालयको नाप्ने छुट्टै यन्त्र छ भने भन्नु केही छैन। तर, बुझे अनुसार कामको गुणस्तर र मापदण्ड यस्तो हुँदैन।’

सडक निर्माणको नाममा प्रकृया मात्रै पुर्‍याएर कर्मचारीकै मिलेमतोमा भ्रष्टाचार गरिएको उनको आरोप छ। निर्माण कम्पनीका प्रतिनिधिहरू भने सम्पर्कमा छैनन्। 

नगरपालिकालाई टेर्दैन सडक डिभिजन
सडक निर्माणमा व्यापक गुनासो आएपछि मेयर उत्तम कुमार गौतमसहित सप्तकोशी नगरपालिकाको टोलीले स्थलगत निरीक्षण गर्‍यो। निर्माण कार्य सन्तोषजक नदेखिएपछि लहानस्थित सडक डिभिजन कार्यालयमै पुगेर त्यो विषयमा गुनासो गरेको थियो। तर, त्यति गर्दा पनि काममा सुधार नभएको मेयर गौतमले बताए। ‘काम हेर्दा चित्त बुझाउने अवस्था छैन। सडक बनाएको होकी गिट्टी छर्केको हो द्विविधा हुन्छ,’ उनले भने, ‘त्यो विषयमा हामीले कुरा राख्यौं। चिप्ला कुरा गरेर पठाए, काममा सुधार भएन।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

योजनाको लगत स्टिमेट माग्दा इमेल गरेर पठाइदिन्छु भनेको कार्यालयले २ महिना वितिसक्दा पनि उपलब्ध नगराएको भन्दै उनले आक्रोश व्यक्त गरे। 

कार्यालयले नगरपालिका मात्र होइन, सञ्चारकर्मीलाई समेत स्टिमेट इमेलमा पठाइदिने भन्दै झुक्याउने गरेको छ। राजविराजबाट धाएर लहानस्थित कार्यालयमा निवेदन दर्ता गराएका प्रेस युनियनका केन्द्रीय पार्सद ओमप्रकाश साह भन्छन्, ‘फोन गर्दा कार्यालयमा आउनोस् भनेर बोलाए, कार्यालयमा जाँदा इमेल गर्दिन्छु भने। तर, निवेदन दर्ता गराएर आउँदा पनि लगत स्टिमेट पाइएन।’

सडक डिभिजनका कर्मचारीको आ–आफ्नै धुन
सडक डिभिजन कार्यालय लहानका प्रमुख विनोद साहले उक्त योजनाको बारेमा आफूलाई विस्तृत जानकारी नै नभएको प्रतिक्रिया दिए। सप्तरीमा सञ्चालित योजनाहरू इन्जिनियर नवीन साह र वेचन भण्डारीले हेरिरहेकाले उनीहरूसँग बुझेर मात्रै आफूले जवाफ दिन सक्ने उनको भनाइ छ। 

सबैकुरा बुझेर आफूले योजनाको स्थलगत निरीक्षण गर्ने उनले बताए। 

इन्जिनियर साह र भण्डारी भने सम्पर्कमा आउन चाहेनन्। साहको नम्बरमा फोन सम्पर्क गरी जानकारी माग्दा कार्यालयमा बोलाउने गरेका छन्। तर, पटक–पटक कार्यालयमा पुग्दा उनी भेटिँदैनन्। कार्यालयबाटै फोन गर्दा समेत उनको फोन नउठ्ने गरेको कमलपुरका स्थानीयवासी बताउँछन्।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला?
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने बिहीबार, कात्तिक १२, २०८३
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर बिहीबार, कात्तिक १२, २०८३
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्