• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यी हुन् एमाले र माओवादीका सम्भावित मुख्यमन्त्री

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  २१:०८
1140x725

काठमाडौं- वाम गठबन्धनको कार्यदलले प्रादेशिक सरकार गठनमा भागबन्डा गरेको छ। कार्यदलको सहमति अनुसार प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिनेछ। यस्तै, माओवादी केन्द्रले प्रदेश नम्बर ६ र ७ मा सरकारको नेतृत्व गर्ने टुंगो लागेको छ। 

कार्यदलले प्रादेशिक सरकारको नेतृत्वबारे दुई दलबीच भागबन्डा लगाए पनि मुख्यमन्त्रीको विषयमा कुनै छलफल नगरेको एमाले नेता सुवासचन्द्र नेम्वाङले बताएका छन्। तर, दलका शीर्ष नेताले पार्टीबाट सिफारिस गर्ने मुख्यमन्त्रीको विषयमा अनौपचारिक सहमति गरिसकेका छन्। 

प्रदेश ५ को मुख्यमन्त्रीमा एमाले सचिव शंकर पोखरेलको नाममा वाम गठबन्धनभित्र सहमति कायम भइसकेको छ। प्रतिनिधिसभा निर्वाचनमा माओवादी नेता कृण्णबहादुर महरालाई निर्वाचन क्षेत्र छाडेका पोखरेल मुख्यमन्त्री बनाउने आश्वासनमा प्रदेशसभामा झरेका थिए। प्रदेश २ बाट एमालेको संसदीय दलको नेता समेत रहेका पोखरेल ५ नम्बरको मुख्यमन्त्री बन्ने पक्का छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश ३ को मुख्यमन्त्रीबारे एमालेभित्र ठूलो रस्साकस्सी छ। केशव स्थापित, राजेन्द्र पाण्डेदेखि पशुपति चौलागाईंसम्मका नेताले प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन्। तर, पार्टीभित्र महिलातर्फकी शीर्ष नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीकी बलियो दाबेदार हुन्। मुख्यमन्त्रीका लागि प्रभावशाली नेताहरुले लविङ तीव्र पारेपछि एमालेका शीर्ष नेता समेत एकमात्र महिला मुख्यमन्त्रीको रुपमा शाक्यलाई अगाडि सार्न सकारात्मक देखिएका छन्। 

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्यले दाबी गरेका छन्। प्रदेश नम्बर १ का इञ्चार्ज समेत रहेका आचार्यले आफू मुख्यमन्त्रीको दौडमा रहेको दाबी गर्दै राजनीतिक लबिङ तीव्र पारेका छन्। तर, एमालेको शीर्ष नेतृत्व पूर्वमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीका रुपमा अघि सार्न चाहन्छन्। माधव नेपाल प्यानलका आचार्यलाई मुख्यमन्त्री बनाउनुभन्दा राई नै पार्टी अध्यक्ष ओलीका लागि रुचिकर पात्र हुन्। आचार्य स्थानीय तह निर्वाचन र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा ‍टिकट बेचेको भन्दै आलोचित समेत भएका थिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सबैले चासोपूर्वक हेरेको प्रदेश नम्बर ४ को मुख्यमन्त्री को होला? यो प्रदेशमा मुख्यमन्त्रीको दौडमा पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ। दुवै नेताले मुख्यमन्त्रीको दौडलाई पेचिलो बनाउँदै शीर्ष नेताबीच लविङ तीव्र बनाएका छन्। किरण गुरुङले मुख्यमन्त्रीको आश्वासनले प्रदेशसभाको उम्मेदवार बनेकाले आफूले नै प्रदेशको नेतृत्व गर्ने बताउँदै आएका छन्। तर, वरियता र वरिष्ठताका आधारमा पृथ्वीसुब्बा प्रदेश ४ बाट एमालेका मुख्यमन्त्रीमा बलिया दाबेदार हुन्। पार्टी सचिव समेत रहेका पृथ्वीलाई वरियताका आधारमा मुख्यमन्त्री बनाउन पार्टी अध्यक्ष केपी ओली समेत सकारात्मक छन्।

माओवादीले प्राप्त गरेको प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही सबैभन्दा बलिया देखिएका छन्। माओवादी केन्द्रबाट पूर्व ऊर्जामन्त्री समेत रहेका शाही प्रदेशका सबैभन्दा प्रभावशाली पात्र हुन्। माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल निकट रहेका नेता नरेश भण्डारीले समेत मुख्यमन्त्रीमा दाबी गरेका छन्। तर, पार्टी राजनीतिमा निकै अगाडि बढेका शाहीलाई रोक्न भण्डारीलाई मुस्किल मात्र होइन, असम्भवप्राय: देखिएको छ।

संख्यात्मक हिसाबले एमाले शक्तिशाली देखिएको प्रदेश नम्बर ७ को मुख्यमन्त्री माओवादीको भागमा परेको छ। सो प्रदेशमा माओवादीबाट कुनै हेभीवेट नेता नरहेकाले मुख्यमन्त्रीको जिम्मेवारी वीरमान चौधरीले पाउने देखिएको छ। माओवादी जनयुद्धका बेला ब्रिगेड कमाण्डर रहेका चौधरीलाई मुख्यमन्त्री बनाएर थारु बाहुल्य क्षेत्रमा माओवादी केन्द्र त्यसको औचित्य पुष्टि गर्न चाहन्छ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  २१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
सम्बन्धित सामग्री
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै लामिछानेको निजी सचिवालयका अनुसार उनी  आजदेखि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित... शुक्रबार, कात्तिक ६, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्