• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मोदीलाई भारतीय सूचना आयोगको आदेश- खर्च विवरण सार्वजनिक गर्नू 

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  ०६:२९
1140x725

एजेन्सी- भारतको केन्द्रीय सूचना आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको घर, कार्यालयको खर्च  र चुनावी सभा सम्बोधनका क्रममा गरेका खर्चका विवरणहरु सार्वजनिक गर्न आदेश दिएको छ। 

दुई नागरिकले हालेको सूचनाको हक सम्बन्धी उजुरीमाथि अन्तिम निर्णय सुनाउँदै मोदीको कार्यालयलाई ३० दिनभित्र विवरण उपलब्ध गराउन आदेश दिएको हो। 

निवेदकद्वयले निजी कम्पनीका सिइओ, मालिक, साझेदार र अन्य उद्योगी-व्यापारीहरु जो प्रधानमन्त्रीसँग वैदेशिक भ्रमणमा सहभागी भए, त्यसको विवरण माग गर्दै दुई वर्षअघि प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका थिए। पहिलो निवेदनको जवाफ नआएपछि २०१७ मा पुन: अर्को निवेदन दिएका थिए। दोस्रो निवेदनमा प्रधानमन्त्री कार्यालयको आवास, खर्च र कार्यालय खर्चको विवरण माग गरिएको थियो। निवेदकहरुले  जनतासँगको भेटघाटको विवरण समेत उपलब्ध गराउनुपर्ने माग गरेका थिए। 

मोदीले सम्बोधन गरेका चुनावी सभाहरुको विवरण र त्यसमा भएको खर्च समेत उनीहरुको सूचनाको निवेदनमा माग गरिएको थियो। आयोगले यी सबै विवरण सार्वजनिक गर्न भनेको छ। 

सूचना आयोगका प्रमुख आयुक्त आरके माथुरले यस्ता सबै सूचनाहरु ३० दिनभित्र निवेदकलाई उपलब्ध गराउन भनेको छ। भारतमा सूचना आयोगको आदेश अदालतको आदेश जत्तिकै बाध्यकारी मानिन्छ। यदि उक्त आदेश अटेर गरेमा अदालतमा अवहेलना मुद्दा लाग्ने परम्परा छ। आयोगको आदेश अनुसार प्रधानमन्त्री कार्यालयले विवरण उपलब्ध नगराएमा प्रधामन्त्री मोदी समक्ष समेत अवहेलनाको मुद्दा लाग्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री नरेन्द्र मोदीसँग विदेश यात्रामा जाने व्यक्तिको सूचना गोप्य राखिएको बारेमा परेको एक उजुरीमा फैसला सुनाउँदै आयोगले राज्यको कर खाने र राज्यको प्रतिनिधित्व गर्नेहरुको बारेमा गोप्य राख्न नहुने भन्दै सार्वजनिक गर्न आइतबार प्रधानमन्त्री कार्यालयको नाममा आदेश दिएको हो।

मोदी सरकारले राष्ट्रिय सुरक्षाको विषय भन्दै वैदेशिक यात्रामा जाने प्रतिनिधि मण्डलको सूचना दिन अस्वीकार गर्दै आएको थियो ।

आयोगमा भारतीय नागरिक निरज शर्मा र अथ्युव अली नामका व्यक्तिले प्रधानमन्त्रीको खर्च विवरणसहित उनीसँग विदेश भ्रमणमा जाने व्यक्तिको विवरण माग गर्दै निवेदन हालेका थिए। उनीहरुले सुरुमा प्रधानमन्त्री कार्यालयमा विभिन्न वैदेशिक भ्रमणमा सहभागी व्यक्तिहरुको विवरण माग गरेका थिए। तर, प्रधानमन्त्री कार्यालयले उक्त सूचना दिन अस्वीकार गरेपछि उनीहरु सूचना आयोगमा पुगेका थिए। आयोगले सूचना नदिनुको कारणबारे प्रधानमन्त्री कार्यालयलाई सोधेको थियो।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

आयोगको प्रश्नमा प्रधानमन्त्री कार्यालयले विदेश भ्रमणमा जाने व्यक्तिहरुसँग राष्ट्रिय सुरक्षाको प्रश्न जोडिएकाले सार्वजनिक गर्न नमिल्ने भएको तर्क गरेको थियो। तर, आयोगले भारतीय प्रधानमन्त्री कार्यालयको उक्त तर्कलाई अस्वीकार गर्दै तत्काल सूचना उपलब्ध गराउन आदेश दिएको हो।

प्रमुख सूचना आयुक्त माथुरले सोही उजुरीमा निर्णय सुनाउँदै प्रधानमन्त्रीसँग जाने सुरक्षाकर्मीहरुको विवरण सार्वजनिक गर्न भने प्रधानमन्त्री कार्यालय बाध्य नहुने भनेका छन्।

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  ०६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
सम्बन्धित सामग्री
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो। शुक्रबार, कात्तिक ६, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्