• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

सक्कली प्रचण्डसँग सहकार्य गर्ने 'नक्कली प्रचण्ड'को चाहना

64x64
नेपाल लाइभ शुक्रबार, साउन ३१, २०७६  १७:४३
1140x725

हास्यकलाकार घनश्याम गौतम 'नक्कली प्रचण्ड'को नामले परिचित छन्। मेरी बास्सैमा 'नक्कली प्रचण्ड'को भूमिकामार्फत् दर्शकमाझ लोकप्रिय भएका गौतम विभिन्न स्टेज शोहरूमा पनि सोही भूमिकामा देखिन बढी रुचाउँछन्। गाईजात्राको अवसरमा सक्कली प्रचण्डको विषयमा समर्पण श्रीले गौतमसँग गरेको कुराकानीः

‘नक्कली प्रचण्ड’ बन्दाको पहिलो अनुभव कस्तो थियो?
मैले कहिल्यै पनि ‘प्रचण्ड’ बनेर अभिनय गर्छु भनेर सोचेकै थिइनँ। हामी नाटकमा यात्रा गर्ने क्रममा एक ठाउँमा गएको थियौं। २०६३/६४ तिर।

त्यहाँको कार्यक्रममा प्रचण्ड आउने कुरा रहेछ। तर, उनी नआउने भएछन्। त्यसपछि मैले ‘नक्कली प्रचण्ड’ बनेर अभिनय गरेँ। त्यतिबेला सबैले हौस्याए र माला लगाएर मलाई सम्मान पनि गरे। सबै मान्छे हेर्न पनि आए। त्यतिबेला मलाई म आफैं प्रचण्ड हुँ की जस्तो अनुभव भयो। त्यसपछि मैले ‘प्रचण्ड’ बनेर अभिनय गर्न थालेँ।

के तपाईंलाई कतै ‘प्रचण्ड’ भनेर मानिसहरू झुक्किएका छन्?
धेरैपटक झुक्किएका छन्। म धेरै ठाउँमा जाँदा प्रायः कलाकार नभनी प्रचण्ड आयो भनेर गाडीमा वा भेटमा साइरन बजाउँदै जाने गरेको छु। त्यो सब दर्शकहरूलाई रमाइलो पार्नका लागि।

बनेपाको एउटा महोत्सवमा जाँदा प्रचण्ड आउने भनेर गाडीमा साइरनसमेत बज्यो। प्रहरीले नै गाडीमा ढोका खोल्न गए। सबै मान्छे त्यतिबेला झुम्मिए। जब स्टेजमा गएर हँसाउन सुरु गरेपछि ‘ए कलाकार पो रहेछ’ भनेर झुक्किए।

कतिपय ठाउँमा चाहिँ कार्यक्रम सकिएपछि पनि मान्छेलाई कलाकार नै हो भन्ने भ्रम पर्दोरहेछ। एक ठाउँमा मैले कार्यक्रम सकिएपछि दर्शकलाई सोधेँ, ‘अघि प्रचण्ड होइन कलाकार आएको रे नि'। तर, उनीहरूले पत्याएनन्। ‘कहाँ कलाकार हुनु प्रचण्डै आएको हो नि’ भने।

तपाईलाईं तपाईंको नामले बढी चिन्छन् कि प्रचण्डको नामले?
धेरैले चाहिँ 'नक्कली प्रचण्ड'नै भनेर चिन्छन्। किनकी मेरो काम मन पराएर हो। मान्छेलाई नामले हैन कामले चिनाउने हो। कामले नाम आउने भएकाले मलाई कामले चिनायो। मलाई 'नक्कली प्रचण्ड'नै भनेर चिन्दा दुःख लाग्दैन, खुसी लाग्छ। मलाई कसैले 'घनश्याम' भनेर चिन्दैन, 'नक्कली प्रचण्ड' भनेर छिटो चिन्छन्। मेरो कलाकारिताको नाम नै यही भइसक्यो।

प्रचण्ड बनेर अहिलेसम्म कति ठाउँमा प्रस्तुति दिनुभयो?
अहिलेसम्म डेढ सयभन्दा बढी शोहरूमा प्रस्तुति दिइसकेँ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डको क्यारिकेचर स्टेज वा शोमा गरिरहँदा तपाईंलाई आफू को हुँ जस्तो लाग्छ?
त्यतिबेला म आफूलाई घनश्याम ठान्दिनँ। प्रचण्डै ठान्छु। म हिँड्दा होस् वा कसैले अभिवादन गर्दाखेरि म प्रचण्ड भएरै गर्छु। मेरो 'एटिट्युड'हरू प्रचण्डकै आउँछ।

तपाईंको प्रस्तुति प्रचण्डले हेर्नुभएको छ? 
हेर्नुभएको छ। उहाँकै अघि धेरैपल्ट शो गरेको छु।

हेरेपछिको उहाँको प्रतिक्रिया कस्तो थियो? 
उहाँ हाँस्नुभएको छ। पेट मिचिमिची हाँस्नु भएको छ। मलाई तपाईंले निकै हँसाउनुभएको भन्दै मेरो अभिनयको तारिफ गर्नुएको छ।

सुरुमा भेट्दा उहाँ हाँस्दै भन्नुभयो, ‘मेरो क्यारिकेचर गर्ने तपाईं नै पो हो?’ त्यसपछि उहाँले अभिभादन गर्नुभएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईंहरूको भेट अहिलेसम्म कतिपल्ट भएको छ?
३ पटकसम्म भेट भएको छ। अरु फोनबाट बेला-बेलामा कुराकानी हुन्छ। फोनमा उहाँले कलाकारको पक्षमा सधैं आफू रहेको भन्दै मलाई सहयोग गर्ने प्रतिवद्धता पनि गर्नुभयो। भूकम्पको बेलामा उहाँले केही सहयोग पनि गर्नुभयो।

पछिल्लो भेट कहिले भयो?
अघिल्लो दसैंको एउटा चियापान कार्यक्रममा। त्यो बेलामा उहाँले मसँग खुलेर कुरा गर्नुभयो। मेरो घर बन्यो कि बनेन सोध्नुभयो। पारिवारिक कुरा गर्नुभयो।

प्रचण्ड रिसाएको थाहा छ तपाईंलाईं?
मसँग भेट्दा त त्यस्तो रिसाउनुभएको छैन। तर, उहाँ कतिपय ठाउँमा रिसाएर पत्रकारलाई गाली गरेको चाहिँ थाहा छ। सुर-सुरुमा उहाँ अलि बढी रिसाउनुहुन्थ्यो। उहाँ अहिले कम रिसाउनुहुन्छ।

प्रचण्डको बारेमा बाहिर कसैले कुरा काटेको सुन्नुभएको छ?
छु, सुनेको छु।

कुरा काटेको सुन्दा कस्तो लाग्छ? 
नरमाइलो लाग्छ। उहाँसँग मेरो छुट्टै आत्मीयता बसिसकेको छ। उहाँले राम्रो काम गरिदिए हुन्थ्यो जस्तो लाग्छ। बाहिर कार्यक्रममा जाँदा कतिपयले ‘नक्कली प्रचण्ड त राम्रो हो, तर सक्कली प्रचण्ड होइन’ भनेको सुन्छु। त्यतिबेला दुःख लाग्छ।

प्रचण्डका राम्रा बानी?
उहाँको मन कमलो छ। अरुको दुःख देख्न सक्नुहुृन्न। देशको लागि केही गरौं भन्ने उहाँको भावना छ। नेतृत्व क्षमता मनपर्छ उहाँको।

अनि सुधार्नुपर्ने बानी नि?
उहाँले नातावाद, कृपावाद गर्नुहुन्छ। त्यो नगरिदिए हुन्थ्यो जस्तो लाग्छ। नसक्ने कुरा नबोलिदिए हुन्थ्यो, जे बोलेको छ त्यो पूरा गरिदिए हुन्थ्यो। एउटा अडिग सिद्धान्त लिएर हिँडिदिए हुन्थ्यो जस्तो लाग्छ।

प्रचण्डसँग कुनै सहकार्य गर्ने त्यस्तो योजना छ? 
तत्काल छैन। उहाँहरूको काममा चित्त बुझ्यो भने म गर्नसक्छु।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्