• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अप्रेशन गरी बच्चा जन्माउने की नजन्माउने ?

64x64
नेपाल लाइभ आइतबार, माघ १४, २०७४  १२:५९
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपालमा अझ विशेष गरी  शहरी क्षेत्रमा  बच्चा जन्माउन शल्यक्रिया ‘सिजेरियन सेक्सन’को प्रचलन बढ्दो छ ।

निजी अस्पताल तथा सरकारी अस्पतालमा पनि चिकित्सकले बिना कारण सिजेरियन गरी दिन्छन् भन्ने धारण व्यापक छ । जसलाई केही हद नकार्न सकिदैन । प्राकृतिक रुपमा बच्चा जन्माउनु सबैभन्दा उपयुक्त हो भन्ने ज्ञान सबैलाई हुँदा पनि प्राकृतिक डेलिभरीका लागि लामो समय कुनुपर्ने भएकाले छिटोछिटो सिजेरियन गरेर प्रसव पिडाबाट मुक्ति पाउन शल्यक्रिया रोजेको पाइन्छ ।

आजका आमाहरु पिडा पनि चाहँदैनन् र उनीहरुमा धैर्यताको अभाव पनि उत्तिकै छ ।  दोस्रो कुरा स्वास्थ्य संस्थाले जोखिम  लिन चाहदैनन् ।

शल्यक्रिया गर्नु पर्ने विभिन्न कारणहरु मध्ये सालले बच्चा निक्लने बाटो ढाक्नु, बच्चा निस्कने ठाउँ साँघुरो हुनु, बच्चाको तौल कम हुनु, डेलीभरी गराउँदा गराउँदै बच्चाको मुटुको ढुकढुकी कम भयो वा अनियमित हुनु, पेटभित्र नै बच्चाले दिशा गरेमा,  गर्भवतिलाई उच्च या कम रक्तचाप हुनु, बच्चा उल्टो वा तेर्सो बसेमा, आमालाई मधुमेह भएमा र कतिपय अवस्थामा आमाको उमेरका कारण पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

प्राकृतिक अवस्थाबाट नै बच्चा जन्माउनु आमा तथा शिशुका लागि उत्तम हुन्छ । तर पनि कतिपयले शल्यक्रियाका लागि नै दबाब पनि दिन्छन् । अर्को कुरा चिकित्सा क्षेत्रमा देखिएको विकृतिले गर्दा  जे कुराको  दोष पनि डाक्टरलाई नै दिने गरिन्छ । त्यसैले आजभोली चिकित्सक तथा स्वास्थ्य संस्था जोखिम लिन चाहदैनन् र शल्यक्रिया गरिदिन्छन् ।

नरमल डेलिभरी भनेको नितान्त बिरामीको हितका लागि हुने हो किनभने शल्यक्रिया गरेर बच्चा निकाल्नु डाक्टरको लागि नै सजिलोको कुरा हो । नरमल डेलिभरी गराउँदा केही समस्या देखिन सक्छ । यस्तो अवस्थामा डाक्टरलाई विश्वास गर्न सक्नुपर्छ ।

सिजेरियन र स्वास्थ्य

पहिलो बच्चा अप्रशेन गरेर निकालिएको हो भने दोस्रो पटक प्राकृतिक रुपमा बच्चालाई जन्म दिन सकिन्छ या सकिदैन यो धेरैको चासोको विषय हो  । दोस्रो बच्चा जन्माउँदा नर्मल डेलिभरी गर्न सकिदैन भन्ने होइन तर कहिले काँही पाठेघर फुट्ने सम्भावना धेरै हुन्छ ।

विरामीको मञ्जुरी छ र प्राकृतिक रुपमा नै बच्चा जन्माउन सक्ने सम्भावना छ भने नर्मल तरिकाले नै बच्चालाई जन्म दिन सकिन्छ ।

तीन पटकसम्म अप्रेशन गरेर बच्चा पाउन सकिन्छ । तर कसैको पहिलो पटक अप्रेशन गर्दैमा पाठेघर एकदम पातलो भइसकको छ र आन्द्रा भुडीँमा टासिएको छ भने दोस्रो पटक पनि अप्रेशन गर्न जोखिम हुन जान्छ । यदि सबै कुरा ठिक छ भने तीन पटक सम्म अप्रशेन गर्न सकिन्छ ।

अप्रशेन पश्चात आउने खतरा

अप्रशेन आफैमा एक खतरा हो, यसको आफ्नै कम्पलिकेशन हुन्छन् । सर्जरी गर्दा रक्तश्राव र सङ्क्रमण हुन सक्छ । बच्चा जन्मने मिति भन्दा करिब २० दिन अगाडिसम्म पनि अप्रशेन गरेर बच्चा जन्माउन सकिने भएकाले समय अगाडि नै अप्रेशन गर्ने प्रचलन बढ्दो छ ।

अप्रेशन पश्चात अर्को बच्चाको जन्मका लागि  कम्तीमा २ वर्षको समय  आवश्यक छ तर पनि २ वर्षसम्म पनि कसैको स्वास्थ्य पूर्णरुपले तन्दुरुस्त नहुने भएकाले अलि समय पर्खनै पर्छ ।
लगातार छिटो  गर्भवती हुँदा पहिलेको रिकभरी नहुने भएकाले  शरीरमा समस्या थपिन पुग्छ । पाठेघर पनि मजबुत भएको हुदैन । त्यस्तै सिजेरियनबाट बच्चालाई जन्म दिएको १ महिनासम्म शारीरीक सम्बन्ध राख्नु हुदैन ।

सर्जरी गरी बच्चा जन्माएपछि सरसफाईमा अत्यन्तै ध्यान दिनुपर्छ नत्र घाउ पाक्ने सम्भावना बढी हुन हुन्छ । सुरुको तीन महिना जति गाह्रो काम गर्न हुदैँन । सामान्य तरिकाले सुत्केरी हुदाँ ४५ दिन आराम गर्न चिकित्सक सुझाव दिन्छन् तर यसमा आराम अलि बढी नै चाहिन्छ   । भारी काम गर्यो भने घाउ सञ्चो भए पनि हर्निया हुने सम्भावना बढी हुन्छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०७४  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
सम्बन्धित सामग्री
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको... शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग कांग्रेसले निर्दोष नागरिकलाई निशाना बनाउने यस्ता हिंसात्मक घटनाले मानवता र मानवीय मूल्य मान्यतामाथि प्रहार गरेको जनाएको छ। शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै लामिछानेको निजी सचिवालयका अनुसार उनी  आजदेखि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा उनले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्