परिवार वा नजिकको नातेदारलाई लागेको रोग सन्तानलाई पनि लाग्छ भने त्यसलाई वंशाणुगत रोग भनिन्छ । वंशाणुगत रोग भएपछि त्यसको अन्त्य त्यति सहज छैन । बरु हुनुअघि नै थाहा पाएर त्यसको समाधान गर्न सकिन्छ । कतिपय अवस्थामा वंशाणुगत रोग आगामी पुस्तामा स्थान्तरण नहोस् भनेर आफ्नो पुस्तामै रोकथामको उपाय अपनाउन सकिन्छ । गर्भाधारण गर्नु दुई महिनाअघि नै जनेटिक रोग विशेषज्ञलाई समेत आफ्नो परिवारको इतिहासका बारेमा बताएर सल्लाह लिँदा खराब जिनका कारण सन्तान रोगी हुनबाट जोगाउन सकिन्छ । कतिपय पारिवारिक बिरामीबाट जोगाउनका लागि औषधिको प्रयोग मात्रै पनि लाभदायी हुन्छ ।
वंशाणुगत रोगहरु
हिमोफिलिया
सिकलसेल एनिमिया
मस्कुलर डिस्ट्रोफी
निःसन्तान
धेरैपटक बच्चा खेर जाने
सुस्त मनस्थिति हुने वा जन्मजात विकलाङ्ग हुने
क्यान्सरहरु
युवावस्थामै मस्तिष्कघात
अल्जाइमर
मुटुरोग
डायबिटिज
हाइकोलेस्ट्रोल
थायराइड
हर्टअट्याक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।