• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

किड्नी खोज्ने अचम्मको उपाय, यसरी फर्कियो माया मारेको जीवन

64x64
नेपाल लाइभ आइतबार, माघ १४, २०७४  १०:२१
1140x725

न्युयोर्क– टि–सर्टको पछाडि लेखिएको छ- मोबाइल नम्बर ९१७–५९७–२६५१, ब्लड ग्रुप ‘ओ पोजेटिभ’ अनि त्यो भन्दा माथि ‘मिर्गौला(किड्नी) चाहियो।' अमेरिकाको न्युयोर्कस्थित बु्रकलिनबासी ६० वर्षिय रोवर्ट लिबोइज आफ्नो ५ प्रतिशत मात्रै काम गरिरहेको मिर्गौला बोकेर सद्दे मिर्गौलाको खोजीमा निस्किए, अमेरिकाको अर्को शहर फ्लोरिडास्थित डिस्नी वल्ड।

डिस्नी वल्डको एक हप्ते बगैचा यात्रा
करिब एक सातासम्म उनी डिस्नी वल्ड पार्क वरिपरि सोही टिसर्ट लगाएर घुमिरहे। ‘यो मेरो विज्ञापन गर्ने शैली थियो,’  प्रसन्न मुद्रामा भेटिएका लिबोइजले आफ्नो अनुभुति सुनाए, ‘मलाई थाहा थिएन कि के हुनेवाला थियो। तर जब तपार्इं आशाको पाइला राख्ने निकै कम मात्र ठाउँ भेट्नुहुन्छ, तब तपाइँ हरेक उपायहरु अवलम्बन गर्नुहुन्छ।’

उमेरले ६० पुगेका लिबोइजको गत १५ वर्षदखि मिर्गौलाले गर्ने काममा ह्रास आएको थियो। ‘म पछिल्लो ४ वर्षदेखि अस्पतालको मिर्गौला प्रत्यारोपणको प्रतिक्षा सूचीमा सामेल थिएँ। तर कारण भर्खर मृत्यु भएका दानीहरुलाई कुर्दा यो सूची ७ देखि १० वर्ष लम्बिन सक्थ्यो,’ उनले भने, ‘एक व्यक्तिले मिर्गौलाको आशमा ७ देखि १० वर्षसम्म जीवन कुरेर बिताउन सम्भव थिएन।’ 

अन्तिम खुशी खोज्दा पूरै जीवन मिल्यो 
आफ्ना ४ छोराछारीको साथमा जीवनको अन्तिम खुशी खोज्न डिस्नी वल्ड पुगेका लिबोइजले खुशी पनि पाए र किड्नी पनि। जब एक दम्पतीले उनको फोटो खिचेर उनको बारेमा केही जानकारी सहित सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिदिए।

अगष्ट २८ दिन आफ्ना पति जुवानको जन्मदिन मनाउन डिस्नी वल्ड पुगेकी रोको स्याण्डले जब एक वृद्ध ९जो फरक खालको टिसर्टमा छ० एक युवालाई ह्वील चीयरमा राखेर डोर्याउँदै गरेको दृश्य देखिन् तव नजिकै पुगेर उनको फोटो खिचेर फेसबुकमा राख्ने अनुमति मागिन्। 

एक दिनमा ३२ हजार पटक सेयर
लिबोइजले बिना कुनै हिच्किचाहट धन्यवाद दिदैँ  विश्वसामु सेयर गरिदिन आग्रह गरे। सोही आग्रह बमोजीम फोटो पोष्ट भयो र सँगसँगै भयो चमत्कार पनि। पहिलो दिन ३२ हजार पटक सेयर भएको सो फोटोले साता पुग्दासम्म ९० हजार पटक सेयरको आँकडा पार गर्योे। 

त्यसपछि लिबोइजलाई मिर्गौला दान गर्न उत्सुक सयौँले फोन गरे। मिर्गौला फेल भएकाहरुका लागि बाँच्नु एक अंक गणित मात्रै हो भन्ने बुझेका उनले अब भने आफूले मृत्युलाई जितेको अनुभव गरे। तर खेल अझै कहाँ सकिएको थियो र?

‘मात्रै ब्लड ग्रुप म्याच  हुँदा मिर्गौला प्रत्यारोपण गर्न कहाँ सबै बाटो खुल्थ्यो र?’, लिबोइजले भने, ‘चिकित्सकले प्रत्येक इन्जाइम र एकएक अवयवको जाँच गर्नु थियो। तव मात्र अन्तिम नतिजाको आश गर्न सकिन्थ्यो।’

Ncell 2
Ncell 2
nimb
nimb

जाँचका लागि ४ जना मानिस न्युयोर्क पनि पुगे तर ३ जनाकोमा चिकित्सकले स्विकृती दिन सकेनन्। अन्तिममा जाँच गराएका रिची सुली लिबोइजका लागि महादानी बने। १५ वर्षदेखि बोकेको रोगी मिर्गौलाले अन्ततः आराम पाउने भयो। 

सुलीको भोइसमेल 
सुलीले रेडक्रसमा रगत दिइरहेका बेला भाइरल भएको स्याण्डको पोष्ट देखेपछि टिसर्टमा अंकित नम्बरमा भोइसमेल पठाए, ‘हाइ, मेरो नाम रिची हो। मैले तपार्इंको पोष्ट देखेँ र म सकारात्मक छु। मसँग एक अतिरिक्त मिर्गौला छ । जो तपाइँलाई दिन म तयार छु।’  अतिरिक्तको अर्थ थियो, उनका दुवै मिर्गौला सद्दे थिए । त्यसैले एउटा दिन मिल्थ्यो।
सुलीलार्इ विश्वास थिएन कि लिबोइजले सो भोइसमेलको जवाफ फर्काउनेछन्। किनकी उनले पोष्ट हेर्दा ८० हजार सेयर भइसकेको थियो। उनलाई लाग्यो कि लिबोइजलाई मिर्गौला दिने अरुले नै प्रतिबद्धता जनाइसके। 

‘जव हामीबिचमा कुराकानी सुरु भयो लिबोइजले यसबिचमा आफुले धेरै जनाबाट सहयोगको आश्वासन पाएको तर सम्पर्कमा आउने अधिकांश बृद्ध थिए,’ इन्डियाना निवासी ३७ वर्षिय सुलीले भने,‘मैले सोच्न नै सकेको थिइन कि म कुनै एक पोष्टको मर्मलाई थोरै पनि मानवीयताको धर्मले नसोचेर कसरी अन्देखा गर्न सक्छु।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पोष्ट हेरेपछिको त्यो समयलाई सम्झिदै सुलीले भने, ‘लिबोइजलाई थाहा थियो कि उसको अन्त्यको दिन नजिक छ। मृत्यु पर्खिनु नै उसको आफ्नो बाँकी जिवन थियो। मैले यसलाई एक निराश दैनिकीको रुपमा बुझेको थिएँ। उसलाई यस्तो अवस्थामा फोन किन नगर्ने प्रश्नमा मसँग कुनै जवाफ थिएन। यसको अर्थ थियो कि सायद म आफ्नो सहयोगी हात उतिर बढाउन सोचिरहेको छु।’ 

आजको बुझाई
यतिबेला यी दुवै पुरुष सबैलाई धन्यवाद दिँदै एक–एक मिर्गौला बोकेर जीवनको बाँकी बाटो सहजै हिँडिरहेका छन्। उनीहरुलाई आशा छ कि उनीहरुको साझा कहानी अंग दानको लागि एक प्रेरणा बन्नेछ। 

आज उनीहरु समग्र घटनाक्रमलाई एकै बिन्दुमा उभिएर सोच्छन्, ‘कि यस्तो क्रिया जसमा भएको प्रतिक्रियाले तपार्इंको चालकको लाइसेन्सलाई ट्राफिक चेकिङबाट मुक्त गरिदिएको छ।’  

(सिएनएनको आलेख)
(अनुवादः विमर्श कँडेल)

प्रकाशित मिति: आइतबार, माघ १४, २०७४  १०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
सम्बन्धित सामग्री
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो। शुक्रबार, कात्तिक ६, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्