• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बच्चाको बोली विकासका क्रममा कस्ता समस्या देखिन्छन्?

64x64
नेपाल लाइभ बुधबार, साउन २९, २०७६  १४:४१
1140x725

बच्चाको भाषा विकास मानिसको मानसिक तथा शारीरिक विकास क्रमको एक महत्वपूर्ण पाटो हो। बच्चाको विकास क्रमसँगै बोलीको पनि विकास हुन्छ। बोलीको विकासले बच्चालाई भावना व्यक्त गर्न र बुझ्न मद्दत पुर्‍ याउँछ। यसले सोच र समस्या समाधान गर्नुका साथै सम्बन्ध  विकास गर्न सहयोग गर्छ। 

बोलीको विकास पनि उमेरअनुसार क्रमबद्ध रुपमा हुन्छ। बच्चाको बोलीको विकास सामान्यतः ६ महिनाको उमेरदेखि हुन थाल्छ। यो उमेरमा बच्चा ‘आ, उ’  जस्ता आवाज निकाल्न थाल्छ। त्यसैगरी करिब ९ महिनाको उमेरमा बाबा, पापा, मामा जस्ता शब्दहरु निकाल्न थाल्छ। त्यस्तै १ वर्षको उमेरमा मामा, पापाबाहेक २÷४ अरु शब्द पनि बोल्ने गर्छ। उमेर बढ्दै गर्दा प्रायःजसो ३ वर्षको उमेरमा बच्चाहरु दैनिक प्रयोगको भाषा बोल्नसक्ने हुन्छन्। 

बुबा–आमामा बच्चाको बोलीको विषयमा धेरै प्रश्न हुन सक्छन्। कुनै आमाबुबालाई आफ्नो बच्चाको बोली विकासको विषयमा शंका भएमा सम्बन्धित चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ। 

बच्चामा बोलीको समस्याको कारण 
बच्चामा उमेर अनुसारको बोलीको विकास नभएको भन्ने लाग्छ भने सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ। कुनैकुनै बच्चाको बोलीमा ढिलाइको मुख्य कारण सुनाइको समस्या हो। सुन्न नसक्ने बच्चाको बोलीको विकास हुँदैन। बोलीको विकासको लागि बच्चाले सुन्न अत्याश्यक हुन्छ। बच्चा जन्मँदा हुने समस्या जस्तैः महिना नपुगी जन्मेको अवस्थामा, नवजात शिशु अवस्थामा हुने संक्रमणका कारण पनि बच्चामा बोलीको समस्या हुनसक्छ। बच्चाको दिमागको संक्रमणले पनि बच्चाको बोलीमा समस्या पार्नसक्छ। 

बच्चाको बोलीमा ढिलाइ हुँदा अर्को सोच्नुपर्ने महत्व अवस्था भनेको अटिजम हो। माथि उल्लेखित समय सिमामा बोली विकास भएन भने एक पटक चिकित्सकसँग अटिजमसम्बन्धी  जानकारी लिँदा राम्रो हुन्छ। प्रायः अटिजम भएका बच्चामा बोलीको विकासमा ढिलाइ हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

भक्भकाउने समस्या 
बच्चाहरुको बोली विकास क्रममा आउने अर्को समस्या भनेको भक्भकाउनु हो। यो समस्या हुँदा बच्चाहरु बीचबीचमा अड्किएर बोल्छन्। धेरै बच्चामा यो समस्या २० महिनादेखि देखि ४ वर्षको उमेरमा सुरु हुन्छ र प्रायः ६ वर्ष पुग्दासम्म हराउँछ। धेरै भक्भकाउने बच्चामा जेनेटिकको कारण पहिल्याउन सकिन्छ। 

यदि बच्चाको भक्भकाउने बोली ४ हप्ताभन्दा बढी रहेमा वा यसले बच्चाको मानसिकतामा नकारात्मक असर परेमा स्पिच थेरापिस्टको सल्लाह लिनुपर्छ। त्यसबाहेक घरमा बुबाआमाले यस्ता बच्चालाई धैर्यताका साथ सुनिदिने र उचित प्रोत्साहन दिनुपर्छ। यति मात्रले पनि बच्चाको बोलीमा सकारात्मक असर गर्छ। 

बच्चाको बोलीमा आमाबुबाको भूमिका 
बच्चाको विकास क्रममा उत्सुकता उच्च हुन्छ। बोलीको विकास क्रममा पनि उनीहरु उत्सुकताका साथ अरुको बोली सुन्ने र क्रमशः त्यसै बोली टिपेर बोल्ने गर्छन्। यस्तो अवस्थामा बाबुआमाले बच्चासँग बोल्न कन्जुसी गर्नु हुँदैन। यिनै कुराकानीबाट बच्चाको बोलीको विकासको जग बस्छ। बच्चाले बोल्न थालेपछि उनीहरुको कुरा धैर्यतापूर्वक सुनिदिनु पनि बुबाआमाको कर्तव्य हो, जसले बच्चालाई बोल्न र सिक्न प्रोत्साहन र हौसला दिन्छ। 

- स्वास्थ्यखबरबाट

प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बागमती प्रदेश सभा चैत २४ गते बस्ने
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार सोमबार, चैत २३, २०८२
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, चैत २३, २०८२
बागमती प्रदेश सभा चैत २४ गते बस्ने सोमबार, चैत २३, २०८२
संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको बैठक बस्दै सोमबार, चैत २३, २०८२
८ बजे नै कार्यालय पुगे सरकारी कर्मचारीहरु सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्