• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हास्य कलाकार राजारामको १६ वर्षे जोस

64x64
नेपाल लाइभ शुक्रबार, माघ १२, २०७४  ०८:४९
1140x725

राजाराम पौड्याल चर्चित हास्य कलाकार हुन्। रेडियो नेपालबाट प्रसारित बाल कार्यक्रमको रेडियो नाटकबाट अभिनय यात्रा थालेका उनी अहिले फिल्ममा अभिनय गरिरहेका छन्। 

वयस्कताले छिन्यो गायक बन्ने रहर

दर्जनौं रेडियो नाटक, टेलिफिल्ममा अभिनय गरिसकेका राजाराम फिल्ममा उत्तिकै देखिइरहेका छन्। तर, उनको सुरुवाती चाहना गायक बन्ने थियो। त्यसैले उनी गीत गाउन थाले। रेडियो नेपालको बाल कार्यक्रममा पनि गाए। 

सम्झिन्छन्, ‘मेरो स्वर मीठो भएकाले साथीहरु मलाई पिकनिकमा गीत गाउन लिएर जान्थेँ।’ 

उमेर बढ्दै जाँदा स्वर पनि धोद्रो हुँदै गयो। 

‘पहिला एउटै स्वर सुरिलो सुनिन्थ्यो। पछि त दुइटा सुनिन थाल्यो’, उनले ठट्टा गरे। यसरी गायक बन्ने उनको सपना वयस्कताले खोसिदियो।

परिवारको खुसीका लागि पलायन

नाट्य क्षेत्रमा उनको रुचि र अनुभव दुवै थियो। उनी त्यतै सक्रिय भए। ०३९ सालमा पहिलो पटक गाईजात्रा प्रहसनमा भाग लिएपछि उनको अभिनय करिअरको गाडी राम्ररी गुड्न थालेको हो। वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग गाईजात्रा कार्यक्रम गर्न पाउनुलाई उनी करिअरको महत्वपूर्ण मोडका रुपमा लिन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि ‘मह’का हरेक कार्यक्रम र टेलिफिल्ममा काम गरे उनले। अभिनय क्षेत्रमा उनी व्यस्त भइरहेकै बेला केही समय अमेरिका पलायन भए। 

उनी भन्छन्, ‘कलाकारिबाट कमाएको नाम एकातिर अनि परिवार, आफ्नो व्यक्तिगत जीवन र परिवारको खुसी अर्कातिर तुलामा तौलिँदा परिवारकै खुसी भारी पर्‍यो र अमेरिका हान्निएँ।’ 

हँसाउने राजारामको दुःखको क्षण

राजाराम नेपाली कलाकारहरुमा रमाइला व्यक्तिका रुपमा परिचित छन्। उनलाई मनमा लागेका कुरा साथीभाइ, परिवार र मिडियामा उत्तिकै खुलेर सेयर गर्ने गर्छन्। कहिल्यै पनि गम्भीर स्वभावमा प्रस्तुत नहुने राजाराम प्रायः घुमाउरा शब्दावलीका माध्यमबाट हँसाइरहन्छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाँसिरहने स्वभावका उनको हृदय छिया–छिया बनेको एउटा अनुभव सुनाउँछन्, ‘म अमेरिका बस्दा यस्तो क्षण पनि काट्नुपर्‍यो, जतिबेला मेरो नजिकको मान्छे मर्दा अन्त्येष्टिमा जान समेत मैले कामबाट बिदा पाइनँ। सायद जीवनका दुःखका घडीहरुमध्ये मेरो मानसपटलमा गहिरो चोट बनेर बसेको घटना हो यो।’

‘जति व्यस्त, त्यति स्वस्थ’

राजाराम फिल्ममा भने ०४९ सालमा ‘वासुदेव’बाट अभिनय गर्न थालेका हुन्। अहिले उनी व्यस्त कलाकारमध्येमा पर्छन् । यी पाका कलाकार व्यस्ततालाई लिएर यसरी प्रस्तुत भए, ‘जति व्यस्त भइन्छ, त्यति नै स्वस्थ पनि रहिन्छ।’

हास्यकलालाई अभिनयको मुख्य हतियार बनाइरहेका कलाकारहरुले निरन्तर ठूला पर्दामा पाइरहेको सफलताले उनलाई पनि गर्व लाग्छ। 

उनले रमाइलो तरिकाले भने, ‘अहिले त साथीहरुले लगातार फिल्म खेल्ने मात्र होइन, पारिश्रमिक पनि कस्सेर लिन थाल्नुभएको छ। यो हास्यकलाकारका लागि खुसीको कुरा हो।’

उनले हालै १० लाख पारिश्रमिक पाएका केदार घिमिरे ‘माग्नेबुढा’लाई इंगित गरेका थिए।

पारिश्रमिक छैन प्राथमिकतामा

उनी आफू भने पारिश्रमिकलाई प्राथमिकतामा राखिरहेका छैनन्। उनी आफ्नो अभिनयलाई जीवनको अन्तिम समयसम्म निरन्तरता दिन चाहन्छन्। भन्छन्, ‘आज जति पारिश्रमिक लिइन्छ, त्यसलाई भविष्यसम्म निरन्तरता दिन सकिएन भने राम्रो हुँदैन। त्यसैले एउटा स्तरमा राख्छु।’ 

‘छक्का पञ्जा २’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत’ जस्ता नाम चलेका फिल्महरुमा अभिनय गरेबापत क्रमशः ३० हजार, २५ हजार, १५ हजार रुपैयाँ पारिश्रमिक थापेको उनले लुकाएनन्। तर, अब भने केही बढाउनुपर्छ कि भन्ने लागेको छ उनलाई। 

बुढेसकालमा बैंस !

फिल्म ‘हुर्रे’को दोस्रो गीत सार्वजनिक कार्यक्रममा आइतबार दरबारमार्गस्थित क्युज हलमा भेटिएका राजाराम साथीभाइ, मिडियाकर्मी र फिल्मकर्मीको स्याबासी थाप्नमै व्यस्त थिए।

प्रसंग थियो उक्त गीतमा राजारामको बैंसालु नृत्यको। फिल्म दोस्रो गीतका रुपमा सार्वजनिक ‘बाँचे'नि पशुपति’ बोलको गीतमा ६० नाघेका राजाराम अभिनेत्री नीता ढुंगानासँग कम्मर मर्काइरहेका थिए। राजारामले यसअघि सार्वजनिक ‘ठेकीमा दही’ बोलको गीतमा पनि केकी अधिकारीसँग कम्मर मर्काएका थिए। 

यही प्रसंगमा राजाराम मुस्कुराउँदै भन्छन्, ‘म उमेरले ६० कटे पनि अभिनयका लागि बल्ल १६ वर्षमा प्रवेश गरेको छु।’

राजारामले फिल्मको गीतको छायांकनका क्षण सम्झँदै भने, ‘सुरुमा निकै डर लागेको थियो, तर पछि डाइरेक्टरको सल्लाह र मेरो आफ्नै प्रयासले यो सफल बन्यो। मलाई केकी अधिकारी, नीता ढुंगाना जस्ता कालाकारहरुसँग नृत्य गर्न त्यति सहज थिएन, तर राम्रै भएछ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्