• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

जिपको ‘ट्रायल रेटेड’ कम्पास 'ट्रायल हक' नाडा अटो शोको आकर्षण 

64x64
नेपाल लाइभ बुधबार, साउन २२, २०७६  १२:५८
1140x725

काठमाडौं- एक वर्षअघि नाडा अटो शोमा जिप ब्रान्ड औपचारिक रुपमा नेपाल भित्रिएको थियो।

वास्तवमा जिप कम्पास भित्रिनु नेपाली अटोमोबाइल बजारका लागि महत्वपूर्ण थियो। जसले गर्दा एक वर्षमै नेपालमा कम्पासको लोकप्रियता निकै माथि पुग्यो। गतिशील बजारको मागलाई धान्न जिपले कम्पासमा निरन्तर ‘अपडेट’हरु दिइनै रह्यो।

हाल नेपालमा उपलब्ध जिप कम्पासको सबैभन्दा टप भेरियन्ट लिमिटेड प्लस हो। जिप प्रेमीहरु योभन्दा पनि माथि एसयुभीको अपेक्षा गरिरहेको परिप्रेक्ष्यमा लाइफ अटोमोबाइलले यो वर्षको नाडा अटो शोमा अर्को शक्तिशाली र भारतमै पनि बहुप्रतिक्षित जिप कम्पास 'ट्रायल हक' ल्याउने भएको छ। त्यसो त यो एसयुभी भारतमा पनि औपचारिक रुपमा सार्वजनिक गरिएको छैन।

आखिर के छ त जिपको यो नयाँ उत्पादनमा?

ट्रायल हक ‘अफरोड–फोकस्ड’ छ र यसमा निकै आवश्यकता महसुस गरिएको ‘डिजेल अटो कम्बिनेसन’ रहेको छ। टाढाबाट हेर्दा ट्रायल हक अरु कम्पास जस्तै देखिन्छ, तर जब नजिकबाट हेरिन्छ यसमा पुराना क्रोम बिटहरुलाई ‘ब्ल्याक आउट’ गरिएको छ। ‘फ्रन्ट गिल’ अब ‘म्याट ब्ल्याक’ भएको छ र बोनेटको बीचमा रहेको जिपको लोगो पनि कालो बनाइएको छ।

सबैभन्दा महत्वपूर्ण कुरा यसको फेन्डरमा ‘ट्रायल रेटेड’ ब्याज पाइनेछ।

जिपले आफ्ना केही निश्चित मोडेललाई मात्र ‘ट्रायल रेटेड’ ब्याज दिने गरेको छ। ‘ट्रायल रेटेड’को अर्थ यो एसयूभी लिएर उपभोक्ता ट्रायलमा जान सक्छन् भन्ने हो। किनकी यो कठोर परीक्षण पास भएर आएको छ र यसमा केही निश्चित स्पेसिफिकेसनहरु छन्, जुन दुर्लभ मानिन्छन्।

ट्रायल रेटेड जिपले अफरोड चुनौतीको सजिलै सामना गर्न सक्छ। यसले जिप धनीलाई पूर्ण सुरक्षाको अनुभुति दिलाउँछ। किनकी यसले कठोर स्थानमा पनि साथ दिन्छ। ट्रायल हक हाइड्रो ब्लूबाहेक सबै कलरमा उपलब्ध हुनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

उत्कृष्ट ‘अफरोड क्यापाबिलिटी’का लागि ट्रायल हकको बम्पर पनि रि-डिजाइन गरिएको छ। अगाडिको बम्परको एप्रोच एंगल २६.५ डिगी रहेको छ भने पछाडिको डिपार्चर एंगल ३१.६ डिगी रहेको छ।

ट्रायल हकमा १७ इन्चको अलोय ह्विल लगाइएको छ भने ग्राउन्ड क्लेरेन्स २०५ एमएम रहेको छ। यसको ‘वाटर वेन्डिङ डेप्थ’ ४८० एमएम रहेको छ, जुन अघिल्ला कम्पासको तुलनामा ७५ एमएम बढी हो। जसले गर्दा चालकले गहिरो पानी भएको खोलामा पनि मज्जाले ट्रायल हक चलाउन सक्नेछन्।

कम्पास ट्रायल हकमा सिंगल टोन ब्ल्याक इन्टेरियर प्रयोग गरिएको छ। यसमा सिट स्टिच, डोर प्याड, स्टेरिङ र गियर नब जस्ता स्थानमा रातो रङको प्रयोग गरिएको छ। स्ट्यान्डर्ड कम्पासमा चाहिँ डुअल टोन इन्टेरियर छ। यसमा लिमिटेड प्लसका फिचरहरु, जस्तो कि ६ स्पिकर अडियो सिस्टम, डुअल पेन पानोरामिक सनरुफ राखिएका छन्।

ट्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, इबिडीसहितको एबिएस, ड्राइभर, प्यासेन्जर र साइड एयरब्याग पनि छन्। साथै अटो स्टार्ट स्टप सिस्टम, क्रुज कन्ट्रोल सिस्टम र ड्राइभरका लागि ७ इन्चको फुलकल एमआइडी डिस्प्ले पनि छ, जुन लिमिटेड प्लसमा छैन। ८.४ इन्चको इन्फोटेनमेन्ट सिस्टम यसमा उपलब्ध छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिपको एक्टिभ डाइभ ४-बाई-४ सिस्टम रोटरी नब र अरु कन्ट्रोलहरु छन्। अटो, स्नो, स्यान्ड र मडसहित यसमा नयाँ एउटा मोडल थपिएको छ- रक।

ट्रायल हकमा ‘ट्राइड एन्ड टेस्टेड’ २.० लिटरको एफसिए निर्मित मल्टिजेड डिजेल प्रयोग गरिएको छ। जसले १७३ पिएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ। ट्रायल हकको इन्जिन बिएस सिक्स्थ स्टयान्डर्ड अनुसारको छ।

९ स्पिड अटोमेटिक गियर बक्स यसको सबैभन्दा ठूलो परिवर्तन हो। डिजेल भर्सनका पुराना कम्पासमा ६ स्पिड म्यानुअल गियरबक्स थियो भने १.४ लिटरको पेटोल इन्जिनमा ७ स्पिड डिसिटी अटोमेटिक गियरबक्स थियो। अब भविष्यमा जिपले आफ्ना सबै कम्पासमा ९ स्पिड गियरबक्स प्रयोग गर्ने घोषणा गरिसकेको छ।

कम्पास ट्रायल हकमा डिजेल अटोमेटिक कम्बिनेसन छ र कठोर भू-बनोटमा पनि गुड्न सक्ने क्षमता छ। त्यसैले, अफरोड त्यो पनि अफ्ठ्यारो बाटो भएकै ठाउँमा ट्रायल गर्न चाहनेहरुले ट्रायल हक रुचाउने छन्।

नेपालमा यसको मूल्य एक करोड २५ लाख रुपैयाँको हाराहारी रहने अनुमान गरिएको छ।

यसका साथै कम्पनीले जिपका अन्य मोडलसमेत नाडा अटो शोमा प्रदर्शनीका लागि राख्ने जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ?
उपत्यकामा २४ घण्टामा ६४३ सवारी साधनमाथि कारबाही
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रतिघण्टा १५० किमिसम्म हाबाहुरी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? बुधबार, कात्तिक ११, २०८३
उपत्यकामा २४ घण्टामा ६४३ सवारी साधनमाथि कारबाही बुधबार, कात्तिक ११, २०८३
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रतिघण्टा १५० किमिसम्म हाबाहुरी बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
दशैं तिहारमा राराताल आउने पर्यटक बढे बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्