सुनको भाउ एकैदिन १५ सयले बढ्यो

काठमाडौं - सुनको भाउ एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको थियो।
चीन र अमेरिकाबीच व्यापार युद्ध टुंगिने संकेत नदेखिँदा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको छ। लगानीकर्ताहरुले सुनमा लगानी बढाइरहेकाले भाउ बढ्दै गएको हो।
बुधबार कायम भएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो। सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड राख्न थालेको छ।
- उपसभापतिलाई लिएर पौडेललाई भेट्न उनकै निवास गए देउवा
- हेगमा सुकी : ‘पीस आइकन’देखि पतनसम्म
- प्रधानमन्त्रीको बलमा गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि नसकिँदै २५ वर्ष थपियो
- पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात
- सुर्खेत पृतनादेखि काठमाडौं छाउनीका लागि छुटेको सेना सवार बस दुर्घटना
- विवाद मिलाउन देउवा र पाैडेलबीच छलफल हुँदै
- वर्षात्सँगै पोखरामा पोखियो भैरब किस्सा
- धनुषा बम विस्फोट : झुन्डिएकाे झाेला हेर्न खाेज्दा गयाे ज्यान
- तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी
- नेकपा सचिवालय बैठक दिउँसाे ३ बजे बस्ने
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा
- हामी दर्जनौं ठाउँको अध्ययनपछि निजगढ पुगेका हौं, अब यो निर्विकल्प हो दायाँ बायाँ हुँदैन : योगेशकुमार भट्टराई
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- विकल्पमा राखिएका खेलाडीले जिते स्वर्ण
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- अब ९ बजेपछि स्कुलबस चलाउन नपाइने
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- ज्वाईं घुस खाने जेठान लगानी गर्ने, अख्तियारले दुवैलाई हाल्यो भ्रष्टाचार मुद्दा
- दिपेक्षसँग ऋचाको बिहे
- साग पुरुष फुटबल: भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
- समयमा उपस्थित नगराएपछि केन्द्रीय कारागार जगनाथदेवलका प्रमुखलाई कारबाही गर्ने अदालतको चेतावनी
- ठमेलको एक भेटबाटै १५ करोड ठगी
- बुटवलको मोतीपुरमा चार पाँग्रे सवारी उत्पादन उद्योग खोल्न १२ अर्ब कोरीयाली लगानी स्वीकृत
- पास बिनाका दर्शक छिराउने प्रहरीको फोटो खिच्दा पत्रकार कुटिए
- तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी