काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा मंगलबार बसेको शीर्ष नेताको बैठकले सातै प्रदेशको उम्मेदवार टुंगो लगाएको हो।
राष्ट्रियसभाको चुनावमा समेत एमालेसँग तालमेल गर्ने निर्णय गरेको माओवादीले निर्वाचन हुने कुल ५६ सिटमध्ये १४ सिटमा मात्रै उम्मेदवारी दिने छ। सहमति अनुसार एमालेले भने २९ सिटमा उम्मेदवारी दिने छ।
हेर्नुहोस् सूचीः
प्रदेश नं। १
९१० बीना पोखरेल ९महिला०
प्रदेश नं। २
९२० शशिकला दाहाल ९महिला०
९३० टुङ्गो लगाउन बाँकी
प्रदेश नं। ३
९४० रामबहादुर थापा ‘बादल’ ९खुला०
९५० गंगा पराजुली ९महिला०
प्रदेश नं। ४
९६० दीनानाथ शर्मा ९खुल्ला०
९७० खीमकुमार बि।क। ९दलित०
प्रदेश नं। ५
९८० राजकुमार कुंवर ९अल्पसंख्यकरअपांग०
९९० चन्द्र बहादुर खड्का ९खुला०
प्रदेश नं। ६
९१०० जीवन बुढा ९अपाङ्गरअल्पसंख्यक०
९११० युटुल लामा ९महिला०
९१२० कालीबहादुर मल्ल ९खुल्ला०
प्रदेश नं। ७
९१३० लालिराम लोहार ९दलित०
९१४० हरिराम चौधरी ९खुला०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।