• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राज्यले नदेखेको एउटा गाउँ, स्थानीय भन्छन्- 'हामी अन्धकारमा छौं, कसरी देखोस् सरकारले?'

64x64
नेपाल लाइभ मंगलबार, माघ ९, २०७४  ०९:०२
1140x725

नेपालगन्ज- नेपालगन्जबाट धेरै टाढा छैन नरैनापुर। तर यहाँ न सडक सुविधा छ, न त विद्युत। गाउँपालिकाको कार्यालयसम्म पनि सार्वजनिक यातायातको भरपर्दो सुविधा पुग्न सकेको छैन।

पोल गाडिएको २० वर्ष पुग्यो तर विद्युत सुविधाबाट अलग छन् गाउँले। टेलिफोन भरपर्दो नहुँदा सञ्चार सम्पर्कमा उनीहरुलाई निकै समस्या परेको छ। घाम नलागेको दिनमा टेलिफोनको नेटवर्क पनि हुँदैन। 'हामी त आफ्नै देशभित्र पनि अपहेलित बनेका छौं,' स्थानीय जनन्तुल पठानी भन्छिन्, 'सरकारले वास्ता नगर्दा हामी अन्धकारमै बस्न बाध्य छौं।' आफूहरु अन्धकारमा भएकाले राज्यले देख्न नसकेको उनले व्यंग्य गरिन्।

उनले भने जस्तै राज्यका निकायबाट वर्षौंदेखि उपेक्षित र अपहेलित छ नरैनापुर।

गाउँको कृषि उपज  नेपाली बजारमा लगेर बेच्नका लागि यातायातको सुविधा छैन। यसकारण पनि उनीहरु भारतीय बजारमा जान बाध्य छन्। शिक्षकबाहेक अन्य स्थानीय बासिन्दाको सरकारी सेवामा पहुँच निक्कै कम छ। 

राज्यले चाहेको भए समथल भूगाग भएको र ठूला खोलानाला नभएको नेपालगन्जदेखि ४४ किलोमिटरको दुरीमा (नेपालगन्जदेखि नरैनापुर गाउँपालिकाको अन्तिम सिमाना) रहेको नरैनापुरमा एक दशकपहिले नै कालोपत्रे सडक बनिसक्ने थियो। यहाँ  दैनिक सयौं सार्वजनिक यातायात गुडिरहेका देख्न सकिन्थ्यो। स्थानीय एक स्वरमा भन्छन्, 'तर, राज्यले चाहेन।'

nimb
nimb
Ncell 2
Ncell 2

बघौडा क्षेत्रको नामले चिनिने नरैनापुर बाँकेको दक्षिणपूर्वी क्षेत्रमा पर्ने भारतसँग सीमा जोडिएको निक्कै विकट क्षेत्र हो। नरैनापुर गाउँपालिकामा साबिकका गंगापुर, मटेहिया, नरैनापुर, कालाफाटा, लक्ष्मणपुर र कटकुइया गाविस पर्छन्।

भारतीय रुपैयाँकै दबदबा
नरैनापुरका कतिपय नेपाली व्यापारी नेपाली रुपैयाँ नै चलाउन मान्दैनन्। यहाँ हुने अधिकांश कारोबार भारतीय रुपैयाँमै हुँदै आएको छ।

नेपालमै नेपाली रुपैयाँ नचल्ने विडम्बनापूर्ण स्थित यद्यपि नरैनापुरमा कायमै छ। राज्य निकायको उपेक्षाकै कारण नरैनापुरमा भारतीय नोटको चलनचल्ती बढी भएको हो। 

यहाँका करिब ४० हजार जनतामध्ये ९० प्रतिशतभन्दा बढीको किनमेल, औषधि उपचार र बिहेबारी सीमापारि भारतीय बजारमा हुन्छ। अवस्था त कति विडम्बनापूर्ण छ भने नरैनापुरका युवाहरुले खाडी मुलुकमा पुगेर कमाएको पैसा पनि भारतीय गाउँमा रहेका आफन्तको नाममा पठाउने गर्छन्। उनीहरु मार्फत नेपालस्थित आफ्नो घरमा पैसा पठाउनुपर्ने बाध्यता छ। नेपालगन्ज पुगेर मनी ट्रान्सफरबाट पैसा साटेर ल्याउनै २ दिन लाग्ने भएकाले विदेशमा रहेका युवाहरुले भारतमा रहेका आफन्तको नाममा पैसा पठाउने गरेका हुन्।

बैंक पुगेपछिको आशा
मुलुक संघीयतामा गएसँगै हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंक पुर्‍याउने नेपाल सरकारको नीति अनुसार नरैनापुरमा भरखरै सनराइज बैंक स्थापना भएको छ। नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद साह बैंक खुलेसँगै यहाँ नेपाली रुपैयाँको कारोबार बढ्ने विश्वास व्यक्त गर्छन्।

'भारतीय रुपैयाँको कारोबार हाबी भइरहेको अवस्थामा बैंक स्थापना हुनुले नेपाली कारोबार बढ्ने अपेक्षा गर्न सकिन्छ,' उनले भने, 'खाडी मुलकमा गएका युवाहरुले पनि आफ्नै गाउँमा खुलेको बैंकमा अब सहजै पैसा पठाउने सुविधा पाउनेछन्।'

बाहिरबाट पठाएको पैसा बैंकबाट बुझ्ने क्रम सुरु भएसँगै  नेपाली रुपैयाँको चल्ती बढ्ने नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका प्रबन्धक गुरुप्रसाद पौडेलले बताए। सीमावर्ती भारतीय बजारमा रहेका आफन्तलाई अब पैसा पठाइरहनु नपर्ने बताउँछन् उनी। विदेशबाट आएको पैसा झिक्न, बचत गर्न, ऋण लिन स्थानीयलाई धेरै सहज हुने पौडेलले बताए।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्