• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

आन्तरिक राजश्व कार्यालय जनकपुरद्वारा कर नतिर्ने ५७ फर्मको खाता रोक्का

64x64
नेपाल लाइभ सोमबार, साउन २०, २०७६  २१:४४
1140x725

जनकपुरधाम- नेपाल सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता राख्ने करदाताहरुको बैंक खाता आन्तरिक राजस्व कार्यालय जनकपुरले रोक्का गरेको छ। सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता राख्ने करदाताहरुलाई कारबाही गर्न कार्यालयले खाता रोक्का गरेको हो।

आर्थिक वर्ष २०७५/०७६ सम्म धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली गरी ४ जिल्लाका ५७ करदातालाई कारबाही गरिएको छ। करदाता रहेका ती व्यवसायिक फर्महरूको नाममा रहेका बैंक खाता रोक्का गर्नुका साथै जग्गा रोक्का गर्न समेत सम्बन्धित कार्यालयहरूमा राजस्व कार्यालयले पत्राचार गरेको छ।

निर्माण व्यवसायीसमेत रहेका नेकपाको धनुषाका प्रदेश सांसद किशोरी साह कमलदेखि जनकपुरमा नाम चलेका निर्माण व्यवसायी हिरा भगतसम्मलाई आन्तरिक राजस्व कार्यालय जनकपुर शाखाले कारवाही स्वरूप बैंक खाता, जग्गा जमिन समेत रोक्का गरेको छ।

बक्यौता कर असुलीका लागि निरन्तर ताकेता गर्दा समेत करदाताहरूले बक्यौता रकम भुक्तानी गर्न अटेर गरेकाले ती फर्म र फर्मको नाममा रहेका नेपालभित्रका सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेका सबै खाताहरू रोक्का गर्नका लागि २०७६ साउन १० गते नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग काठमाडौंलाई पत्राचार गरी सकिएको आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा ५७ वटा फर्मको बैंक खाता रोक्का गरिएको छ।

धनुषाको जनकपुर ४ का हिरा भगतले सञ्चालन गरेको मकालु निर्माण सेवा, सिन्धुली ६ का शुष्मा पुर्ने साहले सञ्चालन गरेको कनिका कोल्ड स्टोर्स, सिन्धुलीको कमलामाई ६ का मीनबहादुर श्रेष्ठले सञ्चालन गरेको अञ्जना निर्माण सेवालाई कारवाही गरिएको छ। सिन्धुलीकै सुकजोरका शैलेन्द्रकुमार बस्नेतले सञ्चालन गरेको सञ्जीव, शिव, पर्जुना जेभी, इमरिन ठाकुर निर्माण सेवालाई कारवाही गरिएको छ।

त्यस्तै सर्लाही बयलबासका शिवकुमार महतो कोइरीले सञ्चालन गरेको पूजा जेनेरल स्टोर्स, सर्लाही मलंगवा ३ का मुकेशकुमार साहले सञ्चालन गरेको ऋतिक कन्स्ट्रक्सन, सर्लाही पिपरिया ४ का राकेशकुमार साहले सञ्चालन गरेको राकेश कोल्ड स्टोर्सको बैंक खाता रोक्का गरिएको छ।

महोत्तरीको कोल्हुवा बगेया १६ का राजकिशोर साहले सञ्चालन गरेको आशिश, रोशन, रामजानकी जेभी, जनकपुर ४ का हिरा भगतले सञ्चालन गरेको महादेव, खिम्ती, रोशन, राम जानकी जेभी, महोत्तरी निगौल ५ का रामकुमारी देवीले सञ्चालन गरेको मनोज इँटा उद्योगलाई कारबाही गरिएको छ। सर्लाही हरिवन ९ का राजु कार्कीले सञ्चालन गरेको न्यू पशुपति सप्लायर्स, सिन्धुली कमलामाई ९ का दिपक कुमार कार्कीले सञ्चालन गरेको सिद्धबाबा आत्रेय, नयाँ युग जेभीलाई पनि कारबाही गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सर्लाही हरिवन– ९ का मोहनबहादुर कार्कीले सञ्चालन गरेको कार्की इन्जिनियरिङ वर्कसप, जनकपुर २६ का शिवशंकर यादवले सञ्चालन गरेको लभकुश इँटा उद्योग, सर्लाहीको मलंगवा ९ का सागर मल अग्रवालले सञ्चालन गरेको विशाल आयल ट्रेडिङ, सर्लाही ईश्वरपुर ३ का सोफी उपाध्यायले सञ्चालन गरेको स्कट एण्ड स्कट्स नेपाललाई कारबाही गरिएको छ।

सिन्धुली २ का जयकुमार उपाध्यायले सञ्चालन गरेको शिव शम्भु निर्माण सेवा एण्ड पोख्रेल जेभी, महोत्तरी जलेश्वर १ का अनिल विक्रम साहले सञ्चालन गरेको शिव पार्वती कन्स्ट्रक्सन, सर्लाही हरिवन ३ का निरज कार्कीले सञ्चालन गरेको पशुपति एग्रो फ्युल इन्डस्ट्रिज लाई कारबाही गरिएको छ।

काठमाडौं २५ विशालबजारका अशोक कुमार गोयंकाले सञ्चालन गरेको विशहरा इन्टरप्राइजेज, सिन्धुलीको कमलामाई ९ का दीपककुमार कार्कीले सञ्चालन गरेको रौताहा सिद्धबाबा जेभी, सर्लाही जमुनिया ५ का चुल्हाई चौधरीले सञ्चालन गरेको जय चमेली सःमिल तथा फर्निचर उद्योगलाई कारवाही गरिएको छ।

सर्लाही ईश्वरपुर ४ का शिरिशकुमार मैनालीले सञ्चालन गरेको हरिशंकर आयल स्टोर्स, धनुषा रघुनाथपुर ४ का किशोरी साह कमलले सञ्चालन गरेको रमन कमल जेभीलाई कारवाही गरिएको छ। किशोरी साह कमल धनुषाका प्रदेश सांसद समेत हुन्। उनी नेकपाबाट प्रतिनिधित्व गर्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी सिन्धुली कमलामाई ६ का सञ्जय साहले सञ्चालन गरेको एसआर टेलीवर्ल्डलाई कारवाही गरिएको छ। सर्लाही हरिवन १ का तिलकबहादुर श्रेष्ठले सञ्चालन गरेको तिलक मर्मत सेवा केन्द्र, हरिवन ११ कै बैजुप्रसाद साहले सञ्चालन गरेको शिवानी स्क्रेप सेन्टर, जनकपुर ४ का निशा झाले सञ्चालन गरेको माँ लक्ष्मी इम्पेक्सलाई कारबाही गरिएको छ।

जनकपुर १० का उत्तम बस्नेतले सञ्चालन गरेको दिवादेव एण्ड सायरा रोशन राम जानकी जेभी, सिन्धुली कमलामाई ९ का गंगादेव श्रेष्ठले सञ्चालन गरेको एसजी फोटो वर्ल्ड, काठमाडौं ४ चोभारका अर्जुनबहादुर थापा मगरले सञ्चालन गरेको लांघाली सुरक्षा सेवाका साथै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ को नमो बुद्ध ड्रिलिंग कम्पनी, जनकपुर १ को रोशन राम जानकी जेभी, सर्लाही हरिवन ४ को ब्यू जय माता डी इँटा उद्योग, सर्लाही हरिपुर ४ को चमेलीमाई सुगर इन्डस्ट्रिज, सर्लाही लालबन्दी ७ को प्राश्ना एजुकेसन इन्स्टिच्युटलाई पनि कारबाही गरिएको छ।

सिन्धुलीको कमलामाई ९ को सञ्जीव एण्ड ब्रदर्स कन्स्ट्रक्सन, जनकपुर ४ को चौधरी इन्टरप्राइजेज, महोत्तरी सोनमाको शक्ति बिल्डर्स, जनकपुर १० को रामजानकी रिलायन्स जेभी, सर्लाही धनकौल २ का अजित एण्ड सुजित कन्स्ट्रक्सन, सिन्धुली कमलामाई ६ का शुभम ट्रेडिङलाई पनि कारवाही गरिएको छ।

सिन्धुली कमलामाई नगरपालिका ६ को पर्जुना सिद्धकाली, कुँवर एसडी विक्रम जेभी, सर्लाही मलंगवा ९ को पर्फेक्ट मेसिनरी एण्ड हार्डवेयर, मलंगवा २ को राजन इन्टरप्राइजेज, जनकपुर ४ को केयर मेडिकल सेन्टर, जनकपुरका कलेज फोर प्रोफेसनल स्टडिजलाई पनि कारबाही गरिएको छ।

जनकपुर ११ को इन्दिरा स्टोर्स, जनकपुर ४ को एसएन ट्रेडिङ्ग, जनकपुर ७ को जय माता दी आइरन स्टोर्स, जनकपुर ९ को मिथिला टेक्निकल एकेडेमी, जनकपुर २ को बिके इन्टरप्राइजेज, जनकपुर १ को डोकानिया सप्लायर्स, जनकपुर ४ को राम जानकी हेल्थ फाउन्डेसनलाई पनि कारवाही गरिएको छ।

ती सबै फर्मको नाममा रहेको खातामा रकम जम्मा गर्न मिल्ने तर राजस्व कार्यालयका नाममा जारी भएको एकाउन्ट पेयी चेक बाहेक अन्य रकम झिक्न नमिल्ने गरी बैंक खाता रोक्का गरिएको छ।

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  २१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्