• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

पहिलो पटक भित्रियो जर्मन विलासी कार अउडी

प्रक्रियामा ३ इलेक्ट्रिक कार
64x64
शिव बोहरा सोमबार, साउन २०, २०७६  १८:५५
1140x725

काठमाडौं- नेपालमा पहिलो पटक जर्मन विलासी कार निर्माता कम्पनी अउडीका कार भित्रिएका छन्। अउडीका ३ इलेक्ट्रिक कार भन्सार जाँसपासका लागि यातायात व्यवस्था विभागमा प्रस्ताव पेश भएको छ। 

विभागले आयातकर्ता कम्पनी प्रिन्सा अटोमोटिभ प्रालिलाई कार आयात गर्न आवश्यक प्रक्रिया पूरा गरी पत्र पठाएको छ। इलेक्ट्रिक कार भएकाले नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ आकर्षित हुनेछैन भनी मापदण्डमा लेखिएको छ। 

तर नेपालमा इलेक्ट्रिक सवारी साधन दर्ता, सञ्चालन तथा बिक्री गर्न 'रोड वर्दिनेस टेस्ट' गर्नुपर्ने व्यवस्था छ। उक्त टेस्ट भएपछि मात्र दर्ता, सञ्चालन तथा बिक्री गर्न पाइने व्यवस्था छ। विभागले प्रिन्सा अटोमोटिभलाई भन्सार कार्यालय सिर्सिया पर्साबाट छुटाउन अनुमति दिएको हो। 

अउडीका इलेक्ट्रिक कार इ–ट्रोन भन्सार पाँचपास, रोड वर्दिनेस टेस्टलगायत प्रक्रिया पुर्‍याई काठमाडौं आइपुग्न एक महिनाभन्दा बढी समय लाग्ने आयातकर्ता कम्पनी स्रोतले जानकारी दिएको छ। 

नेपालमा इलेक्ट्रिक कारमा १० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर मात्र लाग्दै आएको छ। डिजेल/पेट्रोलबाट चल्ने कारमा मूल्यको करिब ८० प्रतिशत भन्सार, ६० देखि १०० प्रतिशतसम्म अन्तःशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ८ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर लाग्दै आएको छ। 

सरकारले इलेक्ट्रिक सवारी प्रवर्द्धन गर्ने उद्देश्यले कर छुट दिएकाले पछिल्लो समय विभिन्न ब्रान्डका इलेक्ट्रिक सवारी नेपाल भित्रिने क्रम तीव्र भएको छ। 

अमेरिकामा अउडीको इन्ट्रिलेवल इलेक्ट्रिक कार अउडी इ–ट्रोनको मूल्य ७४ हजार ८ सय अमेरिकी डलर छ। त्यस्तै भारतीय बजारमा यो कारको मूल्य ५४ लाखदेखि ५६ लाख भारतीय रुपया पर्ने भारतीय मिडियाले उल्लेख गरेका छन्। यो कारको नेपाली बजार मूल्य सवा करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अउडी इ–ट्रोन भारतीय बजारमा २०१९ को डिसेम्बरमा सार्वजनिक हुने कम्पनीले जनाएको छ। 

के हो अउडी? 
अउडी जर्मन विलासी कार उत्पादक कम्पनी हो। यसको स्थापना १ सय ९ वर्ष अघि अर्थात् सन् १९१० अप्रिलमा भएको थियो। हाल अउडी जर्मन अटोमोबाइल निर्माता फक्सवागन ग्रुपसँग रहेको छ। अउडीका कार हाल ९ देशका विभिन्न ११ फ्याक्ट्रीबाट उत्पादन भइरहेको छ। 

अउडी इ–ट्रोन
अउडी इ–ट्रोन कम्पनीको पहिलो इलेक्ट्रिक कार हो। यो कार कम्पनीले पहिलो पटक २०१८ को जेनेभा इन्टरनेसनल मोटर सोमा सोकेस गरेको थियो। अउडी इ–ट्रोन क्रसओभर समेगमेन्टको इलेक्ट्रिक कार हो। 

अउडी इ–ट्रोन कार अउडी क्यू-५ र अउडी क्यू-७ बीचको कार हो। यो कार ४९ सय १ एमएम लेन्थ, १९ सय ३५ एमएम वाइड र १६ सय १६ एमएम हाइट रहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अउडीका अन्य एसयुभीमा जस्तै विशेषता हुने गरी कम्पनीले इ–ट्रोनमा २९ सय २८ एमएम ह्वीलवेस दिएको छ। त्यस्तै यो कारमा ६ सय ६० लिटर बुट स्पेश रहेको छ। 

यो कारमा दुई वटा इलेक्ट्रिक मोटर राखिएको छ। अगाडिको मोटर १ सय २५ के डब्लू र रेयर मोटर १ सय ४० के डब्लूको छ। यसको ब्याट्रीले ३ सय ५५ बिएचपीसम्म पावर र ५ सय ६१ एनएम टर्क जेनेरेट गर्छ। 

अधिकतम गति २ सय किलोमिटर प्रतिघण्टा रहेको यो कारले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर माइलेज दिने बताइएको छ। 

त्यस्तै इ–ट्रोनले शून्यदेखि १ सय किलोमिटरको गति ६.६ सेमेन्डमा नर्मल मोडलमा र ५.७ सेकेन्डमा बुस्ट मोडमा तय गर्न सक्छ।

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
४० सरकारी इन्जिनियरको सरुवा (सूचीसहित) मंगलबार, असोज २७, २०८३
१४ शाखा अधिकृतको सरुवा, काे कहाँ ? (सूचीसहित) मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारको अडियो प्रकरणमा रास्वपा अनुशासन आयोगको छानबिन सुरु मंगलबार, असोज २७, २०८३
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्