• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रधानमन्त्री रोजगार कार्यक्रम : १३ दिन काम दिएर २ अर्ब स्वाहा, सरकार भन्छ- ऐतिहासिक सफलता

64x64
नेपाल लाइभ सोमबार, साउन २०, २०७६  १७:०५
1140x725

काठमाडौं- आन्तिरिक रोजगारीको अवसर सिर्जना गरी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्यसहित अघि सारिएको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १३ दिनमै २ अर्ब रकम स्वाहा भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पत्रकार सम्मेलन आयोजना गरेरै कार्यक्रममा यस वर्ष २ अर्ब खर्च भएको बताएका हुन्। 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत वर्षमा न्यूनतम ३० दिनको रोजगारी उपलब्ध गराउने कार्यक्रममार्फत सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार बजेट स्थानीय तहलाई अनुदान प्रदान गरेको थियो। साउन १६ गते (बुधबार )सम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्राप्त जानकारी अनुसार विभिन्न स्थानीय तहले कुल ६ हजार ८ सय ६४ वटा सामुदायिक आयोजना सम्पन्न गरेको र त्यसमा सो रकम खर्च भएको मन्त्रालयले दाबी गरेको छ। 

झार उखल्ने, फूलबारी गोड्ने, बाँदर धपाउने, गाइवस्तु लखेट्ने, चौतारा बनाउने, विद्यालय सरसफाई गर्नेलगायतका स-साना कामलाई पनि सरकारले आयोजनाको ट्याग भिराइदिएको छ। यतिबेला सरकारले राज्यकोषको दुरुपयोग गरी अनावश्यक खर्च गरेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको चौतर्फी आलोचना भइरहेको छ। तर सरकार भने झार उखेल्ने काममा राज्य कोषबाट अर्बौ खर्च गरेरै मख्ख छ। 

इतिहासकै सफल कार्यक्रम : सरकार
प्रधानमन्त्री रोजगार कार्यक्रम इतिहासकै सफल कार्यक्रम भएको दाबफ गर्न श्रममन्त्री गोकर्ण विष्टले कँही पनि छुटाएका छैनन्। कार्यक्रमको चौतर्फी आलोचना भइरहँदा मन्त्री गोकर्ण विष्टले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रम इतिहासकै सफल कार्यक्रम भएको दाबी गरेका हुन्। 

‘प्रधानमन्त्री रोजगार कार्यक्रम गरिबी, अभाव र बेरोजगारीमा बाँचिरहेका युवालाई कामसँग जोड्ने सरकारको प्रत्यत्न हो। छोटो अवधिमा सरकारले ठूलो संख्यामा बेरोजगार युवाहरुलाई रोजगारीका अवसर सिर्जना गर्न सफल भएको छ’ मन्त्री विष्टको उद्घोष यही थियो।

साउन १६ गते बुधबारसम्म मन्त्रालयमा प्राप्त जानकारी अनुसार १ लाख ७५ हजार ९ सय ९ जना युवाले यही कार्यक्रम अन्तर्गत औसतमा १३ दिनको रोजगारी  पाएको मन्त्रालयले दाबी गरेको छ। 

‘अझै विभिन्न स्थानीय तहबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको तथ्यांक आइरहेको छ। २ लाखभन्दा बढी बेरोजगार युवाले रोजगारी पाउने हामीले अनुमान गरेका छौँ,’ प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले छोटो अवधिमा २ लाख कामदारलाई देशभित्रै रोजगारीका अवसर सिर्जना गरेको दाबी गरेपनि गत वर्षमा राज्य कोषको दुरुपयोग भयो भन्ने आलोचनात्मक टिकाटिप्पणी समेत प्रशस्तै भइरहेका छन्। 

के भन्छन् विज्ञ? 
अघिल्लो वर्षका आलोचनात्मक टिकाटिप्पणीलाई मनन गर्दै यसवर्षमा सुधारको बाटो अबलम्बन गरी दीर्घकालीन रोजगारीका अवसर सिर्जना हुने खालका आयोजना सञ्चालन गर्नुपर्ने जानकारहरू बताउँछन्। 

‘राज्य कोषको २ अर्ब रकम चरम दुरुपयोग भएको छ, सरकार प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कसरी प्रचार गर्ने भनेर लागि परिरहेको देखिन्छ तर यसवर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कसरी दीर्घकालीन रोजगारीका अवसर सिर्र्जना हुन्छ भन्ने सरकारले सोचेको छैन,' अर्थविद् डा जगदिशचन्द्र पोख्रेल भन्छन्। 

सरकारले दीर्घकालीन रोजगारीका अवसरहरू सिर्जना हुने खालका योजना सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। ‘सिंह दरबारदेखि निर्देशिका बनाएर, १०/१२ जना मानिस परिचालन गरेर मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भयो भनेर प्रचारबाजी गर्ने मानसिकता हटाउनै पर्छ। प्रत्येक स्थानीय तहमा सरकार आफैँ पुगेर त्यहाँको आवश्यकता अनुसार, समाज रुपान्तरण हुने र दीर्घकालीन उपलब्धि हुने कार्यक्रम सरकारले अघि सार्नुपर्छ,’ अर्थविद डा जगदिशचन्द प्रोखरेलले नेपाल लाइभसँग भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् आन्तरिक रोजगारी सिर्जना गर्न र बाध्यकारी वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्न धेरै अध्ययन गर्न आवश्यक रहेको उनको भनाई छ। ‘यस वर्ष पनि गत वर्षको जस्तै श्रमदान गर्न सक्ने खालका काममा पैसा छर्ने होइन, बरु देशको स्पेसिफिक समस्या समाधान हुने खालका कार्यक्रम अघि सार्नुपर्ने आवश्यकता देखिएको छ,’ अर्थविद् पोख्रेलले थपे। 

चालु आर्थिक वर्षमा ५ अर्ब 
चालु आर्थिक वर्षमा कार्यक्रमलाई सरकारले ५ अर्ब १ करोड बजेट छुट्याइएको छ। त्यसमाथि  सरकारले विश्व बैंकबाट १३ अर्ब रुपैयाँ ऋण लिने योजना अघि सारेको छ। 

‘५ अर्ब १ करोड बजेट आगामी वर्षका लागि छुट्याइएको छ, तर १३ अर्ब ऋण लिने कुरा अर्थ मन्त्रालयको हो, हामी यसबारे अहिले केही बोल्दैनौँ,’ कार्यक्रमका निर्देशक प्रकाश दाहालले भने।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् कसरी उपलब्धिमूलक र दीर्घकालीन रोजगारीका अवसर सिर्जना गर्ने भन्ने सिस्टम नबनाई अघिल्लो वर्षको जस्तै श्रमदान गर्न सक्ने खालका काममा सरकारले राज्य कोषको ढुकुटीबाट पैसा खन्याए यो कार्यक्रम उपलब्धिमूलक नहुने विज्ञहरूको दाबी छ। 

‘छोटो अवधिमा दुई अर्ब सकेर २ लाखलाई रोजगारी दिएँ भनेर सरकार मख्ख पर्नु जरुरी छैन। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सम्पन्न भएका केही आयोजना उपलब्धिमूलक भएपनि धेरै आयोजना उपलब्धिमूलक हुन नसकेको देखिएको छ,’ अर्थविद् डा पोख्रेलको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१४ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट २ भारतीय महिला पक्राउ बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्