• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'माइती क्याफे'मा माइती नेपालका चेली

64x64
नेपाल लाइभ शनिबार, साउन १८, २०७६  १९:४१
1140x725

दुई वर्षअघि नै माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले सपना बुनेकी थिइन्- एउटा क्याफे खोल्ने र त्यहाँ आश्रय लिइरहेका चेलीहरूलाई आत्मनिर्भर बनाउने। 

उनको त्यो सपना पूरा भएको छ। 

बानेश्वर चोकनजिकै भर्खरै एउटा क्याफे उद्घाटन भयो, उनकै सहभागितामा। 

नाम– माइती क्याफे।

विशेष परिकार– माइती वन, माइती आलु, र अन्य स्पेसल खानाहरू।

क्याफेमा २२ जना स्टाफ छन्। तीमध्ये १० जना त माइती नेपालकै चेली। आँखामा चमक र ओठमा प्रफुल्ल मुस्कान लिएर उनीहरू सेवामा तल्लीन छन्। 

शनिबार क्याफे उद्घाटनको दिन। 

Ncell 2
Ncell 2
nimb
nimb

भुइँतलाबाट माथिल्लो तलामा आउँदै गरेका अतिथिहरू एकपटक मुस्कुराउँछन्। बाहिरी भिडको ह्याङलाई चटक्कै मारिदिने आदरजन्य ‘वेलकम’।

व्यस्त समय, तर उचित व्यवस्थापन। 

‘हामी फरक सोचिरहेका छौँ, सेवा पनि फरक दिने प्रयासमा छौँ,’ क्याफेका प्रमोटर समीर पन्थी भन्छन्। प्रमोटर पन्थी नाफा र लाभका लागि नभई सामाजिक सेवा र उत्तरदायित्वका लागि क्याफे खोलिएको बताउँछन्। ‘यसबाट भएको नाफाको ५१ प्रतिशत माइती नेपाललाई हुन्छ, बाँकी अन्य कामका लागि खर्चिन्छौँ,’ उनी भन्छन्। 

उसो त क्याफेको नाममा ‘माइती’ जोडिनुले नै सम्बन्ध स्पष्ट पार्छ। 

‘आफ्नो नेपाल’को सहकार्य 
अमेरिकामा विभिन्न व्यवसाय गर्दै आएका पन्थीको एउटा चाहना थियो– नेपालमा सामाजिक काम गर्ने। 

केही वर्षअघि अनुराधासँग उनको भेट भयो। उनी माइती नेपालसँग जोडिए। उताबाट सहयोग गर्दै गरे। ‘माइती नेपालजस्तो संस्था, सधैं कति अरुको डोनेसनमा चल्ने? त्यहाँका चेलीहरूलाई पनि आत्मनिर्भर बनाउन सकिए,’ उनले सोच्न थाले। 

‘हामीले आयमूलक काम गरेर फण्ड जुटाउने कुराकानी गर्यौं,’ उनले भने, ‘सधैं अरुसँग मागेर हैन, समग्र नेपालीनै आत्मभिर्नर बनाउने योजना बुन्न थाल्यौं।’ 

त्यसपछि नेपाल आएर उनले ‘आफ्नो संस्था’ भन्ने संस्था खोले। त्यतिबेला उनलाई उनका साथीहरूले साथ दिइरहेका थिए। त्यस संस्थाबाट व्यावसायिक र सामाजिक दुवै काम भयो।

उही संस्थामार्फत् माइती नेपाललाई आत्मनिर्भर बनाउने योजनाहरू बुन्न थाले।

‘यही क्रममा माइती क्याफेको कन्सेप्ट आयो,’ उनले भने,  ‘अब यसैलाई पाइलट प्रोजेक्ट बनाएर देशव्यापी रुपमा पुर्याउने हाम्रो योजना छ।’ 

क्याफेमा समीर लगायत उपेन्द्र बहादुर श्रेष्ठ, प्रवीर शमशेर राणा, मनिष कोइरालाको लगानी छ। 

क्याफे एक सय सिट क्षमताको छ। सिट क्षमता अझै बढाउने उनीहरूको योजना छ। ‘स्टाफहरूलाई तालिमको व्यवस्था पनि छिट्टै गर्नेछौं,’ समीरले भने। समीरका अनुसार क्याफेमा २ करोड ५० लाखको लगानी छ।

चरिमाया भन्छिन्– चेलीका निम्ति अवसर 
उद्घाटन कार्यक्रममा उपश्थित थिइन्, चरिमाया तामाङ। उनले समाजमा चेहीहरूलाई पुनस्र्थापना र आत्मनिर्भर बनाउने यो महत्वपूर्ण अभियान भएको बताइन्।

‘यो क्याफले माइती नेपालका चेलीहरूलाई अवसर दिएको छ। यो मेरो लागि पनि खुसीको कुरा हो,’ उनले भनिन्, ‘उकालो ओरालो गर्दै जाने क्रममा बहिनीहरूले जुन विश्वास लिएर काम गर्दै जानु भएको छ। उहाँहरू विश्वास अझै बलियो होस्। उहाँहरू आत्मनिर्भर बनुन्।’ 

चेलीहरूले सहयोग र अवसर पाए गर्न नसक्ने केही नभएको उनको धारणा थियो। दुई दशकअघि आफू बेचिएको पीडा सुनाउँदै उनले भनिन्, ‘माइती नेपालका चेलीहरूले आफूहरूले पनि पीडालाई भुलेर आत्मनिर्भर बन्नुपर्छ।’

हाल माइती नेपालबाट १० जना स्टाफ छन्।

बाध्यताबस् बाहिरबाट केही स्टाफ राख्नु परेपनि तालिमपश्चात् सबै स्टाफ माइती नेपालबाटै राख्ने पन्थीले बताए।

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्