• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तीनै तहका सरकारबीचमा अधिकार क्षेत्रलाई लिएर छलफल सुरु

64x64
नेपाल लाइभ शुक्रबार, साउन १७, २०७६  १५:०९
1140x725

जनकपुर- राज्यका तीन वटै तहका सरकारबीचमा पछिल्लो समय अधिकार क्षेत्रलाई लिएर बहस भइरहेको बेला संघीय सरकारले विधेयकको विषयमा छलफल सुरु गरेको छ। संघ, प्रदेश र स्थानीय सरकारबीचको अन्तर सम्बन्धलाई व्यवस्थित गर्न ल्याउन थालिएको विधेयकमाथि सरोकारवालाहरुसँग शुक्रबारदेखि छलफल सुरु गरिएको हो।

प्रदेश मामिला समितिका सभापति आशोक कुमार यादवको अध्यक्षतामा प्रदेश २ को जनकपुरमा 'संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धलाई व्यवस्थित गर्न बनेको विधेयक'माथिको छलफलमा विज्ञ र तीनै तहका प्रतिनिधिबीच छलफल अघि बढाइएको छ।

तीनै तहका सरकारका प्रतिनिधिबीच कुनै पनि विधेयकमाथि छलफल सुरु भएको यो पहिलो पटक हो। संघीयताको कार्यान्वयनहेतु छलफलको संस्कृतिलाई विकास गर्न बहस केन्द्रित हुने बताइएको छ।छलफलमा ५ वटा अधिकार सूचीका बारेमा विचार आदानप्रदान हुनेछ।

संविधानमा व्यवस्था भएअनुसार अधिकार सूचीमा एकल अधिकार र साझा अधिकारबीच समस्या देखिएकोले तीनै तहबीच आपसी सम्बन्ध बिग्रेको छलफलमा उपस्थित सहभागीको भनाइ छ। अधिकार सूचीलाई लिएर प्रदेश र संघबीच कुनै न कुनै रुपमा आरोप प्रत्यारोप हुँदै आएको छ।

यो विधेयकले कानुनीरुपमा मान्यता पाइसकेपछि अहिलेको समस्या समाधान हुने विज्ञहरुको दाबी छ।

छलफलमा कानुनका पक्षबाट खिमलाल देवकोटाले राष्ट्रिय अखण्डता, सार्वभौमिकता, भौगोलिक अवस्था, सहिष्णुता र ऐक्यवद्धता लगायतको विषय विधेयकमा समिटिएको बताए। संविधानलाई सबैको साझा दस्तावेज हो भन्ने दायित्व निर्वाह गर्न यो विधेयक ल्याइएको उनको भनाइ छ।

देवकोटाले प्रदेश–प्रदेशबीच अन्तरसम्बन्धको विषय पनि विधेयकमा उल्लेख गरिएको स्पष्ट पारे। आफ्नो अधिकार मात्र होइन अर्काको अधिकारको विषयमा पनि यो विधेयकले हेर्ने देवकोटाको भनाइ छ। फौजदारी मामिला संघ सरकारले हेर्ने संविधानमा उल्लेख भएकोले विधेयकमा पनि सोही व्यवस्था गरिएको उनको तर्क छ।

अन्तर्राष्ट्रिय सन्धि-सम्झौता संघकै मातहतमा भए पनि प्रदेशसँग जोडिएको विषयमा संघ सरकारले यसबारे प्रदेशसँग समन्वय र संवाद गर्न विधेयकले सुझाव दिएको छ। राष्ट्रिय हितविपरीत गर्ने क्रियाकलापबारे संघले कसरी हेर्ने त्यसबारे संविधानमा उल्लेख भएअनुसार गर्ने सम्बन्धमा पनि विधयेकमा व्यवस्था गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय समन्वय परिषद्को व्यस्थाबारे पनि उक्त विधेयकले बोल्नेछ। कार्यक्रममा बोल्दै कानुनविज्ञ देवकोटाले भने, ‘विषयगत समितिको व्यवस्थाबारे पनि विधेयकमा उल्लेख छ।’

छलफल सुरु भएको विधेयकमा विवाद समाधानसम्बन्धी समितिको व्यवस्था गरिएको छ। समितिको प्रतिवेदन संसद्‌मा पेस गर्नेबारे विधेयकमा उल्लेख छ। विधेयकलाई अझ परिपूर्ण बनाउन छलफल जारी रहेको उनले बताए।

विधेयकबारे अर्का कानुनविद् कृष्ण सापकोटाले हामीले कस्तो मान्यता बनाउने, कस्तो मान्यता बनाउँदा जनपक्षीय हुन्छ त्यसबारे गहन छलफल सुरु भएको बताए।

सबैको अधिकारको कुरा गर्दा आधारहरु के हुने? त्यसबारे यो विधेयकले व्यवस्था गर्ने बताउँदै सापकोटाले विवाद आउन नदिन यो विधेयकको परिकल्पना गरिएको तर्क गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सापकोटाले भने, 'अब कसको के अधिकार हुनेबारे स्पष्ट हुनुपर्छ। स्थानीय तह, प्रदेश र संघलाई कुन अधिकार दिने, कसरी दिने, किन दिने त्यसको मान्यता के हुने? त्यसबारे एउटा महत्वपूर्ण प्रश्न हामीमाझ विद्यमान छ।'

कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा राष्ट्रियसभा विधायन समितिका सदस्य वृषेशचन्द्र लालले संविधानमा आफूहरुले अझै संशोधनको अपेक्षा गरिरहेको धारणा राखे। उनले मुलुकभित्रकै व्यक्ति तथा समुदायलाई विधेयकले गलत रुपमा व्याख्या गरेको उनको भनाइ छ।

अहिले उक्त विधेयक राष्ट्रियसभामा पुगेपछि अझै विमर्श र प्रत्येक प्रदेशमा छलफल गर्नुपर्ने आवश्यकताअनुसार नै अहिले प्रदेश २ मा विधेयक उपर छलफल गरिएको उनले स्पष्ट पारे।

छलफलमा प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, कृषि साधन श्रोत समितिका सभापति वीरेन्द्र प्रसाद सिंह, प्रदेश २ राजपाका सचेतक परमेश्वर साह, समाजवादी पार्टी संसदीय दलका उपनेता राम आशिष यादवलगायत प्रदेशसभाका सदस्यहरु साथै स्थानीय सरकारका प्रतिनिधि समेतको उपस्थिति रहेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  १५:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्