जनकपुरधाम- प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथग्रह आज बिहान १० बजे जनकपुर उद्योग वाणिज्य सङ्घको राजर्षि सभागृहमा हुँदैछ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले जेष्ठ सांसदलाई सुरुमा सपथ ग्रहण गराएपछि उनले अन्य सांसदलाई सपथ गराउनेछन्। प्रदेश नं २ मा १०७ प्रदेशसभा सदस्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।