• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रेडियो कान्तिपुरको म्युजिक अवार्ड माघ २६ मा, मनोनयन सूची सार्वजनिक

64x64
नेपाल लाइभ शनिबार, माघ ६, २०७४  २०:३३
1140x725

काठमाडौं– रेडियो कान्तिपुरले २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको नेसनल म्युजिक अवार्ड २०७४ का लागि विभिन्न विधामा मनोनयन सार्वजनिक गरेको छ। 

माघ २६ गते हुने अवार्ड समारोहमा गीत–संगीतका १७ विधा र उत्कृष्ट ३ विज्ञापन एजेन्सीलाई अवार्ड दिइने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

उत्कृष्ट नव गायक, गायिका, उत्कृष्ट  रचनाकार, उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट पाश्र्व गायक र गायिका, उत्कृष्ट पप गायक र गायिका, उत्कृष्ट ब्यान्ड तथा उत्कृष्ट आधुनिक गायक र गायिका, उत्कृष्ट गीत र उत्कृष्ट एल्बमको विधामा अवार्ड दिइने जनाइएको छ।

श्रोताहरुको छनोटका आधारमा पब्लिक च्वाइस अवार्ड पनि दिइनेछ।

त्यस्तै, लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान गरेका एक संगीत साधकलाई १ लाख रुपैयाँ राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिने रेडियो कान्तिपुरका प्रबन्ध निर्देशक दिनेश डिसीले जानकारी दिए।

अवार्डमा ०७३ साल साउन १ देखि ०७४ असार मसान्तभित्र विश्वभर सार्वजनिक भएका नेपाली गीतहरुबाट विभिन्न १६ विधाका लागि उत्कृष्ट ५–५ जनाको मनोनयन गरिएको छ। उक्त मनोनयन ३ जनाको निर्णायक मण्डलीले तयार पारेको आयोजकले जनाएको छ। निर्णायकमा गीत रचनातर्फ दिनेश अधिकारी, संगीत विधाबाट सुरेश अधिकारी र गायन विधाबाट कुन्ती मुक्तान थिए। 

आयोजकले छनोट भएका उत्कृष्ट ५ बाट अवार्डका लागि उत्कृष्ट एकको चयन वरिष्ठ ३ संगीत साधकबाट हुने जनाइए पनि उनीहरुको नाम भने आयोजकले खुलाएको छैन।

यस्तो छ मनोनयन सूचीः

Ncell 2
Ncell 2
nimb
nimb

उत्कृष्ट नवप्रतिभा    
      गीत                           (गायक, गायिका)       संगीत निर्देशक          शब्द
    अ. एक जमानापछि    – मेनुका पौड्याल      – दिपम सिलवाल    – बि.बि. थापा
    आ. तिमीसँग            – बेनुप क्षेत्री             – हरि लम्साल         – भूपेन्द्र खड्का
    इ. छुपुमा छुपु           – लाक्पा शेर्पा लामा    – विनय लामा         – विनय लामा
    ई. कसरी भनौ          – स्वपनम सुमन       – स्वपनम सुमन      – स्वपनम सुमन
    उ. हवाईजहाज        – सज्जनराज वैद्य       – सज्जनराज वैद्य     – सज्जनराज वैद्य

उत्कृष्ट रचनाकार (शब्द)
    अ. शिरैमा शिरबन्दी     – उत्तम जंग लिम्बु
    आ. कतै मिलन        – सुवाश गौतम
    इ. म हुरीमा        – रमेश बि.जी.
    ई. आज फेरि        – वीरेन्द्र पाठक
    उ. यति धेरै माया    – पुरज गिरी

उत्कृष्ट संगीतकार (गीत)
    अ. हरि लम्साल              – आज फेरि
    आ. कालीप्रसाद बाँस्कोटा – साइँली
    इ. अजुन पोख्रेल             – भन्छु आज
    ई. महेश खड्का              – दर्शन नमस्ते
    उ. न्यु बज्रचार्य               –  किन हेरिनौ

उत्कृष्ट लोक तथा दोहोरी गायक 
    अ. मुटुमा बसेको माया       – रामजी खाँण ठकुरी
    आ. जोगाउनु छ कालापानी  – पशुपति शर्मा
    इ. सलललल मै बगी          – खुमन अधिकारी
    ई. लाली जोबन                 –  बद्री पंगेनी
    उ. यी आँखाको नानी         – क्रिसी खड्का 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उत्कृष्ट लोक तथा दोहोरी गायिका 
    अ. एउटा कुरा              – देवी घर्ती
    आ. गाउँमा भो हल्ला    – टीका पुन
    इ. मुटुमा बसेको माया    – मुना थापा
    ई. सलललल मै बगी      – रमिला न्यौपाने
    उ. दास बनेर                – विष्णु माझी

उत्कृष्ट प्ले ब्याक  सिंगर  (पुरुष)
    अ. तिमी रोएको पल          – सुगम पोखरेल 
    आ. मोटर साइकलमा        – प्रताप दास
    इ. काँहानी यो प्रेम गीतको – रोहित जोन क्षेत्री
    ई. आकाशैमा                  – राजेश पायल राई
    उ. कथा तिम्रो सुनु           – आसिफ शाह

उत्कृष्ट प्ले ब्याक सिंगर (महिला)
    अ. कुटुमा कुटु           – मेलिना राई
    आ. तिमी रोएको पल  – अञ्जु पन्त
    इ. मोटरसाइकलमा    – इन्दिरा जोशी
    ई. झकास झापाली     – शशी रावल
    उ. ठमेल बजार          – मीना निरौला

उत्कृष्ट राष्ट्रिय गीत 
    अ. मेरो देश      – हरिदत्त फुलारा (गायक, शब्द, संगीत)
    आ. देश को      – सुमित खड्का (गायक), विदुर के (शब्द), शक्ति वल्लभ (संगीत)
    इ. आमा          – मनोजराज शिवाकोटी (गायक), हरिराम महर्जन (शब्द), जुगल डंगोल (संगीत) 
    ई. मेरो नेपाल   – सन्दीप (गायक) अनिल शाही (शब्द, संगीत)
    उ. हाम्रा नेपाल  – कर्ण दास (गायक, संगीत)  विवेक मल्ल (शब्द) 

उत्कृष्ट पप गायक 
    अ. सुपर राग           – लाहुरे
    आ. पहाडमा हुर्केकी  – धर्मेन्द्र सेवान
    इ. दर्शन                 – सुगम पोखरेल
    ई. जाउँला रेलैमा      – कमल खत्री
    उ. सानी                 – दीपक बज्रचार्य

उत्कृष्ट पप गायिका महिला
    अ. खै                       – वार्तिका राई
    आ. गलफ्रेन्ड             – इन्दिरा जोशी
    इ. गुरासँ फुल्यो         – तृष्णा गुरुङ 
    ई. माया हो कि होइन  – श्रेया सोताङ 
    उ. आँखा भरि            – नट्टु शाह

पब्लिक च्वाइस 
    अ. साँइली           – हेमन्त राणा
    आ. कुटुमा कुटु    –  राजनराज शिवाकोटी, मेलिना राई
    इ. ठमेल बजार    – मीना निरौला, कालीप्रसाद बाँस्कोटा
    ई. सुपर रागा       –  लाहुरे
    उ. चिया कफी     –  स्वपनम सुमन

उत्कृष्ट गायन समूह 
    अ. के तेरो के मेरो     – कब वेब
    आ. हजार सपना     – १९७५ ए.डी.
    इ.तुइनको छ है भर – नाइट ब्यान्ड
    ई. लोरी                – पहेँलो बत्ती
    उ. त्यो के             – मङकी टेम्पल

उत्कृष्ट आधुनिक गायक पुरुष 
    अ. रामकृष्ण ढकाल      – यस्तो को हौ तिमी
    आ. राजेश पायल राई    – दर्शन नमस्ते ३
    इ. सत्यराज आचार्य     – मधुशाला
    ई. सुरजकुमार थापा     – भो माया
    उ. अजर जंगम           – आज फेरि

उत्कृष्ट आधुनिक गायक महिला 
    अ. मेलिना राई           – तिमीले बाटो
    आ. बानिका प्रधान      – यति धेरै माया 
    इ. मिलन अमात्य        – टिप टिप
    ई. संगीता राणा प्रधान   – आँसु पिएर
    उ. अञ्जु पन्त              – बहारमा रमाउने

उत्कृष्ट गीत 
    अ. मधुशाला         –  सत्यराज आचार्य (गायक, शब्द)
    आ. जाउँला रेलैमा  – कमल खत्री (गायक, शब्द)
    इ. आज फेरि         – अजर जंगम (गायक), वीरेन्द्र पाठक (शब्द)
    ई. म हुरीमा          – रामकृष्ण ढकाल (गायक) रमेश बि.जी (शब्द)
    उ. यति धेरै माया   – बानिका प्रधान (गायिका) पुरन गिरी (शब्द)

उत्कृष्ट एल्बम
    अ. रामकृष्ण ढकाल     – आवरण
    आ. राजेश पायल राई   – दर्शन नमस्ते ३ 
    इ. सत्यराज आचार्य    – मधुशाला
    ई. अजर जंगम          – आकाश मिचिएको शहर
    उ. राजुबाबु श्रेष्ठ          – अग्रज 

प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्