सप्तरी– बलात्कार आरोपमा लहानस्थित एक स्कुलका कर्मचारी पक्राउ परेका छन्। सिराहा एजुकेशन एकेडेमी बोर्डिङ स्कुलका कर्मचारी दुर्गानन्द साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
उनलाई जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत सप्तरीको आदेशले १ बर्ष ६ महिना कैद फैसला गरेकोमा फरार रहदै आएक थिए। उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।