नयाँदिल्ली- पूर्वी भारतीय राज्य पश्चिम बंगालमा भएको बस दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको दुर्घटनामा केही यात्रु घाइते भएको प्रहरी जनाएको छ।
दुर्घटनामा परी के-कति घाइते भए भन्ने बारे यकिन जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मोडमा चालकले सडकको अवस्थालाई सही ढंगबाट जाँच्न नसक्दा बस दुर्घटनामा परेको हो।सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।