• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

स्वास्थ्यमन्त्री यादवको प्रश्न- जडान गरेकै भोलिपल्ट कसरी बिग्रन्छन वीरका उपकरण

64x64
नेपाल लाइभ आइतबार, साउन १२, २०७६  १८:५३
1140x725

काठमाडौं- उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले निजी अस्पतालले लामो समय चलाउन सक्ने अत्याधुनिक उपकरण वीर अस्पतालमा ल्याउने बित्तिकै किन बिग्रिन्छ भनी प्रश्न गरेका छन्।

वीर अस्पतालको १३०औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘केही महिनाअघि एमआरआइ मेसिन उद्घाटन गरेर गएको अर्को दिन नै बिग्रियो भन्ने खबर आयो, अर्को दिन बिग्रेको होइन बिगारेका हुन् भनियो।’ रेडियोलोजीसँग सम्बन्धित विषयमा धेरै गुनासो आएको भन्दै मन्त्री यादवले अस्पतालका कर्मचारीले चलाउन नसके पब्लिक पार्टनसिपमा चलाउने चेतावनी समेत दिए। 

सरकारी अस्पतालमा नियतवश उपकरण बिगारेर बिरामी निजी संस्थामा पठाउनेलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ थियो।

समायोजनको काम सकिएपछि ओएनएम सर्वेक्षण गरी वीर अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा जनशक्ति  र उपकरणको समस्या समाधान गर्ने बताएका थिए। 

वीर अस्पतालले स्वास्थ्य सेवा र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई अनुसन्धान केन्द्रको रुपमा पनि विकास गर्नुपर्नेमा मन्त्री यादवको जोड थियो। 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रप्रसाद यादवले सबैभन्दा धेरै सर्जन भएको अस्पतालमा किन थोरै शल्यक्रिया र थोरै सर्जन हुने भन्दै प्रश्न गरे। ‘हामीलाई वार्षिक मेडिकल अडिट चाहियो, कुन सर्जन कति शल्यक्रिया गरे, जब डायलासिस मेडिन जडान होइन, मिर्गौला प्रत्यारोपण कति हुन्छ भन्ने कुरा हुनुपर्छ,’ राज्यमन्त्री यादवले भने। 

सरकारले देशभरका १७ केन्द्रीय अस्पतालमध्ये वीर अस्पताललाई 'सेन्टर फर एक्सिलेन्स'को रूपमा विकास  विकास गर्न खोजेको बताए।

पूर्वस्वास्थ्यमन्त्री एवं नेकपाका सांसद खगराज अधिकारीले सरकारी चिकित्सकले निजी अस्पतालमा काम गर्दा अस्पताल चल्ने तर सरकारीमा काम गर्दा नचल्ने परिपाटीले सरकारी स्वास्थ्य सेवा प्रभावकारी नभएको धारणा राखे। 

Ncell 2
Ncell 2

केही समयअघि विकिरण चुहावटबारे सञ्चारमा माध्यममा आएको समाचारप्रति लक्षित गर्दै स्वास्थ्य सचिव रामप्रसाद थपलियाले अस्पतालले आन्तरिक समस्यालाई पहिले समाधान गर्नुपर्ने भन्दै असन्तुष्टि जनाए। 

वीरमा सिटी स्क्यान कक्षमा विकिरण चुहावट भएको समाचार स्वास्थ्यखबर पत्रिकाले प्रकाशन गरेपछि संसदमा समेत कुरा उठेको थियो। संसदले प्रश्न उठाएपछि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय कमिटी गठन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। 

सचिव थपलियाले कमिटीले प्रतिवेदन बुझाइसकेको बताउँदै छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए।

वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीले आव २०७५/७६मा  ४ लाख २२ हजार ८०१ सेवाग्राहीले आकस्मिकसहित बहिरङ्ग सेवा लिएको बताए। 

उनले  ६ हजार ८ सय ७७ जनाले आकस्मिकसहित शल्यक्रिया सेवा लिएको र १३ हजार १ सय ५९ जनाले अस्पतालमा भर्ना भई उपचार सेवा लिएको बताए। 

वीर अस्पतालले इलेक्ट्रोनिक मेडिकल रेर्कड राख्ने, २० बेडको आइसियु सेवा संचालन गर्ने, अस्पतालकाृ सरसफाई,फोहरमैला व्यवस्थापन गर्ने आगामी कार्ययोजना रहेको सेन्चुरीले सुनाए। 

विसं १९४७ साउन १२ गते प्रन्ध शय्यामा सेवा संचालन गरेको वीर अस्पतालले १ सय ३० वर्षको अवधिमा ४ सय ६० शय्या पुर्‍याएको छ। 

२०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको रुपमा स्थापित भएपछि स्वास्थ्य सेवाका साथै चिकित्सकीय जनशक्ति उत्पादन समेत गर्दै आएको छ। प्रतिष्ठानले पिसिएल नर्सिङदेखि विभिन्न विधाका विशेषज्ञ चिकित्सक उत्पादन गर्दै आएको छ। तर, अस्पतालको व्यवस्थापन प्रभावकारी नहुँदा सेवा भने निकै कमजोर छ। 

हरेक वर्ष अत्याधुनिक उपकरण खरीद गर्ने तर विभिन्न बहानामा ती उपकरणबाट सेवा नदिने, विशेषज्ञ चिकित्सक निजी अस्पतालमा  बढी समय बिताउने, फार्मेसीमा आवश्यक औषधि नहुँदा महंगो मूल्यमा बाहिरबाट किन्नुपर्ने, भनसुनबिना शल्यक्रिया नहुने, समयमै उपचार नपाइनेलगायतका सेवाग्राहीका गुनासा समाधान हुन सकेको छैनन्। 

प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृह मन्त्रालयले भन्यो–७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा
एकैदिन तोलामा ११ हजार घट्यो सुन
निर्वाचन आयोगको विशेष पत्रकार सम्मेलन २ बजे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गृह मन्त्रालयले भन्यो–७७ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा बुधबार, फागुन २०, २०८२
एकैदिन तोलामा ११ हजार घट्यो सुन बुधबार, फागुन २०, २०८२
निर्वाचन आयोगको विशेष पत्रकार सम्मेलन २ बजे बुधबार, फागुन २०, २०८२
आज मध्यरातदेखि अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक बुधबार, फागुन २०, २०८२
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार बुधबार, फागुन २०, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध मंगलबार, फागुन १९, २०८२
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्