काठमाडौं- प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नका लागि मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रदेशको राजधानीमा विवाद भएपछि स्थगित भएको थियो।
प्रदेश प्रमुखका लागि वाम गठबन्धनबाहेक अन्य दलहरुले गरेको प्रस्तावमाथि छलफल भए पनि कुनै निर्णय नभई बैठक स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।