धादिङ–ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
धादिङको धुनिबेशी नगरपालिका–५ मा बुधबार बिहान ट्रकको ठक्कर बाट बाँके बैजपुर घर भई हाल धुनिबेशी गाउपालिका–५ बस्ने मान बहादु बि. क.की २ वर्षीया छोरी रोसनी बि.कको मृत्यु भएको हो। बिहान सवा ११ बजे बालिका खेल्ने क्रममा बा २ ख ८९३५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रक चालक फरार भएपछि स्थनीयले केही समय राजमार्ग अवरुद्ध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।