काठमाडौं– भोलीको सार्वजनिक बिदा यथावत रहेको गृह मन्त्रालयले जनाएको छ। तामाङ समुदायको सोनम लोछारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो।
तिथीअनुसार लोछारको बिदा नमिलेको भन्दै तामाङ समुदायका केही व्यक्तिहरुले बिदा सच्याउन माग गरेका थिए। बिदा दिने निर्णय यथावत रहेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।