चितवन- मंगलबार चितवनमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको छ।
चितवनको खैरहनीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार राम माया कुमालको मृत्यु भएको हो।
ग १ क २९४६ नम्बरको ट्रकले ना ४५ प ४३९१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।